किन केही बोल्न सकेनन् ‘राई’ सम्मेलनका प्रतिनीधिहरुले ?

  निनाम कुलुङ 'मंगले'
959 Shares

निनाम कुलुङ ‘मंगले’

सुनिएअनुसार कथित् राई जातिको जनसंख्या र भीड धेरै देखाउने र बनाउने अनि सोहीअनुसार विश्वभरि अस्थाई र स्थायी रुपमा बसोवास गरेका गर्दै आएका खम्बुहोका सन्तानहरु (१६ खम्बु पनि भन्ने गन्थ्यिो, गरिन्छ ।) कुलुङ, बाहिङ, चाम्लिङ, बान्तावा, खालिङ, थुलुङ आदि  र मेवाहाङका सन्तानहरु मेवाहाङ, लोहोरुङ, याम्फु आदि (जो हाल राई भनेर चिनिन्छन्, चिनाउन चाहन्छन्) उनीहरुले दुःख–जिलो गरेर, रगत र पसिना बगाए कमाएको पैसालाई कथित् ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा चन्दा उठाएर खान पल्केका राईका बिचौलियाहरु, राई जातिका प्राज्ञ, बुद्धिजीवी, प्रा., डा., प्राडा, विद, विज्ञ भन्ने र भनिनेहरुले हाम्रा सोझासीधा किरातीका सन्तानहरुलाई कहिलेसम्म घ्यु बूढो, घ्यु ढुङग्रो, दुहूनो गाई अर्तात् दुहूनो भैसीँ बनाएर दुहीरहने हुनु ? अर्थात् चन्दादाता र अन्नदाता बनाएर खाई जीबिका चलाउने हुन्, दिन कटनी र माना पचनी गर्ने हुन् ? अहिले नै केही भन्न सकिने अवस्था रहेन । तापनि गत २७, २८ र २९ मा पनि सुरुमा १९ देशका राईहरु भेला पानेए भनेर पत्रकार सम्मेलनमा भिनिएको भए ताप सम्मेलन सकेपछि जारी घोषणा पत्रमा जनाईअनुसार १४ देशका राईहरु आएका थिए । त्यसमा पनि कथित् राईहरु भेला पोर उखरमाउलै गरौंला भनेका राईहरुको नहरुलाई लाई सन्तानहरु हरु र  विभन्न दे देशकामा बसासबास गरेका २८ भाषी राई  र राई र कात्तिक २७, २८ २९ गते काठमाण्डौमा ‘तेस्रो अन्तर्राष्ट्रिय राई सम्मेलन’ भई रहेको छ । जानकारीमा आएअनुसार सो सम्मेलनमा १९ देशका राई प्रतिनिधि, राईका विषय विज्ञ, राई बुद्घिजीवी, राई प्राज्ञ, राई जाति हुनैपर्छ ! भन्ने अभियन्ता तथा नेपालका प्रदेशस्तर र विभिन्न जिल्ला तह र इकाईका राई प्रतिनिधिहरुले भाग लिँदैछन् । हुन त बेलायतमा हुने भनिएको राईको तेस्रो सम्मेलन किन त्यहाँ नभएर वा गर्न नसकेर÷नचोर नेपालमा भयो ? सोको भित्री रहस्यबारे केही नलेखौं !?

त्यसो त विगत २१÷२१ वर्षदेखि ‘राई जातै हो र राई कदापि जात होइन !’ भनी भित्रभित्रै बहस र छलफल भई रहेको थियो । अहिले आएर त यो बहस सतहमै आएको छ । त्यसमाथि अहिले हुँदै गरेको १२ औं राष्ट्रिय जनगणनामा जातमा राई लेखौं, भन्ने र राई नलेखेर ‘आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जेरो, थुलुङ, बान्तावा, बाहिङ, मेवाहाङ, याम्फु, साम्पाङ आदि लेखौं, लेखाउँ भन्ने अभियान पनि सँगसँगै चलेको छ ।

यस क्रममा कतिपय अवस्था एकआपसमा अस्वथ्य प्रतिस्पर्धा र हिलो छ्यापा–छ्याप्को अवस्था पनि देखिएको छ । जस्तै ‘राई !’ जातै हो भन्ने पक्षले ‘राई !’ जात वा जाति होइन भन्ने पक्षलाई विदेशीले दिने पैसा (सजिलो भाषा बुभ्mने विदेशी डलर) खानलाई मात्रै ‘राई !’ फुटाउन लागेको भन्नेसम्मको आक्षेप लगाउने गरेका छन् । डलर, क्रोन, येन, भारु, पाउन्ड, प्रैंmक, रुबल, रेन्मिबी, दिनार, रियाल, भाट, रिंगेट, पेसो, टाका, रुपिहाः, गिल्डर, लिरा, युरो आदि विदेशी पैसा ‘राई जातै हो !’ भन्नेहरु नै ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा चन्दा संकलन गरेर, आर्थिक सहयोग उठाएर, राईको भाषाको उत्थान गर्ने, राईको जातिगत विकास गर्ने, राई संस्कार, संस्कृति, भेषभुषा आदि जगेर्ना र प्रवर्दन गर्ने नाममा विदेशमा दुःख–जिलो गरेर बसेका किरातीहरुको रगत, पसिना बगाएर कमाएको रकमबाट गाँस काटेर पठाएको पैसाले केही बिचौलिया प्रविद्घि !का व्यक्तिहरु माोटाई रहेका छन्, यो ध्रुव–सत्य हो । तर, ‘राई जात वा जाति होइन’ भन्ने पक्षलाई डलर खान मात्रै राई फुटाउन आँटेका हुन् भन्ने आरोप लाग्ने गरेको छ । तर, ‘राईबारे वास्तविकता के हो ? भनी तथ्य, प्रमाण, आधारसहित हामीराई जात होइा भनी रेहका छौं । जसका लागि  विगतमा राई भएका व्यक्तिहरु वा उनीहरुका जेठो छोरो (जेठो छोरो भन्नुको मतलब जसरी राजाको जेठो छोरो मात्रै राजा हुन पाउँथ्यो, त्यसरी नै राईको जेठो छोरो मात्रै राई हुन पाउँथे), अभैm पनि पनि त्यस्ता राईका जेठो छोरोहरु स्वम् जीवित छन् । साथै राईका सम्बन्धमा अध्ययन–अनुसन्धान, खोज गरेर देशी तथा विदेशी लेखकहरुले लेखेको लेखोट, किताब आदि प्रशस्तै छन् । तर, सो सम्बन्धमा अध्ययन नगरेर वा गरेर पनि केही थाहा नभएभैmँ गरेर कुलुङ जातिका र किराती महाजातिभित्रका अन्य अभियन्ताहरुलाई विदेशीे (डलर) पैसो खाएको वा खानलाई मात्रै राई फुटाउँन आँटेको भनी आरोप लगाउने गरेका छन् ।

त्यसैले यहाँ ‘तेस्रो राई सम्मेलन !’मा भाग लिन प्रतिनिधि भएर आउनु भएका विभिन्न १९ देशका राई प्रतिनिधि ज्युहरुलाई यो छोटो लेखमार्पmत विशेष अनुरोध के छ भने, हामीले (कुलुङ जातिका अगुवा र, अन्य किराती महाजातिभित्रका अन्य अभियन्ताहरुले) केकति कारणले राई जात वा जाति होइन भनेका हौं ? भन्ने बारेमा हाम्रो कुरोलाई नपत्याए तापनि विभिन्न इतिहासकार, खोज–अनुसन्धानकर्ता, विद्धान तथा लेखकहरुले लेखेको किताबको केहीी सन्दर्भ स्रोतहरु तिल उल्लेख गरेको छु । हजुरहरुले पढ्नु होला, बुभ्mनु होला भन्ने आशा लिएको छु । साथै तलको सूची पढेपछि तपाईँहरुले आ–आप्mनो धारणा पनि अवश्य नै बनाउनु होला भन्ने आशा लिएको छु । किनभने, ‘नेपाल लगायत अल्पविकशित वा भनौं कम विकशित देशहरुको भन्दा धेरै गुणाले शिक्षित, विकशित, सूचना प्रविधि र विज्ञानले फड्को मारेको, चेतना र चैतन्यको स्तर पनि अरु देशको तुलनमा बढी नै रहेको !’ देशका (१९ देश) राई ज्युहरु पनि प्रतिनिधि भएर आउनु भएको जो हुनुहुन्छ ।

वास्तवमा हालै एक जाति राई २८ भाषीको नाममा विश्वभरि अस्थाई र स्थायी रुपमा बसोवास गरेका गर्दै आएका खम्बुहोका सन्तानहरु (१६ खम्बु पनि भन्ने गन्थ्यिो, गरिन्छ ।) कुलुङ, बाहिङ, चाम्लिङ, बान्तावा, खालिङ, थुलुङ आदि  र मेवाहाङका सन्तानहरु मेवाहाङ, लोहोरुङ, याम्फु आदि (जो हाल राई भनेर चिनिन्छन्, चिनाउन चाहन्छन्) उनीहरुले दुःख–जिलो गरेर, रगत र पसिना बगाए कमाएको पैसा जस्तै ‘राई !’ जातै हो भन्ने पक्षले ‘राई !’ जात वा जाति होइन भन्ने पक्षलाई विदेशीले दिने पैसा (डलर, क्रोन, येन, भारु, पाउन्ड, प्रैंmक, रुबल, रेन्मिबी, दिनार, रियाल, भाट, रिंगेट, पेसो, टाका, रुपिहाः, गिल्डर, लिरा, युरो आदि विदेशी पैसा) उठाएरै रमझम र हाहाहुहु गरेका हुन् । तर, खम्बुहोका सन्तानहरु (१६ खम्बु पनि भन्ने गन्थ्यिो, गरिन्छ ।) कुलुङ, बाहिङ, चाम्लिङ, बान्तावा, खालिङ, थुलुङ आदि र मेवाहाङका सन्तानहरु मेवाहाङ, लोहोरुङ, याम्फु आदि जो तपाईँ विदेशमा रहनु, बस्नु भएकाहरुले नै  “–राई यायोक्खाका हर्ताकर्ताहरुले ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा चन्दा संकलन गरेर, ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा चन्दा संकलन गरेर, आर्थिक सहयोग उठाएर, राईको भाषाको उत्थान गर्ने, राईको जातिगत विकास गर्ने, राई संस्कार, संस्कृति, भेषभुषा आदि जगेर्ना र प्रवर्दन गर्ने नाममा विदेशमा दुःख–जिलो गरेर बसेका किरातीहरुको रगत, पसिना बगाएर कमाएको रकमबाट गाँस काटेर पठाएको पैसाले केही बिचौलिया प्रविद्घि ! का राई भन्ने व्यक्तिहरु मोटाई रहेका छन्, यो ध्रुव–सत्य हो ।” भन्ने बुभ्mनु भएन वा बुभ्mन ढीला गर्नु भएको छ । हुन पनि ३ दिनको सम्मेलनमा केके नै गरेर राईको संख्या भीड देखाउन खोजेका राईका बिचौलियाहरुले तलतल (गाउँ तहमा) १६ खम्बुका सन्तानहरुले कसरी जन चेतना र संगठन बनाएका छन् ? भन्ने पत्तै पाएनन् । फलतः अहले हुँदै गरेको १२ औं जनगणनामा ‘राईको संख्या घट्ने भो, राई संख्या घट्ने भो !’ भन्ने चिन्ता मात्रै गरे । तर, कन र के कारणले राईको संख्या घट्ने भो ? कसैले प्रस्टसँग जवाफ दिएन, दिएनन् । तर, अब कथित् ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा चन्दा उठाएर खान पल्केका राईका बिचौलियाहरु, राई जातिका प्राज्ञ, बुद्धिजीवी, प्रा., डा., प्राडा, विद, विज्ञ भन्ने र भनिनेहरुले हाम्रा सोझासीधा किरातीका सन्तानहरुलाई “घ्यु बूढो, घ्यु ढुङग्रो, दुहूनो गाई अर्तात् दुहूनो भैसीँ !” बनाएर खाने, असल चन्दादाता र अन्नदाता बनाएर खाई जीबिका चलाउने, दिन कटनी गर्ने र, माना पचनी गर्ने सबैसबैले चित्त बुभ्mदो ढंगले जवाफ दिनैपर्ने दिन आउँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार