• पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विकल्प छैन !

    नेपालमा केन्द्र (संघीय) र प्रदेशसभा को संसदीय निर्वाचन सकिएर पनि मत गणनाको परिणम पनि लगभग अन्तिमतिर पुगेको अवस्था छ । राजनैतिक दलहरुका बीच विवाद भएका कारण स्थगित भएका केही निर्वाचन क्षेत्रबाहेक । साथै केन्द्र (संघ) को प्रत्यक्ष र समानुपातिकमा कुनकुन राजनैतिक दलले कतिकति सिट जित्लान् ? भन्ने अनुमानित संख्याको पनि टुंग...

  • चुनौती,सम्भावना र अवसरको घेरामा रविः महेन्द्र थापा

    लेखकः महेन्द्र थापा चरम निराशा, बेथिति, भ्रस्टाचार, अभाव र विकृतिले वाक्क भएका नेपाली नागरिकको दल र नेताहरुप्रतिको आक्रोश र वितृष्णालाई भजाउँदै न कुनै संगठन, न ठोस योजना, न स्पस्ट भिजन, न त मार्ग निर्देशक सिद्वान्त नै, न त दृष्टिकोण र कार्य योजना केहि पनि तयारी नगरी नेपाली नागरिकको मन...

  • नेपालमा के का लागि ‘थे्रसहोल्ड’ को राजनीति ?

    नेपालको राजनीतिक इतिहास हेर्दा विसं २०४८ सालको निर्वाचनदेखि नै एक प्रकारको थे्रसहोल्ड लागू भएको थियो भन्न सकिन्छ । किनकि, २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा खसेको सदर मतको कम्तिमा तीन प्रतिशत ल्याउन नसक्ने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता नपाउने व्यवस्था थियो । फलस्वरुप विसं विसं २०४८, २०५१ र विसं २०५६ मा भएक...

  • किन हराउँछन् पर्यटक ?

    आजभोलि नेपालमा पर्वतारोहण, पदयात्रा र जलयात्रा र्याप्mिटङको सिजन चलिरहेको छ । यसै वर्षदेखि नेपालको पर्यटक आगमन दरमा संख्यात्मक बढोत्तरी सुरुa भएको छ । यसरी नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको आगमनमा संख्यात्मक वृद्घिसँगै सन् २०२० र २०२१ को तुलनामा ५, ६ गुणा बढी विदेशी पर्यटक नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न ...

  • कोप २७ बैठकः प्रमुख पाँच देश जिम्मेवार हुनैपर्छ !

    यही ६ नोभेम्बर (२०२२) देखि ईजिप्टको ‘शार्म-एल शेख’ सहरमा ‘युनाईटेड नेसन्स फ्रेमवर्क कन्भेन्सन अन क्लाईमेट चेन्ज’ (युएन एफसीसीसी) अन्तर्गत रहेर कोप-२७ को बैठक बसी रहेको छ । हुन पनि जलवायु परिवर्तनका कारण मानव जीवन नै संकटमा पर्दै गएको छ भने, धरतीको अस्तित्व पनि रहने, नरहने भन्ने गम्भीर सवाल पैदा भएको छ । यस्तो वेला वि...

  • “राई” लेख्दा-भन्दा कुलुङको के बिग्रियो ?  

    हुन पनि हो, धेरै मान्छेहरुलाई लाग्दो हो, यो निनाम मान्छेलाई कसैले आपूmलाई ‘राई !’ भन्दा, लेख्दा वा ‘राई !’ जाति भनेर चिनाउँदा किन उखरमालो गरेर हिँड्छ ? ‘राई !’ को भन्नेहरको घोर विरोध गर्छ !? आखिर यो “निनाम लोवात्ती, निनाम कुलुङ ‘मंगले, निनाम लोवात्ती कुलुङ, निनामहाङ कुलुङ किरात”, प्रकाश कुलुङ ‘दीनदुःखी’, प्रकाश राई ‘...

  • वसन्त ऋतुमा भन्दा शरद ऋतुमा धेरै हिमाल आरोही !

    हो, यो वर्ष नेपालका हिमाल आरोहणको तथ्यांक हेर्दा सन् २०२२ (विसं २०७८/०७९ ) को वसन्त ऋतुमा भन्दा शरद ऋतुमा धेरै पर्वतारहेी आएको देखिनछ । अर्को भनेको नेपालको पर्वतारोहण क्षेत्रमा अरु वर्षको तथ्य-तथ्यांक भन्दा यो वर्षको तथ्य-तथ्यांक केही फरक आएको देखिन्छ । जस्तो कि, गत असोज महिनाको २८ गतेको डेट लाईनमा नेपालबाट प्रकाशित...

  • जीवन बीमा, जागिरे, आय कर छुट र एजेन्टका कुरा

    जीवन बीमा, निर्जीवन बीमा, बैंक, वित्त, फाईनान्स आदिलाई केन्द्र विन्दुमा राखेर समाचार, विचार, फिचर, आलेख, आदि प्रकाशित गर्दै आएको ‘इन्स्योरेन्स खबर’मा गत कात्तिक ३ गते प्रकाशित समाचारअनुसार नेपालमा जीवन बीमा एजेन्टका रुपमा तालिम लिएर एजेन्ट बनेका/एजेन्टको लाईसेन्स लिएका एजेन्टमध्ये ४२ प्रतिशत एजेन्टहरुले आप्mनो लाईसेन...

  • नेपालका उत्पीडितहरुः सस्तो ‘मनोरञ्जन’ भन्दा पनि सस्तो !

    पंक्तिकारले थाहा पाएअनुसार विश्वव्यापी रुपमा मिडिया सम्बन्धी बनेको स्लोगन हो ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ तर आजका दिनमा आई पुग्दा हाम्रो देशको मिडिया मात्रै नभएर विश्वका विकशित, विकासोन्मुख र अल्प विकशित देशका मिडियाहरु पनि सायद कमै मात्रै मिडियाप्रति बनेको ‘मिडिया भनेको आवाजविहीनहरुको पनि आवाज हो !’ भ...

  • जलवायु परिवर्तन र विश्व रहने-नरहने सवाल

    हो, विश्वभरिका जलवायु विज्ञहरुका अनुसार अबको ५, ६ सय वर्षपछि विश्वमा हामी बसी रहेको यो धरतीको अस्तित्व नरहने पक्का छ । तापनि जलवायु परिवर्तका कारण अनपेक्षित रुपमा बढ्दै गएको तापमानलाई जति सक्दो कम गर्न सके, हामी बसेको यो धरतीको आयू केही बढी समयसम्म लम्ब्याउन सकिन्थ्यो कि ? भनी विषय विज्ञहरु लागी परेका छन् । तर, पनि व...