नयाँ बुलन्द इलाम : नेपाल बैंक इलामले दसैंका लागि खुद्रा नयाँ नोट आइतबारदेखि साट्न थालेको छ । प्रतिग्राहक चार हजार रुपैयाँका दरले खुद्रा साट्न थालिएको छ । जसमा एक सयका दुई हजार पाँच सय, ५० का एक हजार, २० का चार सय र ५ का एक सय रुपैयाँ सहित चार हजार रुपैयाँका दरले खुद्रा नयाँ नोट वितरण थालिएको नेपाल बैंक इलामले जनाएको छ...
अर्थ
-
-
द्वन्द्वपीडितलाई पाँच करोड राहत
तेह्रथुम : दशवर्षीय सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका र पीडितका परिवारलाई रु पाँच करोडभन्दा बढी राहत वितरण भएको छ । जिल्लाका १९० द्वन्द्वपीडितलाई रु पाँच करोड एक लाख राहत रकम वितरण गरिएको प्रजिअ वेदनिधि खनालले बताए । द्वन्द्वकालमा प्रभावित व्यक्ति तथा परिवारको निवेदनका आधारमा स्थानीय शान्ति समिति र जिल्ला प्रशासन ...
-
नयाँ नोट २८ भदौदेखि पाइने
काठमाडौं: बडा दशैं २०७४ को लागि नेपाल राष्ट्र बैंकले भदौ २८ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । अघिल्ला वर्षहरुमा थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयबाट सटही गरिने व्यवस्था गरिएको भए पनि यसपटक भने नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरुबाट नयाँ नोट सटही गरिने राष्ट्रबैंक मुद्रा व्यवस...
-
अलैँची नर्सरीले जीवनस्तर उकास्दै
कृष्ण ओझा पाँचथर : ‘कृषिप्रधान देश त भन्छन्, कृषिमा व्यवसायिकता खोई ? राज्यको नीति भएर पनि कार्यान्वयन भएको छैन । हाम्रै गाउँमा सम्भावना त रहेछ गरिखानेहरूका लागि’ भन्छन् याङवरक–१ का अलैँची नर्सरी कृषक मनोजकुमार राई । ‘मलाई केही गरौँ न भन्ने लाग्थ्यो तर के गर्ने भन्ने द्विविधामा थिएँ । कृषि पेसालाई मान्छेहरू पेसा सम्झिद...
-
सुर्य लाइफ इन्स्योरेन्सद्वारा बीमा रकम प्रदान
नयाँ बुलन्द लक्ष्मीपुर : सूर्य लाइफ इन्स्योरेन्स कम्पनि इलाम शाखाले मृत्युदावी अन्तरगतको एक लाख २४ हजार तीन सय रुपैयाँ सुर्योदय नगरपालिका १३ (साबिक लक्ष्मीपुर ९) मा प्रदान गरेको छ । सुर्योदय नगरपालिका १३ लक्ष्मीपुर पोखरीका स्वर्गीय ताराचन्द्र कट्टेलको जीवन बिमा वापतको रकम एक कार्यक्रम गरी वरिष्ठ पत्रकार केदार शर्माल...
-
व्यवसायिक तरकारी व्यापारबाट आत्मनिर्भर बन्दै महिला
सुजता सुनुवार इलाम : इलाम नगरपालिका २ की विष्णुमाया खड्का क्षेत्रीलाई अहिले परिवार व्यक्तिगत खर्चका लागि कसैको हात थाप्नु पर्दैन । ३० वर्ष अघि दुई÷चार सयका लागि पति र माइतीको भर पर्नुपर्ने उनलाई अहिले कुनै समस्या छैन । व्यवसायिक रुपमा तरकारी खेतीसँगै व्यापार गर्दै आएकी क्षेत्रीले सदरमुकामस्थित सेरामा घडेरी किनेर दुईतल...
-
माईजाेगमाईकाे बजेट २४ करोड ५१ लाख
नरेन इलामेली माइजाेगमाई : माइजोगमाई गाउँपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष जितबहादुर राईको अध्यक्षता तथा सुर्याेदय नगरपालिकाका मेयर आरबी राईको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ को कुल बजेट प्रस्तुत गरिएको थियो । १४ करोड ५१ लाख ४७ हजार दुई सय ५० कुल बजेटबाट चालु खर्चतर्फ ११ ...
-
अलैँची, अदुवा र चियाले बजार पाएन
विवेक राई भोजपुर : कृषकहरूले अलैँची, अदुवा, चिया र दूधबाट उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । धनकुटा जिल्लाभित्रका अलैँची, अदुवा, चिया र दूध व्यवसायीहरूको अवस्था समस्या सुन्न सोमबार धनकुटाको हिलेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेको बताएका हुन् । विगतवर्षबाट अलैँची खेती ...
-
अलैँची, अदुवा, दूध र चियाको समाचारलाई प्राथमिकता
नयाँ बुलन्द इलाम : पूर्वी नेपालका विभिन्न ७ जिल्लाका पत्रकारहरुले आफूले लेख्ने माचारमा कृषि सम्बन्धीका गतिविधिहरुलाई प्राथमिकता दिने भएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, सङखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका स्थानीय तथा राष्ट्रिय सञ्चार गृहमा कार्यरत पत्रकारहरुले धनकुटाको हिलेमा आयोजित दुई दिने कार्यक्रममा ...
-
ट्राफिकद्वारा ५३ लाख राजस्व संकलन
राम योङहाङ इलाम : जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले आर्थिक वर्È ०७३/७४ मा सवारी नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरेर ५३ लाख ८२ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । १ वर्षको अवधिमा नियम पालना नगर्ने नौ हजार छ सय ५५ सवारी साधनलाई कारवाही गर्दा जरिवाना बापत अहिलेसम्मकै सबैभन्दा बढी सो परिमाणको राजस्व...

































