काठमाडौं : चीनकाे वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरकाे खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइ...
विश्व-प्रवास
-
-
नक्कली परीक्षार्थीद्वारा भाषा परीक्षा पास गरि कोरिया पुगेका नेपाली पक्राउ
इलाम : पछिल्लो समय वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बन्दै गरेको दक्षिण कोरियामा नक्कली परीक्षार्थी मार्फत (ईपिएस)भाषा परीक्षा पास गरी त्यहाँ पुगेका नेपालीलाई कोरियाली सरकारले पक्राउ गर्न थालेको छ । हालसम्म एक सय जना भन्दा बढी नेपाली पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको कोरियाली अध्यागमन कार्यालयले जनाएको छ । दक...
-
कुवेतमा ढिस्कोले पुरिएर ६ नेपालीको मृत्यु, ४ जनाको सनाखत
काठमाडौं : कुबेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ । दुई जना नेपालीहरु घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार मृतक अन्य दुई जनाको भने विवरण स्...
-
सामाजिक सेवामा सक्रिय बन्दै चुलाचुली प्रवासी संजाल
चुलाचुली : कुनै समय पेल्टिमारी भनेर चिनिने इलामको चुलाचुली गाउँपालिका, अहिले विकासका पुर्वाधारसँगै सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, कला संस्कृतिमा निकै अगाडि बढिरहेको छ । यस चुलाचुली गाउँपालिका वडा नंं ३ पेल्टिमारीमा भने एउटा लोभलाग्दोे काम नमुनाका रुपमा विकास भइरहेको पाइन्छ । सोे नमूनाका रुपमा काम गर्ने संस्था प...
-
साहित्यकारलाई कतारको दोहामा सम्मान
कतार : इलाम सेवा समाज, दोहा–कतारले इलामेली वरिष्ठ साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम गुप्ता लेकालीलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारद्धारा नियमित मासिक रुपमा संचालित साहित्यिक वाचन श्रृङ्खला ुस्वर्ण डबली...
-
नेपाली पत्रकारहरुको अन्तराष्टिय सञ्जाल (इन्जा) गठन
काठमाडौैं : नेपाली पत्रकारहरुको अन्तराष्टिय सञ्जाल (इन्जा) ले आगामी २ वर्षका लागि ग्लोवल कमिटी र युरोप तथा एशिया महादेशीय कमिटीहरुको चयन गरेको छ । वरिष्ठ पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा निर्वाचित ग्लोवल कमिटीको वरिष्ठ उपाध्यक्षहरुमा सुनिलमणि दाहाल (सचिवालय) र विष्णु शीतल (अन्तराष्ट्रिय समन्वय) छन् । उपाध्यक्षमा वर...
-
आविष्कार केन्द्रलाई सहयोग गर्न इलामका युवा कोरियामा सक्रिय
इलाम : दक्षिण कोरियामा कार्यरत इलामका युवाहरुले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएका छन् । ‘सके एकदिन नसके एक घन्टा महावीर पुनको आबिष्कार केन्द्रलाई सहयोग गरौ’ भन्ने अभियानका साथ इलामे युवाहरु आर्थिक संकलनमा जुटेका हुन् । सामाजिक कामको लागि कोरियामा स्थापना गरिएको इलामेली समाजको अगुवाईमा आर्थि...
-
बिहीबार सुर्यग्रहण, कहाँबाट कस्तो देखिन्छ ?
काठमाडौं : पुस १० गते बिहीबार खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्यग्रहण काठमाडौंमा विहान ८: ४३ मा सुरु भई ११ : ३३ मा सकिनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ : ३८ मा सुरु भई ११ : १९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ : ४८ मा सुरु भई ११ः २७ मा सकिनेछ । ग्रहणको अबधि २ घण्टा ४९ मिनेटस...
-
पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डकाे सजाय !
काठमाण्डौ : पाकिस्तानको लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको सम्बन्धमा मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको इतिहासमै पहिलोपटक तीन सदस्यीय न्यायाधीशको इजलासले पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो । मुशर्रफलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रो...
-
बेलायतवासी याक्थुङहरूले मनाए चाःसोक तङ्नाम
मेडस्टोन (बेलायत) : यूकेका याक्थुङ समुदायले पहिलोपटक आफूले खरिद गरेको चुम्लुङ देनमा चाःसोक तङ्नाम मनाएका छन् । समुदायले मान्ने सबैभन्दा ठूलो चाडका रूपमा रहेको चाःसोक तङ्नामलाई याक्थुङ चुम्लुङ यूकेले मेडस्टोनमा रहेको चुम्लुङ देनमा भव्य कार्यक्रम आयोजना गरेर मानेको हो । नयाँ अन्नबाली पाकिसकेपछि ग्रहण गर्नुअघि सर्वशक्त...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 70
- Next Page »











































