इलाम : शुक्रबार (आज) देखि दुई दिने साहित्य महोत्सव इलाममा सुरु हुँदैछ । इलाम साहित्य समाज इलामको आयोजनामा सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुको जमघट हुनेछ । अतिथि एवम् वक्ताहरु इलाम सदरमुक...
रंग विविध
-
-
सेप्टेम्बर २१ मा सिक्किमस्थीत थेत्लङको प्रिमियर शो
काठमाडौं : ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित लिम्बु चलचित्र ‘थेत्लङ’को २१ सेप्टेम्बरमा सिक्किमस्थीत मानान केन्द्रमा हुनेछ । सिक्किममा निर्मित पहिलो लिम्बू भाषा फिचर फिल्म लिम्बू उपन्यास, थेत्लङमा आधारित हो । किशोर सुब्बा निर्देशित चलचित्रमा विशाल सेनेहाङ र दिव्य लिम्बू मुख्य भूमिकामा छन् । संकिता सुब्बा, मुन्ना सुब...
-
राहदानी (कविता)
बोकेर हजार सपना ठूलाठूला घर शहरको समय मेरो रहरको हातमा राहदानी मनभरि पीडा बूढा भएका बाआमा छोराछोरी र श्रीमतीको बोकेर माया गहभरि आँसु जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएका थियौ बिदा तब,हुन्छन् सुरु तिम्रा सघर्षका दिनहरु घरमा अस्ताउनै लागेको घाम जस्ता बाआमा अनि ...
-
इलामका लिला, निर्मल र बेनुपको ‘बाँचेकै छु जसोतसो’ सार्वजनिक
इलाम : सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण-कोरियामा रहेका लिला खतिवडाले निर्माण गरेको 'बाचेकैछु जसो तसो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकोछ । लिला खतिवडाको शब्द रहेको रहेको यस गीतमा सँगीतकार निर्मल दियालीले सँगीत दिएका छन् ,गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गी...
-
युद्धका बेला अंगभंग भएकाहरुको फोटो र भिडियो प्रदर्शन (फोटो/भिडियो सहित)
इलाम : १० वर्षे सशस्त्र युद्धका बेला अंगभंग भएकाहरुको कथा संकलन गरेर विहीबार इलाम सदरमुकाममा फोटो र भिडियो प्रदर्शनी गरिएको छ । अपाङ्गता भएका द्वन्द्व पीडितको राष्ट्रिय सञ्जालको आयोजना ‘युद्धका जीवित स्मृतिहरु, १४ कथाहरु’ नामक फोटो र भिडियो प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा देशभर छरिएर रहेका अपांगता भएका द्वन्द्व...
-
इलाम साहित्य महोत्सवको तयारी पूरा (भिडियो सहित)
इलाम : शुक्रबार र शनिबार इलाममा संचालन हुन लागेको इलाम साहित्य महोत्सवको तयारी पूरा भएको छ । इलाम साहित्य समाज इलामले आयोजना गर्न लागेको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बुधबार इलामममा पत्रकार भेटघाट गरी आयोजकले जानकारी दिएको छ । महोत्सवका लागि वक्ताहरुको निश्चित, अतिथि सत्कार, होटल व्यवस्थापन, यातायात व्यवस्थापन,...
-
श्रष्टा गणेश रसिकका पाँच पुस्तक सार्वजनिक
इलाम : स्रष्टा गणेश रसिकले लेखका पाँच पुस्तक बजारमा आएका छन् । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अग्रज कलाकार भैरवबहादुर थापा, उर्मिला श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा, गायक रामेश र लेखक रसिकले ती पुस्तकको संयुक्तरूपमा विमोचन गरे । सार्वजनिक गरिएका पुस्तकमा ‘छपक्कै मनमा बसेकाहरू’ (व्यक्ति संस्मरण) र ‘ताराभन...
-
इलाम साहित्य महोत्सवमा साहित्यकार, कलाकार र राजनीतिज्ञको जमघट !
इलाम : आउँदो असोज ३ र ४ गते इलाममा हुने साहित्य महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सवका लागि प्रचारप्रसार, अतिथि सत्कार, कार्यक्रम व्यसवस्थापनका लागि आवश्यक तयारी तीब्र पारिएको आयोजक इलाम साहित्य समाजका सचिव रोशन राईले जानकारी दिए । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा साहित्यकार, कलाकारदे...
-
यालेस उपत्यका समितिको आयोजनामा कविता तङसिङ २०७६ सम्पन्न
काठमाडौँ : याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् -२०७६ सम्पन्न भएको छ । शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले 'लिम्बुवानी इतिहास तथा कला संस्कृतिमा आधारित पहिचानवादी' कविताहरु वाचन गरेका थिए । कार्यक्रममा २३ कविहरु हाङयुग अज्ञात, धर्मेन्द्र नेम्बाङ, प...
-
मिस स्टेटले देखाए आफ्नो ट्यालेन्ट
धरान : पुर्वान्चल बागिना कला केन्द्रको आयोजना भैरहेको मिस स्टेट वान - २०१९ का प्रतियोगीहरुले आफ्नो ट्यालेन्ट प्रदर्शन गरेका छन। धरान ५ माथिल्लो देउराली स्थित वाबु लन्जमा शुक्रवार भएको ट्यालेन्ट शोमा ग्रान्ड फिनालेको लागि छनोट गरुएका १२ जना युबतिहरुले आफ्नो ट्यालेन्ट देखाएका हुन। छनोटमा परेका १२ जना प्रतियोगी सुनसरी...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 93
- Next Page »











































