निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

  नयाँ बुलन्द
742 Shares

इलाम : शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।

आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।

विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार