• कुम्मायकका पूर्वअध्यक्षसहित २९ जना जनप्रतिनिधि सम्मानित

    पाँचथरः कुम्मायक गाउँपालिकाले १२ औं गाउँसभाको अवसरमा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरेको छ । स्थानीयतहको पहिलो निर्वाचनमा निर्वाचित भई सफलतापूर्वक पाँच वर्षे कार्यकाल पूरा गरी समृद्ध गाउँपालिका निर्माणको लागि महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पूर्वअध्यक्ष जय बहादुर चेम्जो...

  • फाकफोकथुमको गाउँसभामा कर्मचारी सम्मान,५१ करोड बजेट सर्वजानिक

    इलामः फाकफोकथुम गाउँपालिकाको गाउँसभामा कर्मचारी सम्मानसहित आर्थिक वर्ष ०७९/०८० का लागि ५१ करोड १४ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । पालिकाले यस वर्ष पूर्वाधार विकाशलाई पहिलो प्रथामिकतामा राखेको छ । पूर्वाधार शिर्षकमा छुट्याइएको बजेटबाट पूर्वाधारका संरचना निर्माण सम्पन्न भएपछि पालिकामा समृद्धिको ढोका ख...

  • फाल्गुनन्दको बजेट ४७ करोड,कृषि क्षेत्रलाई प्राथमिकता

    पाँचथरः फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष ०७९÷०८० का लागि ४७ करोड ८६ लाख ४ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । कृषिको माध्यमबाट पालिकालाई समृद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रममा कृषि पहिलो प्राथमिकतामा परेको छ । जिल्लाकै अकबरे खुर्सानी,सुन्तोला,कागती,किवी लगायत दुग्ध उत्पादनले चिनिएको यस पालिकाका  व्य...

  • माङसेबुङ र चुलाचुलीले लिम्बू भाषालाई कामकाजी बनाउने

    इलाम : लिम्बू जातिको बाहुल्यता रहेको इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू जातिको मातृभाषाको सम्मान गर्दै लिम्बू भाषालाई सरकारी कामकाजको रूपमा लागू गर्ने भएको हो । माङसेबुङले गाउँसभाको ११ औं अधिवेशन र चुलाचुली गाउँसभाको १० औं अधिवेशनमा आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्बू भाषालाई प...

  • चुलाचुली गाउँपालिका : सबै दलितलाई स्वास्थ्य वीमा, जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले स्वास्थ्यलाई पनि उच्च प्राथमिकतामा राखेको छ शुक्रबार चुलाचुली गाउँपालिका गाउँसभाको १० औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । चलाचुली गाउँपालिकाले नागरिकलाई सहज सेवा प्रवाह गर्न एम्बुलेन्स संचालन गर्ने भएको छ । गाउँपालिकाले अपाङ्गता भएका...

  • इलाम नगरपालिकाको प्राथमिकतामा कृषि र पर्यटन

    इलाम : जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले कृषि र पर्यटनलाई मूख्य प्राथमिकतामा राखेको छ । नगरवासीको जिवनस्तर उकास्दै मूलुकमै नमूना नगरपालिका वनाउन नगरपालिकाको योजना रहेको छ । ११ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वनवातावरण, सामाजिक विकास, आर्थ...

  • सूचनाको हकका लागि इलामे युवाहरु उत्साहित

    इलाम : सूचनाको हक कार्यान्वयनका लागि इलामका युवाहरु उत्साहित भएका छन् । इलाम सदरमुकाममा आयोजित आरटीआइ युथ क्याम्पमा सहभागी भएका युवाहरु सूचनाको हकका लागि उत्साहित र प्रतिवद्ध भएका हुन् । अमेरिकी राजदुतावासको सहयोगमा  अकाउन्टबिलिटी ल्याब नेपाल र अमेरिकन कर्नर इलामको आयोजनामा असार ६ देखि ८ सम्म युथ क्याम्प आयोजना गरिए...

  • नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादु...

  • सरकारले नागरिकप्रति बेइमानी गर्दै ,इन्धनका कारण गरिबी निम्त्याउँदै  

    काठमाडौं : नेपाल आयल निगमले आइतबार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गर्‍यो। अन्य समयको तुलनामा यसपटकको मूल्यवृद्धि उच्च छ। निगमले एकैचोटी पेट्रोलमा २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँले बढाएको छ। अब सार्क राष्ट्रका मुलुकहरूको तुलनामा नेपाल सबैभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्ने मुलुक बनेको छ...

  • फाकफोकथुमका प्रिन्स चौहान मोडलिङमा उदाउँदै

    इलामः विगत सात वर्षदेखि रोजगारीको शिलसिलामा दक्षिण कोरियामा कार्यरत पूर्ण चौहान (प्रिन्स ) नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरिरहेका छन् । हाल कोरियामा रहेका चौहानले अभिनय गरेको ‘राधा प्यारी’ म्यूजिक भिडियो भर्खरै युटुबमा सार्वजनिक भएको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको भिडियो बजारमा आए लगत्तै ग्रामीण बस्त...