• एनसेलद्वारा १३ अर्ब ६० करोड कर दाखिला

    काठमाडौं : एनसेलले पूँजीगत लाभकर बापतको साढे १३ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई भुक्तनी गरेको छ । आज अाइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार रुपैयाँ बराबरको कर दाखिला गरेको हो । लामो समयदेखिको विवादलाई छिचोल्दै एनसेलले कर दाखिला गरेको कार्यालय स्रोतले जानकारी ...

  • कन्काई बैङ्कको शाखा बिब्ल्याँटेमा

    बिब्ल्याँटे : इलामको बिब्ल्याँटेका कन्काई विकास बैङ्कको शाखा आइतबार एक कार्यक्रम विच उद्घाटन गरिएको छ । बैङकका अध्यक्ष सेवक दाहालले शाखाको उद्घाटन गरेका हुन् । शाखाको उद्घाटन गर्दै अध्यक्ष दाहालले ब्यापारिक क्षेत्रमा नै शाखा खोलिएकाले बैङ्किङ कारोबारमा ब्यापारी तथा स्थानियले अव झन्झट भोग्नु नपर्ने धारणा राखेका थिए । उन...

  • तपाईको गाउँ, नगर र महानगरमा कति बजेट विनियोजन भयो ? (सबै स्थानीय तहको सूचिसहित)

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि संघियता कार्यान्वयन, निर्वाचन तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै नेपालको इतिहासमा स्थानीय तहलाई सोझै बजेट बिनियोजन गरेको छ । स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बिनियोजन गरिएको छ । बजेटमा गाउँपालिका, नगरपालिका र महानगरपालिकाले केन्द्री...

  • सरकारले ल्यायो १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट

    काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि  १२ खर्ब ७८ अर्ब ९९ करोड बराबरको बजेट ल्याएको छ । यो आकार चालु आर्थिक वर्षको भन्दा करिब २२ प्रतिशतले बढी हो । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको ...

  • सगरमाथा फाइनान्सको १३ औँ शाखा इलाममा

    नयाँ बुलन्द इलाम : सगरमाथा फाइनान्स लिमिटेडको शाखा इलाम सदरमुकाममा आइतबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी डाक्टर नवलकिशोर राई, कार्यकारी निर्देशक अशोक बुढाथोकी र सञ्चालक शरणदेवले १३ ‍औं शाखाका रुपमा लिमिटेडको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यकारी दिर्नेशक बुढाथोकीले इलाममा पर्यटन, कृषि र जलविद्...

  • चुलाचुलीका कृषक समूलाई १९ वटा बाख्रा वितरण

    चेतन आङथुपो चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाका बाख्रापालन कृषक समूहलाई १९ वटा बाख्रा वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक बनाउँदै आर्थिक सुधार गर्ने उदेश्यका साथ सामाजिक परिचालन कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति इलामले बिहीबार एक लाख बराबरको बाख्रा कृषक समूहलाई वितरण गरेको हो । चालु आर्थिक वर्ष २०७३/०७४ सा...

  • हरियो पत्तीको उत्पादन वृद्धि

    इलाम : मौसम अनुकूल भएकाले यस वर्ष इलाममा गत वर्षको तुलनामा हरियो पत्तीको उत्पादन बढेको छ । उत्पादन बढेकाले कारखानामा अहिले हरियोपत्ती प्रशोधनको चाप बढेको छ । गत वर्ष यही याममा ४० प्रतिशतसम्म उत्पादन घटे पनि यस वर्ष भने उत्पादन दोब्बर भएको छ । यतिबेलाको हरियोपत्ती गुणस्तरिय हुने कृषक बताउछन् । गत वर्ष सिँचाइ अभाव भएका ...

  • गाउँपालिका र वडा अध्यक्षको तलब ४५ र ३० हजार

    काठमाडौं : वडा, गाउँपालिका, नगरपालिका र महानगरपालिकाका निर्वाचित हुने पदाधिकारीहरुको तलब भत्ता र सुविधाबारे स्थानीय विकास मन्त्रालयले प्रारम्भिक गृहकार्य अघि बढाएको छ । मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुलाई प्रस्ताव गरेको सेवा सुविधा अनुसार महानगरपालिकाको मेयरको मासिक तलब ६० हजार र उपमेयरको ५० हजार रुपैयाँ हुनेछ । ...

  • लक्ष्मी लघुवित्तले गर्‍यो विमा रकम हस्तान्तरण

    बुलन्द नयाँबजार :  इलामको माईजोगमाई गाउँपालिका अन्तरगत नयाँबजारमा रहेको लक्ष्मी लघुवित्तले स्थानीय मृतकका परिवारलाई विमा रकम हस्तान्तरण गरेको छ । लघुवित्तले स्वर्गीय विनोद मोदीकी पत्‍नी रेखा मोदीलाई विमा रकम स्वरुप दुई लाख २० हजार रुपैयाँ प्रदान गरेको हो । विमा रकम संस्थाका प्रमुख सतिसकुमार चौधरीले रेखालाई रकम हस्तान्त...

  • सुर्योदयमा सडक महोत्सवको आयोजना

    नयाँ बुलन्द फिक्कल : स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन गर्ने उदेश्यले चैत्र २९ देखि दुर्इ दिने सडक महोत्सवको आयोजना गरिने भएको छ । एक लाख पर्यटक भित्राउने लक्षका साथ हुन लागेको महोत्सवमा संगित र खानाको स्वाद चाख्ने अवसर प्रदान गर्ने लक्ष राखिएको हो ।  सुर्योदय होटल व्य...