• खाडी युध्द जानु अगाडीको रात ! (संस्मरण)

    कुरो सन् १९९० को हो । म उमेरले ठेक्कै २५ टेकेको थिएँ । र, तिनताका पल्टन घरमा थिएँ । त्यहाँ छँदा मैले जानि वा नजानि लाठे भन्ने उपनाम पाएको थिएँ । त्यसबेला पल्टने भाषामा चुकचुकाउँदो बैंसालु जवान भएका जो कोहीलाई लाठे भन्न स्वाभाविकै ठानिन्थ्यो । त्यसबेला मेरो पल्टन हङकङमा थियो । पल्टन त्यहाँ हुँदा म यातायात बिभागको टुकड...

  • इमानको सतिसालः ‘इन्द्र होनीत्ती कुलुङ’

    माइती घर भन्ने पुरानो नेपाली सिनेमामा एउटा सम्वाद छ । जसमा नायिाका भन्छे, ‘मलाई चोला फेर्ने मन छ ।’ पातर्नी बनेकी पात्रले भन्छे ‘ए..., हो छोट्टी, तँलाई चोला फेर्ने मन छ... पख ।’ हो, हामीलाई लाग्छ, इन्द्र बूबूलाई यति चाँडै चोला फेर्ने मन थिएन कि ? किनभने, १८ भदौ को रातमा म उहाँलाई हेर्न (राती कुर्न) वीर अस्पताल गएको ...

  • भड्खालोमा ‘किरात प्रदेश’

    लगभग चार वर्षको अवधिमा पनि आप्mनो नाम जुराउन नसकी एक नम्बर प्रदेशको कार्यकाल सकिन आाँटेको छ । यसरी नाम जुराउन नसकेको एक नम्बर प्रदेशको नाम के जुराउने ? भन्ने सम्बन्धमा अन्तिम अवस्थामा जमेर बहस र छलफल भएको थियो । तर, दुःखको कुरो प्रदेश नम्बर एकले आप्mनो नाम नजुराईकनै सो बहस र छलफल मत्थर भएको छ । आउँदो मंसिरमा हुने आम ...

  • माछापुच्छ्रे हिमालः अब चढ्न दिऊँ ?

    हो, अभैm पनि नेपालमा धेरै हिमालहरु पर्वतारोहीहरुका लागि आरोहण गर्न नपाउने गरी निषेध गरिएका छन् । नेपपाल सरकारले त्यसरी पर्वतारोहीहरुका लागि आरोहण गर्न निषेध गरिएका हिमालहरु मध्ये एक हो, ‘–माछापुच्छ्रे्र हिमाल ।’ जुन हिमालको उचाई ६,९९३ मिटर रहेको छ । नेपालको वर्तमान भगौलिक विभाजनअनुसार गण्डकी प्रदेश कास्की जिल्लाको मा...

  • हिटलरको आर्य श्रेष्ठताबारे खोजी

    विश्वमा थोरै मानिसहरु त्यस्ता पनि हुन्छन्, जो आपूm र आप्mनो रक्त समूह, जात वा जाति, भाषिक समूह वर्ग, धर्मकम मानिसहरु मात्रै सर्वश्रेष्ठ हुन् बाँकी सबै नीच, गैबार, कमसेल हुन् भन्ठान्छन् । हो,  हिटलर पनि त्यस्ता मानिसमध्ये एक थिए । हिटलर जो एक थिए, आर्य श्रेष्ठताबारे आपूm बढी नै घमण्ड गर्थे । हो तिनै हिटलर जसका बारे हा...

  • हिमाल चढ्नुका अनेक कारण

    हो, मानिसले आप्mनो जन्मथलो भन्दा टाढा (सात समुन्द्रपारि) रहेका देशमा गएर लाखौं डलर खर्च गरेर र, कयौं दिन लगाएर अनि आप्mनो अमूल्य ज्यानलाई समेत जोखिममा राखेर विश्वका अग्ला र खतरानक मानिने हिमाल चढ्ने प्रयास किन गर्छन् ? अथवा भनौं कुनै पनि मानिसले त्यस्तो हिमाल चढ्छन् नै किन ? वास्तवमा गहिरिएर सोच्दा प्रश्न त बढो गम्...

  • चार किराती र येले दोङ (सम्बत्) बारे

    त्यसो त यो लेख जनवरी १६, २०२० मा ‘तथ्य र प्रमाणका आधारमा येले संवत् ३७९९ चलाउन यलम्बर फाउन्डेसनको अपिल’ शीर्षकको समाचारबारे केही असहमति राखेर लेखिएको हो । जुन समाचार ‘सार्वजनिक अनलाइन डट कम’मा माथि उल्लेखित मितिमा प्रकाशित भएको थियो भने हाल ‘सार्वजनिक अनलाइन डट कम’ बन्द भई सकेको छ । त्यसैले विषयको गाम्भीर्यता र वास्त...

  • खोलौं, माछापुच्छ्रे !

    नेपालमा धेरै हिम शिखर स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्न नपाउने गरी निषेधित गरिएका छन् । सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्न निषेधित गरिएका केही हिमालमध्येको एक हो, ‘–माछापुच्छ्रे हिमाल ।’ जुन हिमालको उचाई छ हजार छ नौ सय त्रियानब्बे (६,९९३) मिटर रहेको छ । माछापुच्छ्र्रे हिमाल गण्डकी प...

  • नेपालमा पहिचानहरु बिचको द्वन्द र वर्तमान अस्पष्ट व्यवहारिक राजनीतिको प्रभाव

    विश्व समुदायमा आफ्नो संस्कृती, शभ्यता र पहिचान प्रति चेतनाको लहरमा आएको वृद्धि सँगै दुई ध्रुवीय शीत युद्धको अन्त्य पश्चात विश्व बहुध्रुवीय हुन पुगेको छ l प्रख्यात अमेरिकी राजनीतिक विश्लेषक Samuel P Huntington का अनुसार अब भविष्यमा हुने मानव द्वन्द बिगतमा भए जस्तो भूमिको कारण नभएर बिबिध संस्कृति र शभ्यताहरुको कारण हुन...

  • एमालेको प्रतिगामी लाइन मुख्य चुनौती

    अहिले पनि देशमा प्रतिगमनको खतरा गम्भीर रूपमा छ । राजावादीहरूले पहिलेदेखि नै बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि अभियान चलाउँदै आएका छन् र अहिले पनि उनीहरूको त्यो अभियान कायम नै छ । अहिले ओलीको नेतृत्वमा रहेको एमालेले पनि प्रतिगमनको बाटो समातेको छ । भारतका कट्टर हिन्दूवादी शासकवर्गहरूले प...