• इलाममा लोकतान्त्रिक पद्धतीबाट बिद्यार्थीहरुको कप्तान छनौट

    इलाम   : कुनै पनि विद्यालयमा विद्यार्थीहरुकै प्रमुख (क्याप्टेन) छनौट गरेर विद्यालयको अनुसासन कायम गर्ने गरिएको छ । (क्याप्टेन) कप्तानले बिद्यार्थीहरुका समस्या बिद्यालय प्रशासन र शिक्षक समक्ष पुर्याउने र बिभिन्न नियम विद्यार्थीहरुमाझ लागु गर्न पनि कप्तान छनौट गरेर काम गर्ने गरिन्छ । कप्तान प्राय प्रधानाध्यापकले ...

  • स्वास्थ्य जोखिम निम्त्याउने विषादीयुक्त आँप बजारमा,सरोकारवाला मौन

        इलामः फलको राजा मानिने आँप प्राकृतिक रुपमै पाक्न अझै केही दिन कुर्नुपर्छ । तर बजारमा कार्वाइड हालेर पकाइएको आँप छ्यापछ्याप्ती पाइन्छ । विषादीयुक्त आँपले स्वास्थ्यमा गम्भीर असर गरे पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । सिपिया, बम्बई लगायतका प्रजातिका आाप फाटफुटरुपमा पाक्न थाले...

  • फाल्गुनन्दका धार्मिक पर्यटकिय स्थलको अवलोकनमा संचारकर्मीसहित जनप्रतिनिधि

    पाँचथरः फाल्गुनन्द गाउँपालिका भित्र रहेका धार्मिक पर्यटकिय स्थलको अवलोकनमा पाँचथरका संचारकर्मीसहित जनप्रतिनिधि पुगेका छन् । कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उदेश्य लिएको यस पालिकाले धार्मिक तथा साँस्कृतिक स्थलको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन विकास गर्ने लक्ष्य राखेसंगै विभिन्न स्थलको अध्ययन,प्रव...

  • बीएण्डसी अस्पतालका डाक्टरको सेवा इलामको आदर्श पोलिक्लिनिबाटै पाइने

    इलामः  झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालका सिनियर मेडिकल अफिसर डाक्टरद्वारा इलामको आदर्श फार्मेसी एण्ड पोलिक्लिनिकमा सेवा उपलब्ध गराउने भएका छन् । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई र कार्यकारी निर्देशक निराजन प्रसाई तथा आदर्श पोलिक्लिनिकका संयोजक महेशकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सुदिप श्रेष...

  • तुम्वेवामा प्रसुती र अपाङ्गलाई एम्बुलेन्स सेवा,मृतक परिवारलाई ५ हजार दिइने

    पाँचथर: तुम्वेवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहणसंगै तीनवटा निर्णय पारित गरेका छन् । सदरमुकाम फिदिमदेखि टाढा  जिल्लाको दक्षिणी भेगमा रहेको यस पालिकाले सुरक्षित प्रसुती र अपाङ्ग नागरिकहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने भएको छ । साथै पालिकाका नागरिकको मृत्यु भएमा मृतक परिवारला...

  • ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा दिइने,शिक्षातर्फ ७० अर्ब ५ करोड बजेट

    इलाम : सरकारले शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको विकास र स्तरोन्नतिका लागि उक्त रकम विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए। त्यस्तै,प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैँया विनियोजन गरिएको अर्थमन्त्री शर...

  • सुसाङमा स्मृति अक्षयकोषद्वारा कुम्मायकका ५० विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

      यसोक:  सुसाङमा फेवदेन स्मृति अक्षयकोषले यासोकको कुम्मायक गाउँपालिकास्थित अमृत आधारभूत विद्यालयका ५० जना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयको छैटौं बार्षिकी अक्षयकोष समारोहमा विद्यार्थीहरुलाई २६ हजार ५ सय मूल्य बराबरको स्कुल ब्याग बितरण गरेको हो । विद्यालयका निम्न आय भएका अनुशासित जेहेन...

  • जनताका काममा हर्क साम्पाङ ब्यस्त,अरु जनप्रतिनिधि जितको खुशियालीमा मस्त

      इलामः धरानका नवनिर्वाचित नगर प्रमुख हर्क साम्पाङ जनताका काममा जुट्न थालेका छन् । देशभरका अधिकांश जनप्रतिनिधिहरु जितको खुशियाली मनाइरहँदा साम्पाङ भने धराने जनतालाई पानी खुवाउन लागिपरेका छन् । धरानको खानेपानी समस्या समाधान गर्ने साम्पाङको पहिलो प्रतिवद्धता अनुसार उनले चुनावमा जितेपछि खुशी मनाउने भन्दा का...

  • निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

    इलाम : शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ। आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो। असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ। विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ। ...

  • अष्ट्रेलिया निर्वाचनका सम्भाव्य परिणति

    संसद्को गणित अनुसार बहुमतको सरकार गठन गर्न ७६ स्थान आवश्यक पर्नेमा ताजा आँकडाले लेबरको संख्या प्रारम्भमा ७० को हाराहारी मात्र देखाएकोले अल्बेनिजीलाई साना दल र स्वतन्त्रहरूको सहयोग लिनुपर्ने अवस्था पर्नसक्ने भनिएको छ तर जे होस्, उनी अष्ट्रेलियाका ३१ औं प्रधानमन्त्रीको रूपमा शपथ लिने कुरा पक्का छ। आउँदो तीन वर्ष संघीय...