• प्रदेश १ मा किन सिफारिसमा परेन वान्तावा र राई भाषा ?

    हालसालै विभिभन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार नेपालका सातै प्रदेशका प्रदेशस्तरीय सरकारी (कामकाजी) भाषा सिफारिस भएका छन् । तर, हालसम्म नाम नजुरेको प्रदेश एकमा भने एक लाख ५९ हजार चानचुजन ‘राई !’ भाषा र एक लाख ३० हजार चानचुन बान्तावा भाषा वक्ता हुँदाहुँदै पनि ती दुई भाषा प्रदेश एकमा प्रदेशको सरकारी (कामकाजी) भाषामा सि...

  • सातौं संविधान दिवस : मुलुकी अपराध संशोधन प्रस्ताव !

    हुन त म संविधान विद हुँ, न त कानुन विद, न त कानुनची नै हुँ !? अझ खुलस्त र प्रस्टसँग भन्ने हो भने म त नेपालको संविधान ऐन, कानुनले तोकेअनुसारको मानव नै पो होइन त हौ !? अब तिमी कसरी नेपालको संविधान, ऐन, कानुनअनुसार नेपालको मानव होइन हौं ? भनी कसैले प्रश्न गर्नु भएमा अब म खासमा कुलुङ जाति हुँ । तर, मलाई हालसम्म तिमी कुलुङ ...

  • पत्रकार महासंघलाई यसो गरौं भन्ने मेरो सुझाव

    नेपालका पत्रकारहरुको आधिकारिक संगठन मानिने ‘नेपाल पत्रकार महासंघ’को २६ औं महाधिवेशन गएको चैत २५, २०७७ मा सम्पन्न भएको थियो । त्यसैले सो महाधिवेशनबाट चुनिएर आउनु भएका पत्रकार कामरेडहरुमा मेरा केही व्यक्तिगत सुझावहरु छन्, जुन तपाईँहरुले चाहेमा सहजै कार्यन्ययनमा ल्याउन सकिन्छ । साथै समाचार, सूचना, प्रविधि र विज्ञानका का...

  • मेरो धर्म के हो ?

    नेपालको संविधान २०७२ मा नेपाल एउटा धर्म निरपेक्ष राष्ट्र भनेर लेखिएको भएतापनि समय समयमा हिन्दु धर्मको लागि जनमत संग्रह गरिनु पर्छ भन्ने आवाजहरु यदाकदा सुनिने गरिन्छ । एउटै देशभित्र रहेका हरेक मानिसहरुका स्वेच्छाले जुनसुकै धर्म मान्न पाउने अवसर हुँदाहुँदै पनि राष्ट्रको एउटा मात्रै धर्म हुनुपर्छ भन्नु कतिको न्यायोचित ह...

  • पुँजीवाद कि वैज्ञानिक समाजवाद ?

    पुँजीवाद कि वैज्ञानिक समाजवाद ? नेपालमा प्रखर बहसको विषय बनिरहेको छ किनकि दलाल पुँजीवादी सत्ता एवम् संसदीय व्यवस्था यहाँ सैद्धान्तिक दृष्टिले मात्र नभई व्यावहारिक रूपले नै सबैले बुझ्ने गरी असफल र सङ्कटग्रस्त भएका छन् । यस बहसबाट कोही मान्छे तटस्थ रहन चाहँदैनन् वा उनीहरू चाहेर पनि बीचमा बस्न सक्दैनन् । परिस्थिति नै यस...

  • महाकुलुङ हेरिटेज ट्रेलका लागि किन पहल नगर्ने ?

    विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । अझ आदिवासी हुनका लागि त पहिलो सर्त नै उत्पत्ति थलो अर्थात ऐतिहासिक भूमि हुनुपर्ने हुन्छ । त्यसैले यहाँ उत्पत्ति थलो अर्थात ऐतिहासिक भूमि, वंश–परम्परा, आदि अनादि कालदेखि पूर्खाहरुले खाईखेली आएको खोलानाला, वनजंगल, अरुको भन्दा फरक र छुट्टै मातृभाषा, च...

  • नेपाली मिडियाका लागि मान्छेभन्दा पशुपन्छी महत्वपूर्ण !

    यो पंक्तिकारलाई समग्र नेपाली मिडियाहरुका बारेमा (प्रिन्ट मिडियाहरु जस्तै दैनिक तथा साप्ताहिक पत्रपत्रिका) सँधै आप्mनो मनमा लाग्ने गरेको वा भनौं नेपाली मिडियाहरुबारे सँधै आपूmलाई खट्कने विषय भनेको, अझ त्यसमा पनि सबै दैनिक तथा साप्ताहक पत्रपत्रिहरुका नभएर आपूmलाई मूलधारको भन्ने, धेरै पाठक भएको भनेर दावी गर्ने वा भनौं ध...

  • नेपाल-तिब्बत रेल संचालनमा चुनौतीसंगै आर्थिक बोझ   

        तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराको पालामा सन् १९२७ मा रक्सौलबाट अमलेखगञ्ज  सम्म नेपालमा पहिलो पटक रेल संचालन गरिएको थियो । दोस्रो पटक १० वर्ष पछि जयनगरदेखि जनकपुरसम्म रेल आयोजना शुरु भएको हो । पछिल्लो दशकमा पुनःरेल सेवाको चर्चा चुलिएको छ । दुई ठुला शक्तिशाली सुविधा सम्पन्न राष्ट्र च...

  • ‘भूपध्वजः भीर माहुरी’ हुन् कि कुलुङ समुदायका कुलंघार ?

    विसं २०७७ पुस १४ मा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’को पत्रकारिता पाठशाला स्तम्भमा ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ शीर्षकको फिचर/लेख प्रकाशित भएको रहेछ । जुन फिचर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर...

  • समाजवाद के हो ?

    नेपाल कम्युनिष्ट पार्टी एमालेको निक्कै लामो किचलोपछि अन्ततः नेपाली राजनैतिक धरातलमा अर्को एउटा राजनैतिक पार्टीको जन्म भएको छ र जसको नाम “नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी” रहन गएको छ । हुनत नेपाल जस्तो बिकासोन्मुख देशमा राजनैतिक स्थिरता कायम नभइन्जेलसम्म राजनैतिक पार्टीको जन्म हुनु र अन्त हुनुले खासै ठूलो असर प...