• नेपाली राजनीति, क्षमताको प्रश्न र राजेन्द्र लिङदेनको विजयको संकेत

    नेपालमा विसं २०४६ को परिवर्तनपछि मात्रै नेपालका महिला, आदिवासी जनजाति (त्यो वेला आदिवासी जनजाति नभनेर जनजाति मात्रै भन्ने गरिन्थ्यो ।) हरुले आप्mनो हक–अधिकार, जातीय स्वपचिान, धार्मिक दलनमलन, छुवाछूत जातीय विभेद भाषिक विभेद आदि बारे खुलेर बोल्न, लेख्न र आवाज उठाउन पाएका हुन् । त्यसो त आदिवासी जनजातिका बारेमा भन्नु पर...

  • शेरबहादुर, समानुपातिक समावेशीको सवाल र नेपाली कांग्रेस

    यही मंसिर २४ गतेदेखि २७ सम्म काठमाण्डौमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ । हुन पनि ‘नेपाली कांग्रेस’ नेपालकै पूराना राजनैतिक दलमध्ये तेस्रो वा चौथो दलमा पर्ने राजनैतिक दल पनि हो क्यारे !? त्यसो त नेपालको सन्दर्भमा मा राजनैतिक दल स्थापनाको लामो इतिहास भएको भए तापनि नेतृत्व तहमा भने सँधै ‘आर्य खस समूह’को ...

  • ८० मा नपरेको एक प्रश्‍न

    कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म नेपालमा १२ औं राष्ट्रिय जनगणना सम्पन्न भएको छ । यस पटक नेपालका विविध जातजाति, भाषाभाषी, धार्मिक समूह, अल्पसंख्यक, भिन्न क्षमता भएकाहरु, तेस्रो लिंगी, पिछडिएको क्षेत्रका मानिसहरुले आ–आफ्नो तथ्यांक सही ढंगले आओस् भनेर लागी परेका थिए । गणकले आपूmले भनेअनुसार जनगणनाको फाराममा लेख्यो्, ल...

  • किन केही बोल्न सकेनन् ‘राई’ सम्मेलनका प्रतिनीधिहरुले ?

    सुनिएअनुसार कथित् राई जातिको जनसंख्या र भीड धेरै देखाउने र बनाउने अनि सोहीअनुसार विश्वभरि अस्थाई र स्थायी रुपमा बसोवास गरेका गर्दै आएका खम्बुहोका सन्तानहरु (१६ खम्बु पनि भन्ने गन्थ्यिो, गरिन्छ ।) कुलुङ, बाहिङ, चाम्लिङ, बान्तावा, खालिङ, थुलुङ आदि  र मेवाहाङका सन्तानहरु मेवाहाङ, लोहोरुङ, याम्फु आदि (जो हाल राई भनेर चिन...

  • आधारातकी कन्याकुमारी (कथा)

    चौधरी चरण शिहँ बिमानस्थल लखनउदेखि जाल्सा रिसोर्ट पुग्दा समय दिउँसोको एक बजिसकेको थियो । जुलाई महिनामा लखनउको मौसम असाध्यै गर्मी थियो । अझै त्यहाँ पुग्दा अचानक बहेर आएको तातो तातो हावाले मेरो अनुहार मज्जाले पोलिरहेको आभाष हुन्थ्यो । त्यसरी आगोको ज्वालाझैं भतभति पोल्ने मौसमदेखि बाँच्नको लागि हतारहतार होटलमा चेकइन गरेको...

  • राई !’ सम्मेलनका प्रतिनिधिहरु, लौ पढ्नुहोस्, राईको नालीबेली !

    यही कात्तिक २७, २८ २९ गते नेपालको केन्द्रीय राजधानी काठमाण्डौमा कथित् राई जातवालाहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । हालसालै जानकारीमा आएअनुसार सो सम्मेलनमा १९ देशका राई प्रतिनिधि, राईका विषय विज्ञ, राईका बुद्घिजीवी, राईका प्राज्ञहरु, राई जाति हुनैपर्छ ! भन्ने अभियन्ताहरु तथा नेपालका प्रदेशस्तर र विभिन्न जि...

  • सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

    युगनिर्माता नेपालमा पनि किरात धर्मदर्शनका दर्शनदाता पुनःसंस्थापक भगवान् रूपी महागुरु फाल्गुनन्द मुहिगुम अङसिमाङको जन्म १९४२, कात्तिक २५ गते आइतबार इलाम जिल्लाको इभाङ चुक्चिनाम्बा डाँडागाउँको चारखोलामा भएको थियो । किरात याक्थुङ लिम्बू जातिमध्य सेत्छेने सेनिहाङ लिडदेन कुलवंशमा सामान्य किसान परिवारका पिता जगनबाज र माता ...

  • सेभोई ग्रीलका यादहरु ! (नियात्रा)

    भूमिगत रेल स्टेसन चेरिङक्रसदेखि बाहिर जमिनमा निस्कदा आकासमा ताराहरु टिमटिम टल्किरहेका मज्जाले नजर लगाउन मिल्दथ्यो । हामी आकासमा भएका तिनै असङ्ख्य ताराहरु र सडक किनारमा बलिरहेका बत्तिको सहाराले सुस्तरी अगाडि बढिरहेका थियौ । त्यसरी हिडने क्रममा सबैभन्दा अगाडि मेरो छोरो थियो र उनले आफ्नो मोबाइलमा मानचित्र हेर्दै मार्गदर...

  • What make tissue culture so great?

    Tissue culture                                                                  Plant tissue culture is a collection of technique used to maintain or grow plant cell tissue or organs under sterile condition on a nutrient culture medium of known composition .Tissue culture is the growth of tissue or cell in an artificia...

  • क्‍वाँटी लेखः नेपालमा को असली जातिवादी ?

    २१ औं जमानाको आधुनिक विश्वमा पनि जातिपाती, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, केके भनेर बेकारको कुरो गर्ने ? हामी मिलेर बसेको नेपालीहरु फुट्ने ?, हामी एक आपस्तमा मिलेर बसेको नेपाली–नेपालीबीच भैmझगडा गर्ने ? भनी निक्कै ठूलै गफ दिन्छन्, केही मान्छेहरु । यस्तो गफ दिनेमा आजभोलि आदिवासी जनजाति भनिने गफाडीहरु पनि छन्, जो उ...