फाल्गुनन्दका १८ वर्षीय युवकको गोलियाले किचेर मृत्य

  नयाँ बुलन्द
1.6k Shares

फाइल तस्वीर

 

पाँचथर:  फाल्गुनन्द गाउँपालिका ७ नम्बर वडास्थित बरबोटेमा गोलियाले किचेर १८ वर्षीय युवकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्थानीय राजेश आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जंगलबाट बाटोमा  गोलिया न निकाल्नका लागि पल्टाउने क्रममा आङदेम्वेलाई शनिबार विहान ९ बजे  किचेको थियो ।

गोलियाले किचेकै ठाउँमा निधन भएका आङदेम्वेको पोष्टमार्टमको प्रकृया पुरा गरी आफन्तलाई बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) राकेश थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार