सामाजिक सेवामा सक्रिय बन्दै चुलाचुली प्रवासी संजाल

  चेतन आङथुपो  215 पटक हेरिएको


चुलाचुली : कुनै समय पेल्टिमारी भनेर चिनिने इलामको चुलाचुली गाउँपालिका, अहिले विकासका पुर्वाधारसँगै सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, कला संस्कृतिमा निकै अगाडि बढिरहेको छ । यस चुलाचुली गाउँपालिका वडा नंं ३ पेल्टिमारीमा भने एउटा लोभलाग्दोे काम नमुनाका रुपमा विकास भइरहेको पाइन्छ ।

सोे नमूनाका रुपमा काम गर्ने संस्था प्रवासी संजाल चुलाचुली, इलाम हो । यस संस्थालाई एउटा छुट्टै पहिचान दिलाउन प्रवासमा रहेर आफ्नो गाउँलाई विशुद्ध माया गर्ने र विकासका परिकल्पना गर्ने युवाहरु छन् ।

गाउँमा रोजगारको कुनै संभावनाहरु नदेखिएपछि, गाउँका प्रत्येक घरबाट उमेर पुग्दै गएका कतिपय युवाहरुको एउटै सपना पैसा कमाउने परिवारलाई सुःखी राख्ने योजना बन्न थालेपपछि, युवाहरुले सजिलो माध्यम खाडी मुलुक अर्थात् प्रवासलाई आफ्नो गन्तव्य बनाए ।

यो देशमा सरकार नै छ्रैन्, जस्तो महसुस गर्ने नागरिकहरुको लागि यस संस्थाका अभियन्ताहरुले सुरुका दिनमा केहि पैसाहरु जम्मा गरेर प्रवासका दुःख, पिडा विर्साउनका लागि गाउँ विकास गर्नु पर्छ भन्ने, चेतनाले सुरुवाती गरेको यस संस्थाले हाल सम्म ठूलो फड्को मारिसकेको छ । गाउँ घरका माया, सम्झना, मनभरि भएपछि परिवारको गाँस काटेर भएपनि गाउँ विकास प्रतिको प्रेम जगाउन यस संस्थाले थालेको हों ।’ उनीहरु विश्वस्तकासाथ भन्छन्, ‘हामी जात, धर्म र पार्टी भन्दा माथि रहन चाहन्छौं, हामी जिम्मेवारकासाथ गाउँको विकासमा लागि परिरहने छौं ।’

यस संस्थाको उद्देश्य भनेकै गाउँमा मानिसहरु विरामी पर्दा अस्पताल सम्म पु¥याउनका निम्ती एम्वुलेन्स खरिद गर्ने रहेको छ । यसै त्रर्षभित्र एम्वुलेन्स खरिद गर्नेका लागि संस्था कानुनी तथा कागजी प्रक्रियामा अगाडि बढिसकेकोे छ ।

हाल सम्म संस्थाले ८३ जना सहयोगीदाताहरुबाट ११ लाख ६ हजार ९ सय ३१ रुपैयाँ ८९ पैसा संकलन गरिसकेको छ । थप सहयोगीदाताहरुलाई अझै सहयोग गर्नका निम्ती संस्थाले सामाजिक सञ्जालबाटै प्रवासमा रहेका आफ्ना आफन्तहरुलाई आग्रह समेत गरेका छन् । त्यसो त इच्छा हुने व्यक्तिहरुले दुई देखि चार पटक सम्म सहयोग गर्दै आएको तथ्याङ्क पनि भेटिन्छ ।

यस संस्थाले इलामको चुलाचुलीवासीलाई साह्रो, गाह्रो पर्दा प्रवासमा रहेपनि एक भएर आर्थिक रुपमा पनि सहयोग गर्दै आएका छन् ।

प्रवासी संजालले के–के काम गरे ?

पहिलो काम उक्त वडाका किराँतेश्वर माविका एसईई मा उत्कृष्ट हुने छात्र, छात्रालाई नगद दश हजार, सात हजार प्रदान गरेको थियो भने, दोस्रो पटक यलम्बर चोक स्थित आर्थिक विपन्न बीर बहादुर राईको परिवारलाई २० हजार बराबरको राहत वितरण गरिएको थियो । तेस्रो पटक आर्थिक विपन्न परिवार भिम बहादुर तामाङ्ग र जेष्ठ नागरिक फौदसिंह थुलुङलाई २५/२५ वाटको दुई–दुई थान सोलर पेनल उपलव्ध गराएका थिए । चौथो पटक सडक दुर्घटनामा परि मृत्यु भएका दुवईमा कार्यरत रत्न साउदेनको परिवारलाई १ लाख २० हजार रुपैयाँ आर्थिक संकलनगरि सहयोग गरेका थिए । पाँचौ पटक मृगौला पिडित पुर्वेली लोक गायक मोहन थेगिम लिम्बूलाई १ लाख ११ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । हाल चुलाचुली ५ निवासी दुवै मृगौला पिडित शुक्रराज नेम्वाङको सहयोगार्थका लागि सहयोग जुटाइरहेका छन् ।

प्रवासी संजालको दुई वटा समितिमा को–को छन् ?

चुलाचुली प्रवासी संजालको नेपाल र प्रवासमा गरि दुई वटा समिति हाल सम्म क्रृयाशील रहेका छन् । जसमा नेपालको कार्य समिति अध्यक्षमा बलराम गिरी, उपाध्यक्ष प्रेम श्रेष्ठ, सचिव छत्र कुमार राई, सहसचिव पञ्च आङदेम्बे, कोषाध्यक्ष बुद्ध माया थुलुङ, सदस्यहरु पवित्र रसाइली, निनानाथ चापागाइँ, सित्तल राई, राजेन्द्र शिगु, देउमान थुलुङ, रामकुमार केरुङ रहेका छन् ।

प्रवासी कार्य समिति अध्यक्षमा दिपक राई (मलेसिया), उपाध्यक्ष कमला राई (इजरायल), सचिव नर्बु तामाङ्ग (साउदी), सदस्य प्रतिनिधिहरु विजय राई ((कोरिया), चन्द्र कुमार शिगु (कतार),शिव श्रेष्ठ (कतार), तुलसी गिरी (मलेसिया), मन्जु राई (कुवेत),पेमा तामाङ्ग (कुवेत) रहेका छन् । उक्त संस्थाको संरक्षकहरु भिम बहादुर तामाङ्ग, फौदसिंह राई संरक्षक सदस्यमा मोहन साम्पाङ (युके),मणि चाम्लिङ (कतार), नरेन्द्र वान्तवा (साउदी) प्रमुख सल्लाहकारहरु शरण आङथुपो (हङकङ), दिलिप राई (जापान), गौरव राई (अमेरिका),सुवास आङथुपो (नेपाल) रहेका छन् ।

प्रवासी संजालको लक्ष्यमा कसले कति सहयोग गरे ?

क्र.स. नाम थर          रकम
१.  मणी चाम्लिङ  १०,०००/-( कतार )
२. नर्वु तामाङ  १०,६८५.८९/-( साउदी)
३.   हर्क राई  १०,०००/-( dn]l;of)
४.    िबजय राई  ११,१११/-( कतार)
५.    कमला राई  १०,०००/-( Oh|fon)
६.    िदपक राई  ११,२३०/-( dn]l;of)
७. पेमा तामाङ  १०,५००/(s’j]t)
८. मोहन साम्पाङ  ५०,०००/-( a|’gfO)
९.   देउमान थुलुंङ  १०,०१०/-( साउदी)
१०.   सबीन चम्लिंङ  १०,०००/-( साउदी)
११.  मन राई  १२,०१०/ (मलेशिया)
१२. ओस्कार स्मृति को. १२,३४५/(g]kfn)
१३. ललित बांतवा राई  १०,०१७/-( stf/)
१४. मणि चाम्लिङ(दोस्रो पटक)  १०,०१३/-( stf/)
१५.  प्रदीप राई १०,३५१/-( हंगकंग)
१६. जन कुमार राई  १०,०००/-( हंगकंग)
१७.  निर्मला सुहाङ  १६,१८५/-(sf]l/of)
१८.  गौरव राई  १४,७५९/-( cd]l/sf)
१९. सरन आथूपो  ६०,०००/-( हंगकंग)
२०. बाबूराम गुरागाई ११,००० /-(sf]l/of)
२१. रंजित राई  १०,०७३ /-( dn]l;of)
२२. कमला राई(दोस्रो पटक)  २०,५००/-(Oh/ofn)
२३.  दीपेस राई  १०,२०५/-( dn]l;of)
२४.  दुर्गा राई  १०,२४५/-( dn]l;of)
२५.  पंच आङदेम्बे  १०,०८६/-( dn]l;of)
२६. दिलीप राई २२,१५० /-(कतार)
२७.  सुमिता राई  १०,०००/( जापान)
२८.   अर्जुन गिरी  १०,०००/(s’j]t)
२९.  निर्मला सूहांग(दोस्रो पटक)            २०५४०/  ( कोरिया) /(s’j]t)
३०.  धन बहादुर राई १०,५००/-(कतार)
३१.   पेमा तमाË   (दोस्रोपटक)  १०,५००/ (s’j]t)
३२.   शिव श्रेस्ठ  ११,४६०/ (dn]l;of)
३३.  मंजु राई  २१,०५०/( dn]l;of)
३४.  दीपक राई (दोस्रोपटक) २२,०००/ (dn]l;of)
३५. चंद्र ब. लिम्बू  १०,००६/ (साउदी)
३५. गौरव राइ चाम्लिङ (दोस्रो पटक )  २२२६५//-( cd]l/sf)
३७.  नरेन्द्र सिवाहाङ राइ(दोस्रो पटक) २०,२०२ /(साउदी)
३८.  गोपाल घिमिरे  ३०,००० / (इजराइल )
३९. निर्मला सुहाङ (तेस्रो पटक) २००८५/ ( कोरिया)
४०. अरुणा पन्धाक !),)))/ ( कोरिया)
४१. सुमिता राइ (दोस्रो पटक) !),)))/ (s’j]t)
४२. जनक राई (दोस्रो पट्क) १०००० /-(कतार)
४३. नवीन राई – १११११/-( साउदी )
४४. पेमा लामा         तेस्रो पटक – १०५००/-( कुवेत)
४५. मंजु राई  २८१५०/ (dn]l;of)
४६.  चन्द्र सीगु  ११,०००/-(कतार)
४७. बीनोद राई  २०,०००/ /-( हंङ्कङ )
४८.  नीमा तामागं  १०,५५५/-( कुवेत)
४९.   सान्ता सुब्बा  १०,१२०/-( कुवेत)
५०.  धनपती गीरी १२,०००/-(कतार)
५१. चन्द्र राई  १७,०००/-( साउदी )
५२. याम आंथुपो  १०,०००/-(कतार)
५३.   बीष्णु सीगु  १०,०००/-(कतार)
५४.   नीर्मला सुहागं  २०,०००/( कोरिया)
५५.  हरी न्यौपाने  १०,०००/-( साउदी )
५६. तुलसी गीरी ११,०००/-( साउदी )
५७. पोश राज श्रेष्ठ १०,०००/-(कतार)
५८. रुपा थुलुङ राना १०,०००/-(नेपाल )
५९. निर्मला राई  ५,३३०/-( कुवेत)
६०.  अमृत राई १०,०००/-(नेपाल )
६१. मन कुमार राई १०,०००/-(dn]l;of)
६२.  गोबिन्द नुगो सुब्बा १०,०००/-(कतार)
६३. बेद कुमार श्रेष्ठ १०,०००/-(कतार)
६४. कल्पना चोङ्बाङ १०,०००/-(कतार)
६५. निशा राई  १२४६३/  bds emfkf
६६. कौसिला राई लावती १२४६३/-( हंङ्कङ )
६७. रुपा राई सुहाङ १२४६३/ (यु.के.)
६८. केशव भुर्तेल १२२००/( कोरिया)
६९. मन्जु राई (तेस्रो पटक ) १०,०००/-(dn]l;of)
७०.  चन्द्र सिगु(दोस्रो पटक) १०,०००/-(कतार)
७१.  दिपक राई (तेस्रो पटक) २२,०००/-(dn]l;of)
७२. खगेन्द्र तामाङ ५०००/-(dn]l;of)
७३. धन बाहादुर राई १०,०००/-(dn]l;of)
७४. राजन इङ्नाम  १०,०००/-(कतार)
७५. चित्र भुजेल १०,१६०/-(dn]l;of)
७६. दिलिप लावती १०,०००/-(dn]l;of)
७७.  सन्तोष साम्पाङ राई ११,१३६/-(dn]l;of)
७८.  खेमराज केरुङ १०,१००/-( साउदी )
७९. मिना कुमारी आङ्थुपो १०,१००/ /-( कुवेत)
८०.  खड्क बहादुर केरुङ १०,१००//-(dn]l;of)
८१. महेन्द्र गुरुङ १०,०००/-( साउदी )
८२. पेमा तामाङ १०,५००/ /-( कुवेत) चौथो पटक
८३. निमा तामाङ १०,००/-( कुवेत) दोस्रो पटक
                      जम्मा ११,६९,३१.८९
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार