लेखकः दयाराम निरौला आज म हिन्दु धर्म, संस्कृति र संस्कारसँग जोडिएको मौलिक पर्व हरितालिका तीजको बारेमा साथै फैलिएर गएको सांस्कृतिक विचलनको बारेमा चर्चा गर्दैछु । यसको मतलब म कुनै धर्म, संस्कृति र चाडपर्व विरोधी वा समर्थक होईन । मेरा जन्मदेखि मृत्युसम्मका सम्पुर्ण रितिरिवाज हिन्दु संस्कार अनुस...
विचार
-
-
नक्कली मुख हेर्ने प्रवृत्ति प्रति बाबुआमा दुखित
इलाम: छोराछोरीले फेस्बुकको स्टार्टसमा फोटो राखी नक्कली मुख हेर्ने प्रवृत्ति बढेसंगै धेरै बुबाआमाहरु दुखित छन्। कुशेऔंशि अर्थात बाबुको मुख हेर्न दिनको महत्त्व जे छ त्यस अनुसार छोराछोरीले नगरेको पाइएको छ। हुन त बाबुआमाको चाहना आफ्ना सन्तानले प्रगति गरेको हेर्न चाहान्छ्न् । यसैले छोराछोरी पनि जागीर,वैदेशि...
-
कुलुङ जातिका आदर्श व्यक्तित्व : ‘इन्द्र होनीत्ती कुलुङ’
प्रकृतिको शाश्वत नियमअनुसार हामीले एक न एक दिन चोला फेरेर जानै पर्छ । हो, प्रकृतिको यही नियमानुसार “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” का महासचिव इन्द्र होनीत्ती कुलुङ (बूबू-दाजु) ले पनि चाँडै चोला फेर्नु भयो । उहाँले चोलो फेरेको पनि थाहै नपाई एक वर्ष बितेछ । हुनत हिजो जस्तो लाग्छ, हामीमध...
-
गोरखापत्रको बहुभाषिक पृष्ठः सबैको हुनुपर्छ
नेपालकै जेठो दैनिक पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२/०६३ को जनआन्दोलन-२ को राजनैतिक परिवर्तपछि (२०६४ असोजदेखि गोरखापत्र दैनिकले) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’को रुपमा अलग्गै पृष्ठ छुट्टाएर नेपालका विभिन्न भाषाभाषीको सामग्री, समाचार र सूचना मुलक सामग्री छाप्न थाल्यो । त्यसका लागि गोरखापत्र दैन...
-
टुंगोमा नपुगेको नेपालको आदिवासी जनजाति आन्दोलन
विश्व आदिवासी जनजाति आन्दोलनको समग्र इतिहासको पाटोमा जाने हो भने विश्वमा आदिवासीहरुले आफ्नो हक-अधिकारका लागि सन् १९१८-१९२० देखि नै आन्दोलन सुरु गरेको देखिन्छ । तर, यहाँ विश्व आदिवासी आन्दोलनको आरोह-अवरोहको समग्र इतिहासको पाटोका बारेमा भन्दा पनि नेपालका आदिवासी जनजातिका बारेमा, त्यसमा पनि नेपालका आदिवासी जनजातिलाई नेप...
-
दियो बालेर न्याय खोज्दा काठमाडौं उज्यालो …
जीवनभरीको भोगाई र मनभित्रको अध्यारोलाई एकछिन बालेको दियोले दीर्घकालीन उज्यालो र न्यानोपन दिन्छ या दिदैन त्यो त भविष्यको कुरा हो तर मेरो बाबा खै? मेरो श्रीमान् खै? मेरो दाजुभाइ खै? मेरो आफन्त खै? जस्ता प्रश्न सहित बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको १३ औं अन्तराष्ट्रिय दिवसको अवसरमा, सशस्त्रद्वन्द्वको समयमा आफ्नो प्रि...
-
गाई ‘माता’, गोरु नो ‘पिता’
आजभोेलि कयौं मानिसहरु गाई-गोरु काटेको/मारेको आरोपमा खास गरी आदिवासी जनजाति, दलित, मुस्लिम लगायतका मानिसहरु पक्राउ प्रहरीले पक्राउ गको भन्ने समाचार आउने गरेको छ । त्यसरी पक्राउ परेका मानिसहरुलाई जरिवाना गर्ने र जेल पर्ने पैmसला सुनाउने श्रीमान (न्यायाधीश) ले आप्mनो तजबिजमा एक-दुई-तीन-चार वर्ष जेल बस्नुपर्ने र ३, ४, ५,...
-
सगरमाथा क्षेत्रः किन लास थुप्रिने ठाऊँ भयो ?
हुनत हालसम्म विश्वमा मान्यता प्राप्त ८ हजार मिटरभन्दा अग्ला हिम शिखर १४ वटा रहेका छन् । त्यसरी विश्व समुदायबाट मान्यता प्राप्त ८ हजार मिटरभन्दा १४ वटा हिम शिखरमध्ये सबैभन्दा अग्लो हिम शिखर ‘सगरमाथा’ हो । सौभाग्यवश सगरमाथा हिम शिखर हामै्र देशमा रहेको छ । आजभोलि प्रायः जसो विदेशी पर्वतारोहीहरुका माझ ‘सगरमाथा’ हिम शिखरल...
-
नेपालको आदिवासी आन्दोलनः २९ औं विश्व आदिवासी दिवस
हुनत औपचारिक रुपमा विश्व आदिवासी दिवस मनाउनुअघि हाम्रा पिता-पूर्खाहरुले कयांै पटक राज्य अथवा भनौं सरकारले आपूmहरुका विरुद्ध गरेको विभेद, अन्याय र अत्याचारका विरुद्धमा विद्रोह गरेका थिए, आवाज उठाएका थिए, आन्दोलन गरेका थिए । जस्तै नेपालका आदिवासी जनजातिहरुका हकमा हेर्दा पनि सर्व प्रथम इस्वी सन् १७७० मा पल्लो किरात (लिम...
-
कुलुङ जाति किन ‘राई !’ होइन ?
पंक्तिकारले केही वर्ष अघिदेखि नेपालबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिका र अनलाइन न्युज पोर्टलमा राई के हो ? किरात के हो ? खम्बू के हो ? भन्ने सम्बन्धमा लेख्दै आएको यहाँहरुलाई विदितै छ । हुन पनि आजभोलि किराती महाजातिभत्रका विभिन्न उपजाति मानिएका जातिमध्ये ‘राई !’ एक हो भनिन्छ । खासमा ‘राई !’ सुरुदेखि नै नेपालका जात व...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 76
- Next Page »






































