• इक्यान अध्यक्षमा पाण्डे विजयी

    काठमाडौं : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे  विजयी भएका छन् । अध्यक्षका प्रत्यासी सरोजकुमार बस्नेतलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले १७७ मत ल्याए भने बस्नेत १६५ मतमा रोकिए । प्रथम उपाध्यक्षमा भने बस्नेत समूहका महेशबाबु तिमिल्सिनाको ...

  • ओली र प्रचण्डले अझै जुराएनन् एकता घोषणाको मिति

    काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता घोषणाको मिति जुराउन असफल भएका छन् । ओली र प्रचण्डबीच तीन दिनदेखि लगातार ‘वान टु वान’ वार्ता भएको छ । शनिबार वार्ता भएको थियो । तर, ठोस सहमति हुन नसकेको स्रोतले बताएको छ । भोलि कम्युनिष्ट पार्टी स्थापना दिवसको ...

  • साहारा नेपालको आयोजनामा निःशुल्क आँखा शिविर समपन्न

    नरेन इलामेली माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा तीन दिने आँखा शिविर समपन्न भएको छ। शिविर साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नयाँबजार सेवा केन्द्रको आयोजना र मेची आँखा अस्पतालको प्राविधिक सहयोग मा समपन्न भएको हो। गत ४ बैशाखबाट शुरु भएको सो शिविर बिहिवार समपन्न भएको हो। शिविरमा जिल्लाका माइजोगमाई ,स...

  • प्रदेश १ मा पनि महासंघको सिन्डिकेट विरुद्ध जुर्मुराए पत्रकार संगठन

    धरान : ठूला तीन दल एमाले, कांग्रेस र माओवादी निकट पत्रकार संगठनहरुले नेपाल पत्रकार महासंघकोआसन्न प्रदेश निर्वाचनमा सिन्डिकेट कायम गरेको भन्दै विभिन्न ६ पत्रकार संगठनले विरोध गरेका छन् । बिहीबर धरानमा आयोजित एक भेलाबाट संयुक्त विग्यप्ती जारी गर्दै ती संगठनहरुले सिन्डिकेट प्रथाको विरोध गरेका हुन् । सङ्घीय प्रेस फोरम, मधे...

  • पत्रकार महासंघको प्रदेश निर्वाचनमा सिन्डिकेट कायम गरिएको भन्दै विरोध

    तालाबन्दी गर्नेसम्मको चेतावनी काठमाडौं : नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिवेशनमा तीन संगठनले सिन्डिकेट कायम गरेर पदीय भागवण्डा गरेपछि अन्य पत्रकारजन्य संगठनहरुले त्यसको विरोध गरेका छन् । नेकपा एमाले निकट प्रेस चौतारी, नेपाली काँग्रेस निकट नेपाल प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरले विभिन्न ७ प्रदेशसह...

  • इलाममा आयोजित महोत्सव सकियो (फोटोफिचर सहित)

    नयाँ बुलन्द इलाम : सदरमुकाममा आयोजित तीन दिने इलाम महोत्सव सकिएको छ । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दोश्रो शतवार्षिकीको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । धार्मिक संस्थाहरुको ध्वनि र बाजागाजासहित उद्घाटन भएको महोत्सवमा झाँकी प्रदर्शन, गुम्बा, मन्दिर, चर्च, मस्जिद आदिमा पूजापाठ, विशिष्ट व्यक्तिलाई नागरिक अभि...

  • आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी मनाईदै

    आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी । वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ । आज सोमवारे औँशी पनि परेकाले विहानै उठेर नबोली स्नान गर्ने परम्परा पनि छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लि...

  • गए राति भूकम्पको धक्का महसुस

    काठमाडौं: काठमाडौं उपत्यकामा राति भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले  जानकारी दिए। उनका अनुसार भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगा...

  • कर्णालीको विकासका लागि आधुनिक ढंगले वस्ती विकास गर्नुपर्छ : प्रम ओली

    सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको वस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशक...