• जनजागरण अभियान कृषि सहकारीद्वारा १७ लाख बराबरको कृषि सामाग्री वितरण

    पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडामा संचालित जनजागरण अभियान कृषि सहकारीद्वारा १७ लाख २५ हजार रुपैंयाको कृषि सामाग्री वितरण गरेको छ । किसानलाई दुग्द उत्पादन प्रशोधन पूर्वधार निर्माण सहयोगका लागि १ नम्बर प्रदेश कृषि मन्त्रालयको १५ लाख अनुदान र सहकारी संस्थाबाट रकम थप गरि दुध उत्पादक २५ जना किसानलाई गोठ निर्...

  • सन्दकपुरका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यहारमा संलग्नलाई कारवाहीको माग

    इलाम : इलामको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईमाथि दुर्व्यवहारमा संलग्नलाई कानुनी कारवाहीको माग गरिएको छ । किरात राई कर्मचारी मञ्चले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै कमर्मारीमाथि कार्यालयमा भएको दुर्व्यवहारको निन्दा गर्दै दुर्व्यवहारमा संलग्नलाई कानुनी कारवाहीको लागि ध्यानाकर्षण गराएको छ । ...

  • रानिटारबासीले बुझाए विद्युत प्राधिकरणमा ज्ञापनपत्र

    पाँचथर: फिदिम नगरपालिका वडा नम्बर ७ र ८ रानिटारका नागरिकले विद्युत सेवा अनियमितता भएको गुनासोसहित विद्युत प्राधिकरण फिदिममा ज्ञापनपत्र बुझाएका छन् । सामान्य पानी पर्दा,बतास चल्दा पटक-पटक विद्युत सेवा अवरुद्ध भइरहने र अन्धकारमा लामो समय रुमलिनु पर्ने बाध्यता खेपिरहेको गुनासो गर्दै स्थानीयबासीले विद्युत सेवा सुचार...

  • उत्कृष्ठ प्रहरी बने राई

    तेह्रथुम जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी जवान धनकुमार राई जेठ महिनाको उत्कृष्ठ प्रहरी घोषणा भएका छन् । कार्यालयले दिएको जिम्मेवारी महत्वका साथ पुरा गरेको ठहर गर्दै राई पुलिस अफ द मन्थ घोषणा गरिएको प्रहरी नायब उपरिक्षक निसान थापाले जानकारी दिनुभयो । राईले चोरी मुद्धामा फरार रहेका झापा मेचिनगरपालिका–११ ...

  • सुकिलुम्बा विमानस्थलमा हवाई सेवा बन्द

    इलाम । उडान भर्न थालेको केही महिना नहुँदै इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः हवाई सेवा बन्द भएको छ। शिलान्यास भएको ११ वर्षपछि बल्लतल्ल सुरु भएको उडान सेवा बन्द भएकाे हाे। इलाम नगरपालिकाले तारा एयरसँग इलाम-काठमाडौं हवाई उडानका लागि सम्झौता गरेको समय सकिना साथ उडान सेवा बन्द भएपछि अहिले इलामका बासीन्दाले हव...

  • एकीकृत समाजवादीका नयाँ मन्त्रीले आज सपथ लिंदै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ गराउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एकीकृत समाजवादीबाट सरका...

  • इलाममा जिप दुर्घटना, ३ जनाको मृत्यु

    इलाम : इलामकाे माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् ।   सांकेतिक तस्बिर आइतबार मध्याह्न १२ बज...

  • इलामका एतिराज काफ्ले सम्मानित

    इलाम :  इलामका युवा व्यवसायी एतिराज काफ्ले ( सुमन ) सम्मानित भएका छन् । उनलाई जिल्ला सुरक्षा समिती इलामले सम्मान गरेको हो । काफ्लेले भर्खरै सम्पन्न भएको स्थानियतह निर्वाचन २०७९ लाई सफलतापुर्बक सम्पन्न गराउन मतपेटिका ढुवानीका लागि सवारी ब्यबस्थापनमा सहयोग पुरयाएको भन्दै सम्मान गरिएको हो । काफ्लेलाई प्रमुख जिल्ला अ...

  • फाकफोकथुमको बजेट ५१ करोड,यस्तो छ नीति तथा कार्यक्रम

    फाकफोकथुम गाउँपालिका उपाध्यक्ष ज्यू, परिषद सदस्यज्यूहरु सबैलाई ११ औं गाउँ सभामा हार्दिक स्वागत गर्दछु । लोकतान्त्रिक नेपालनिर्माणका विभिन्न आन्दोलनहरुमा सहादतप्राप्त गर्नुहुने सम्पूर्णशहिदहरुप्रतिभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथैशहिदले देखाएको वाटोमा अविचलित भई हिड्ने प्रतिज्ञा गर्दछु । फाकफोकथुम...

  • फाल्गुनन्दका १८ वर्षीय युवकको गोलियाले किचेर मृत्य

      पाँचथर:  फाल्गुनन्द गाउँपालिका ७ नम्बर वडास्थित बरबोटेमा गोलियाले किचेर १८ वर्षीय युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय राजेश आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जंगलबाट बाटोमा  गोलिया न निकाल्नका लागि पल्टाउने क्रममा आङदेम्वेलाई शनिबार विहान ९ बजे  किचेको थियो । गोल...