• यशोभानु प्रतिष्ठानद्वारा “सिर्जनाको क्यानभासमा इलाम” प्रकाशन गरिन्दै,रचना पठाउन आव्हान

    इलाम : यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानद्वारा "सिर्जनाको क्यानभासमा इलाम" काव्य संग्रह प्रकाशन गरिने भएको छ । नेपाली साहित्य र संगीतको विकास र विस्तारमा सहयोग पुर्याउने उद्देश्यले स्थापित प्रतिष्ठानले समकालीन इलामेली सर्जकहरुलाई सिर्जनाको एउटै मालामा बुन्न "सिर्जनाको क्यानभासमा इलाम" शीर्षक काव्य संग्रह प्रक...

  • डुम्रिबोटेका जेष्ठ नागरिक न्यानो कपडा सहित समान पाउँदा खुशीले दङ्ग

      पाँचथर : सिटिजन लाईफ ईन्स्योरेन्स फिदिम शाखाले संस्थाको चौथो वार्षिक उत्सवको अवसरमा जेष्ठ नागिरकलाई सम्मान गरेको छ । सिद्ध पोखरी सेवा सदन पाँचथरद्वारा संचालित फिदिम नगरपालिका २ डुम्रिबोटे स्थित जेष्ठ नागिरक आश्रमका जेष्ठ नागिरकलाई न्यानो कपडा,फलफूल तथा मिठाई वितरण गरि सम्मान गरेको हो । यस हप्तामा संस्...

  • मेलिना र सुनिताले गाएको ‘निङवा पङ्सिङ्लो’ लिम्बू गित चर्चाको चुलीमा ।।

    तेह्रथुम,रेवत पारघरी पुर्वका चर्चित संचारककर्मी टीआर सेनेहाङ द्धारा लिखित लिम्बु गितको भिडियो ‘निङवा पङ्सिङ्लो’ दर्शकले औधी मन पराएका छन् । चर्चित गायीकाद्वय मेलिना राई र सुनिता थेगिम लिम्बूको कर्णप्रिय आवाजमा सजिएको हृदयस्पर्सीे गित सार्वजनिक भएको एक हप्ता मै एकलाख बढिले हेरेका छन् । गायिका सुनिता कै संगितमा तया...

  • मृत्यु पूर्वको अन्तिम यात्रा (कथा)

    मेरो घर छेउँमा सानो करेसाबारी थियो । बेलायती हिउँदले बिदा लिएपछि करेसाबारीका बिरुवाहरुमा स-साना पातका मुनाहरु पलाउन थालेका थिए । हिउँदमा पात झर्ने र बर्षामा पलाउने प्रकृतिको नियमलाई मानवले खास्सै टोडमोड गर्न सक्त्तै सक्त्तैनन् । त्यसबेला मार्च महिनाको समय थियो । मार्चको पारिलो घामसँग बरालिदै मेरा पाइतालाहरु एकदिन बान...

  • पत्रकार बाँस्कोटाको कविता संग्रह “ढुङ्गाको प्रेम” लोकार्पण

      पाँचथर : पाँचथरका पत्रकार गिरिराज बाँस्कोटाद्वारा लिखित ढुङ्गाको प्रेम नामक कविता संग्रह लोकार्पण गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत रहेका बाँस्कोटाका २७ वटा कविता समेटिएको उक्त पुस्तक सदरमुकाम फिदिममा आयोजित एक समारोहमा लोकार्पण गरिएको हो । पुस्तकको लोकापर्ण अग्रज साहित्यकार...

  • टीआर सेनेहाङको शब्दमा मेलिना र सुनिताले गाए ‘निङवा पङ्सिङ्लो’ ।। भिडियो सहित ।

      काठमाडौ, पुर्वका चर्चित संचारककर्मी टीआर सेनेहाङ द्धारा लिखित लिम्बु गितको भिडियो ‘निङवा पङ्सिङ्लो’ हालै सार्वजनिक गरिएको छ । चर्चित गायीकाद्वय मेलिना राई र सुनिता थेगिम लिम्बूको कर्णप्रिय आवाजमा सजिएको हृदयस्पर्सीे गित सार्वजनिक भएसंगै दर्शकहरुले निकै मन पराएका छन् । गायिका सुनिता कै संगितमा तयार भ...

  • हार्दिक श्रद्धाञ्जली सागरिका

    सोमबार बेलुका एउटा खबर आयो । विध्यालयबाट घर फर्कर्दै गर्दा फाकफोकथुममा एक बालिकालाई खोलाले बगायो । राती अबेर भएकोले सबै जानकारी लिन सकिन । भोलीपल्ट मंगलबार घटनाको बारेमा जानकारी लिन इलाका प्रहरी कार्यालय मंगलबारेमा फोन गरे । विध्यालयबाट घर फर्कदै गर्दा ९ बर्षीया सागरिका मगरलाई मैदाने खोलामा आएको बाढीले बगाएको रहेछ । ...

  • किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष थेगिम पितृ शोकमा

      इलाम : किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रिय कार्य समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम पितृ शोकमा परेका छन् । संघका अध्यक्ष थेगिमको पिता असारसिं थेगिम ८८ बर्षको उमेरमा सघन उपचारको क्रममा विहिवार ललितपुर स्थित पाटन अस्पतालमा उनको निधन भएको हो । इलाम फाकफोकथुम गाउँपालिका -३ निवासी वयोबृद्ध थेगिमल...

  • यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको प्रथम वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

      इलामः यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानको प्रथम वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ । स्वर्गीय कवि भानुभक्त भट्टराई र वहाँको श्रीमती यशोदा भट्टराईको नामबाट उनीहरुको परिवारले गतवर्ष स्थापना गरेको प्रतिष्ठानको वार्षिक उत्सव तथा स्व.भट्टराईको ८२ औं जन्म जयन्तीको अवसरमा भाद्र २६ गते शनिबार साहित्य...

  • उनीहरु (कविता)

    उनीहरु गइरहेका छन् उनीहरु मेला भर्न गइरहेका भए मनोरञ्जनका नाममा दाउ फिजाएका व्यापारीहरुले उनीहरुका गोजी छामेर फर्काइ दिनेछन्   उनीहरु गइरहेकाछन् उनीहरु जनसभामा भागलिन गइरहेका भए नेताहरुले जनतालाई खुवाउँदै आएका हावा माठाइ खाएर डकारिन्दै  फर्किनेछन्   उनीहरु गइरहेकाछन् उनीहरु आन...