• नेपालमा बिर्सिएका नेल्सन मण्डेला

    निनाम लोवात्ती संभवतः विश्वकै सबैभन्दा लामो समयसम्म जेल जीवन बिताएका राजनेताका रुपमा चिनिन्छन्, नेल्सन मन्डेला । उनै मन्डेलाको सम्झनामा हरेक वर्षको १८ जुलाईका दिन अन्तर्राष्ट्रिय मन्डेला दिवसका रुपमा मनाईने गरिन्छ । स्मरणीय छ, सर्व प्रथम सन् २००९ मा संयुक्त राष्ट्र संघले आधिकारिक रुपमा हरेक वर्षको जुलाई १८ का दिनल...

  • निकुञ्‍ज पर्यटनमा चितवन राष्ट्रिय निकुञ्‍जको योगदान

    केही समयअघि विभिन्न सञ्चारमाध्यममा आएको समाचारअनुसार आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा लगभग तीन लाख स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरिसकेका छन् । समाचारअनुसार आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ८८ हजार ३५९ जना पर्यटकले भ्रमण गरेक...

  • १२ औं जनगणनाको नतीजा र जस राई, मोर्गान सुभाङ्गी राई, बाली राई, ऐश्वर्य राई, मोहमद ईस्तियाक राईहरु…

    केही समय अघि विसं २०७८ मा भएको १२ औं रागिट्रय जनगणनाको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । सो तथ्यांकमा नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तथ्यांक समेटिएको छ । स्मरणीय छ, त्यसअघि १२ औं जनगणनाको तथ्यांक दुई पटक सार्वजनिक गरिएको थियो । तापनि सो वेला जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको तथ्यांक भने आउन सकेको ...

  • सगरमाथाः अनुभवहीन पर्वतारोहीको भीड र कमाईको हिस्सा

    सगरमाथा-एभरेस्ट-चोमोलुङमा हिमाल विश्वकै अग्लो हिमाल हो भन्नेमा आजभोलि कसैको पनि विमति रहेको छैन । तथापि पनि सगरमाथा कति अग्लो ? र सगरमाथाको असली नाम के हो ? भन्ने सम्बन्धमा चाहिँ विगतका दिनमा अमेरिका र केही पश्चिमा देशहरुले विवाद झिकिरहन्थे । तर पछिल्लो पटक विसं २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिक रुपम...

  • कप्तान रामसिँह ठकुरीलाई सम्मान गर्न नपाएका तिताकुरा

    आजादहिन्द फौजका संगीत निर्देशक संगीत रत्न कप्तान रामसिँह ठकुरीलाई नागरिक सम्मान जनाउन सन् १९८० मा २८ र २९ अक्टुबरकोदिन अखिल भारतीय नेपाली भाषा समिति मिरिकले दुईदिने कार्यक्रम बनायो । कप्तान रामसिँह ठकुरीले तिथि तथा समय मिलाएर उतरप्रदेशको लखनउबाट रेलमार्ग जेठो छोरा प्रकाशसँग सिलगढी आउने भएपछि ठकुरीलाई लिन २७ अक्टुबरक...

  • नेपालमा संवैधानिक आयोगले नै भातृ संगठनले जस्तो विज्ञप्ति निकालेपछि

    कुरो गत जेठ १९ गते १२ औं राष्ट्रिय जनगणनाको अन्तिम चरणको नतिजा सार्वजनिक भएपछिको हो । १२ औं राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक भएपछि केही जातिका अगुवा हामी मात्रै हौं, नेपालमा जति पनि जातजाति, भाषाभाषी र धार्मिक समूह रहेका छन् तिनका ठेकेदार हामी हौं, त्यसैले हामीले जे भन्यो त्यही हुनु पर्छ, मान्नु पर्छ नत्र अभ...

  • फाल्गुनन्द गाउँपालिका अध्यक्ष आङ्देम्बे र उपाध्यक्ष नेम्बाङको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

    पाँचथर:  फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृज हाङ आङ्देम्बे र  उपाध्यक्ष ठाकुर सिं नेम्बाङले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका क्षेत्रहरुसमेत परेपछि आलोचना भइरहेको छ । उक्त नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आ...

  • प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार

    काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । संवैधानिक परिषद्को २५ वैशाखमा बसेको ब...

  • राई कामरेडहरु, कहिलेसम्म ‘राई रोईलो’ गर्ने ?

    १२ औं राष्ट्रिय जनगणनाको अन्तिम चरणको नतिजा हालै सार्वजनिक भएको छ । तर १२ औं राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक भएपछि केही जातिका ‘मसिहा !’ हरुको नीद हराम भएको छ, मन्थिङ्गल रन्थनिएको छ, उनीहरुमा ठूलो छटपटाहट भएको देखिन्छ । केही जातिका ‘मसिहा हामी मात्रै हौं !’ भन्ने जातिका केही मानिसहरुमध्ये कथित् राई जातिका अ...

  • स्वीटजरल्यान्डमा ‘गोर्खा’ चुली र राष्ट्रवादको बहस !

    आजभोलि विश्वका धेरै देशको राजनीतिक दल र ती देशका नेताहरुले राष्ट्रवादको नारा दिएर सत्तामा पुग्ने गरेका छन् । त्यसरी राष्ट्रवादको नारा दिएर निर्वाचन जित्ने र सत्तामा पुग्ने राजनीतिक दल र ती दलका नेताहरु अपवादबाहेक दोहोर्याएर, तेहेर्याएर सत्तामा पुगेका छन् । इतिहास हेर्दा जुनजुनु देशहरु विदेशीको शासन सत्ताको जाँतोमुनी ...