• कोरोना संक्रमणबाट बेलायतमा एक नेपाली पूर्वगोर्खा सैनिकको मृत्यु

    लन्डन : कोरोना भाइरसको महामारीबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलबार (मार्च १७) लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । स्रोतका अनुसार राई केही दिनअघि मात्...

  • कोरोना महामारी नियन्त्रण बाहिर, एकैदिन ५ सयको मृत्यु

    एजेन्सी : कोरोना भाइरसका कारण यूरोपका तिन देश इटाली, फ्रान्स र स्पेनमा एकैदिन ५ सयको मृत्यु भएको छ । इटालीमा हिजोमात्रै ३ सय ६८ जनाको मृत्यु भएको छ । यो सँगै इटालीका कोरोनाभाईरसबाट ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ । स्पेनमा हिजो ९७ जनाले ज्यान गुमाएपछि मृतकको संख्या २ सय ८८ पुगको छ भने फ्रान्समा हिजो एकै दिन २...

  • कोरियामा रहेका इलामका युवाले गरे महावीरलाई सहयोग

    काठमाडौं : वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलामका युवाहरुले गठन गरेको संस्था इलामेली समाज दक्षिण कोरियाले समाजका सदस्यहरुबाट संकलन गरेको १ लाख १५ हजार रुपैयाँ शुक्रबार हस्तानान्तरण गरिएको ह...

  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय आपतकाल घोषणा

    काठमाडौं : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको प्रकोप बढ्दै गएका बेला राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । कोरानाको प्रकोप नियन्त्रणमा सहयोग पुर्‍याउन उनले राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । ट्रम्पले राष्ट्रिय आपतकाल निकै ठूला शब्द भएको भन्दै संघीय सरकारले आपतकालीन राहत कोषमा ५० विलियन डलरसम्म सहयोग ...

  • कुन देशले के गर्दैछन् कोरोनाको महामारी रोक्न ?

    काठमाडौं :कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदै गएपछि विश्वभर यसलाई नियन्त्रणको कदम शुरु गरिएको छ । बिहीबार मात्र विश्वभर यो भाइरसका ६ हजार ७२९ नयाँ संक्रमित पाइएका छन् भने ३ सय ५१ जनाको मृत्यु भएको छ । प्रकोप बढ्दै गएपछि विभिन्न देशले यसलाई नियन्त्रणको योजना पनि अघि सारेका छन् । चीनपछि सबैभन्दा बढी प्रभावित...

  • यायोक्खा बेलायतमा विवाद चर्कियो, अन्योलमा अन्तर्राष्ट्रिय सम्मेलन

    लन्डन : किरात राई यायोक्खा बेलायतमा विवाद चर्किएको छ । यसले मे २४ देखि २६ सम्म बेलायतमा हुने भनिएको किरात राईहरुको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा परेको छ । कार्यवाहक अध्यक्षसहित बहुमत सदस्यले संस्था पहिलेकै अवस्थामा नफर्किएसम्म सम्मेलन स्थगन गर्न वा अन्यत्रै गर्न यायोक्खा केन्द्र नेपालको ध्यानाकर्षण गराएको ...

  • पोख्रेल द्धारा समाजसेवामा पौने दुई करोड खर्च ।।

    तेह्रथुम , फागुन समाजसेवी राधिका पोख्रेलले हालसम्म करिब पौने दुई करोड रुपैया समाजसेवामा खर्चिनुभएको छ । तेह्रथुमको सोल्मामा जन्मनुभएकी पोख्रेलले भौतिक पुर्वाधार निर्माण, बिरामीलाई स्वास्थ्य उपचार तथा .खेलकुद तर्फ गरि पौने दुई करोड समाजसेवामा खर्चिनुभएको हो । समाजसेवी पोख्रेलले केहिदिन अघि मात्र तेह्रथुममै रहेको जि...

  • भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु

    काठमाडौं : तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । घटनामा १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुस...

  • जर्मनीकाे हनाउ शहरमा गाेली चल्याे, ८ जनाकाे ज्यान गयाे

    काठमाडौं : पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ । गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजे गोली चलेको प्रहरी अधिकारीले बीबीसीलाई बताए । सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा पहिलो गोली चलेको र हनाउ शहरको केसेलस्टाड नजिक दोस्रो पटक गोली च...

  • कोरोनाका कारण मृतक र संक्रमितको संख्या बढेको बढ्यै

    काठमाडौं : चीनमा फैलिएको कोरोना भाईरसको महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ७० पुगेको छ । चीनको हुबेई प्रान्तमा आईतबारसम्म थप सय जनाको मृत्युपछि मृतकको संख्या १ हजार ७ सय ७० पुगेको हो । चिनिया नेशनल हेल्थ कमिसनका अनुसार आईतबारसम्म एक हजार ९ सय भन्दा बढी संक्रमित भेटिएका छन । जस अनुसाार हालसम्म संक्रमितको ...