विसं २०७८ को पछिल्लो जनगणनाअनुसार नेपालमा १४२ जातजाति १२४ भाषाभाषी र १० धार्मिक समूह रहेका छन् । यसरी हेर्दा दसैँ नेपालको सबैभन्दा धेरै संख्यामा जातजातिका मानिसहरुले मान्ने चाड-पर्व हो । हुनत नेपालका कुनकुन जातजाति वा वर्गका मान्छेहरुको दसैँलाई आप्mनो मौलिक चाड-पर्वका रुपमा मान्ने गर्छन् ? यो पंक्तिकारलाई थाहा भएन ...
विचार
-
-
विश्व पर्यटनमा चिनियाँ पर्यटकको योगदान
चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित एक संस्था ‘चाईना आउटबाउन्ड टुरिज्म रिसर्च ईन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा १७० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश घुम्न निक्लिएका थिए भने, सन् २०२३ मा ११० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । त्यस्तै...
-
तपाईंको पहाड घर कहाँ हो ?
गएको साल पुष २३ गते कवि भुपाल राईले कान्तिपुर कोशेलीमा ‘तपाईंको पहाड घर कहाँ हो ?’ शिर्षकमा एउटा लामो आलेख बाहिर ल्याएका थिए । शिर्षकले हामी पहाडमा पुख्र्योली थातथलो भएकाहरुबीच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आम वाक्य हो । जसरी उपत्यकाका रैथानेहरु समयअनुसार तपाइले चिया खानु भयो, खाजा खानु भयो, खाना ख...
-
झन्डीडाँडा-इलामको सुन्दर पर्यटकीय गन्तब्य
झन्डीडाँडा इलामको रोङ गाउँपालिका ६ रम्भ्याङस्थित एक प्रमुख र आकर्षक पर्यटकीयस्थल हो । अर्गानिक पर्यटकीयस्थलका रूपमा परिचित हुँदैगरेको झन्डीडाँडा १ हजार ३ सय ९६ मिटर उचाईमा छ । यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । झन...
-
पर्यटनको इतिाहास विश्व पर्यटन दिवस
हुनत पर्यटनलाई विश्वका प्रायः सबै मुलुकले उद्योगको रुपमा मान्यता दिई सकेको अवस्था छ । तर दुःखको के छ भने हाम्रो देश नेपालले भने यस सम्बन्धमा धेरै ढीला गरिरहेको छ । भनाइको मतलब अभैm पनि नेपाल सरकारलाई नेपाली पर्यटनका अगुवाहरुले ‘नेपालको पर्यटन र होटल क्षेत्रलाई पनि उद्योग सरहको मान्यता देऊ !’ भनेर माग गरिरहनु परेको अव...
-
संविधान दिवसः हो भन्नेहरु उफ्रिदै गर्छन्, होइन भन्नेहरु…
विगतका वर्षझैं गत असोज ३ गते सरकार, राज्य र राज्य पक्षका मान्छेहरुले धुमधामसाथ काठमाण्डौस्थित टुँडीखेल (सैनिक मञ्च) मा संविधान दिवस मनाए । त्यस क्रममा देशका शासक जात र शासक वर्गका मान्छेहरुले त खुशी मनाउने नै भए । तर, उक्त कार्यक्रममा ‘सुझो न बुझो टिकी ट्यास-ट्यास !’ भनेभैmँ संविधान दिवस मनाउन उपस्थित भएका सरकार प्रम...
-
राष्ट्र र राष्ट्रियताको प्राथमिक बयान
राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफुलाइ लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रुप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाइ स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भा...
-
नेपालमा गाई गोरू र सामाजिक सद्भावः एक दृष्टान्त
विषयवस्तुको पृष्ठभूमिः गाई राष्ट्रिय जनावर हो भनिरहँदा अर्कोतिर गाई गोरुको मासु खान हुने कि नहुने ? भत्रे बहस यतिबेला सामाजिक वृत्तमा चर्चाको चुलीमा छ । वास्तवमा के हो त कुरो ? किन नेपाली समाज यसको पक्ष र विपक्षमा विभक्त छ ? यो सबैको चासोको विषय त हुदै हो, साथसाथै यस विषयमा प्रत्येक व्यक्तिका आ–आफ्नै बुझाई र तर्क हु...
-
दसैंः संस्कृति र राजनीतिको हतियार !
हुनत नेपालमा दसैं चाड हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि, सम्पूणर् नेपालीको ? भन्ने सम्बन्धमा बहस र छलफल भएको लामो समय भई सकेको छ । यो बहस र छलफल अनन्त कालसम्म भई रहने देखिन्छ । वास्तवमा दसैँ चाड कसको हो ? हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि, सबै नेपालीहरुको हो ? भनी सकारात्मक ढंगले बहस, छलफल र तर्क-बितर्क हुनुलाई र...
-
अलैँचीः भाऊ बढेपछि किसानका कमाई पनि बढ्यो
हो, यो वर्ष गत वर्षको तुलनामा आधाभन्दा पनि बढी नै अलैँचीको भाऊ बढेको छ । हुन पनि अलैचीँ खेती गर्ने किसानहरुले गत वर्ष केवल २५, २६, २७, २८ हजार प्रति मन (४० किलो) का दरले अलैचीँ बेचेका थिए । जबकि यो वर्ष चाहिँ अहिले (प्रारम्भिक चरणमै) नै प्रति मन (४० किलो ग्राम) को ५८-५९ हजारदेखि ६०-६१ हजारसम्म पुगेको छ । यो वर्ष अलैँ...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 76
- Next Page »






































