• हात्तीपाइले रोग निवारणको लागि औषधि खुवाउने कार्य

    इलाम :  अहिले नेपाल सरकारले देशै भरी हात्तीपाइले रोग निवारणको लागि औषधि खुवाउने कार्य गर्दैछ । यस्तै तयारी इलामको रोङ गाउपालिकामा पनि पुरा भएको छ । जनसमुदाय स्तर सम्म पुगेर यस प्रकारको औषधि खुवाउने कार्य गरिने भएको छ । स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रम रहेकाले बिगत बर्षको भन्दा यस बर्ष...

  • डा.गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी

    काठमाडौं : बुधबार एक विज्ञप्ति जारी गर्दै डा. गोविद केसीले तिनबुदे माग अघि सार्नुभएको छ । विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै आएका प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने चतावनी दिनुभएको छ । चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ...

  • प्राविधिक विद्यार्थी संघ, नेपाल कृषि संकाय समितिमा अर्थाल

    इलाम : इलामको महेन्द्र रत्न बहुमखी क्याम्पसमा बागबानी विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरु संगठित भएका छन् । विद्यार्थीहरुको भेलाले प्राविधिक विद्यार्थी संघ, नेपाल कृषि संकाय समिति इलामको कार्य समिति निर्माण गरेका छन् । समितिको अध्यक्षमा बागवानि विज्ञान संकाय छैटौं सेमेस्टरका विद्यार्थी रस्मी अर्याल सर्वसम्मतले चयन ...

  • वीर अस्पतालमा विरोध कार्यक्रम

    काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा लामो समयदेखि उपकुलपतिको पद रिक्त रहँदा काम प्रभावित भएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् । छिटोभन्दा छिटो उपकुलपति नियुक्तिको माग राख्दै कर्मचारीहरुले दिनको एक घन्टा वीर अस्पतालमा विरोध कार्यक्रम गर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयले भने पाँच मह...

  • जनकल्याण माविको ५२ औं वार्षिक उत्सव, ९ जना शिक्षासेवी सम्मानित

    फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका-७ एकतप्पास्थित जनकल्याण माध्यमिक विद्यालयको ५२ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय स्थापना भएको ५१ वर्ष पूरा गरी ५२ वर्ष प्रवेशको अवसरमा बुधबार र विहीबार खेलकुद प्रतियोगिता, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता र व्यक्तित्व सम्मान कार्यक्रम गरी वा...

  • केसैलाई आफूतर्फ आकर्षित गर्न के गर्ने ?

    नयाँ बुलन्द  : यदी तपाईलाई लाग्छ कि मेकअप गरेर मात्रै आकर्षक देख्न सकिन्छ र आफ्नो पार्टनरलाई रिझाउन सकिन्छ भने तपाई गलत बुझाइमा हुनुहुन्छ । हालै गरिएको एक अध्ययनअनुसार केसैलाई आफूतर्फ आकर्षित गर्न तथा आफ्नो पार्टनरलाई रिझाउन तपाईको सुगन्धले महत्वपूर्ण भूमिका खेल्छ । कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथ...

  • हात्तीपाइले रोग विरूद्ध औषधी खुवाइने

    फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकामा यही फागुन १५ गतेदेखि हात्तीपाईले रोग विरूद्धको औषधी खुवाईने भएको छ । फाकफोकथुम गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सञ्जयकुमार शाहले दिएको जानकारी अनुसार यसपटक स्वास्थ्यकर्मीहरूको निगरानीमा औषधी खुवाइने कार्यक्रम रहेको छ । औषधी खुवाउने कार्यक्रममा सबै स्वास्थ्यकर्मीहरू परिचालन ...

  • जनकल्याण माविको ५२ औं वार्षिक उत्सव (फोटो फिचर)

    एकतप्पा : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पास्थित जनकल्याण माध्यमिक विद्यालयको ५२ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ बुधबार सुरु भएको छ । विहीबारसम्म संचालन हुने वार्षिक उत्सव कार्यक्रमको उद्घाटन फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक सुधारका लागि गाउँपालि...

  • खान्द्रुङ माध्यमिक विद्यालयले ६२ औं वार्षिक उत्सव मनाउने

    जीतपुर : इलामको देउमाई नगरपालिका ७ सिद्धिथुम्काको खान्द्रुङ माद्यामिक विद्यालयले विविध ६२ औं जन्मोत्सव मनाउने भएको छ । ३ फागुनमा उद्घाटन हुने कार्यक्रम ६ फागुनसम्म हुने जनाईएको छ । उद्घाटन कार्यक्रममा खेलकुद र सास्कृतिक प्रतियोगिता गरिनेछ । त्यस्तै ४ गते ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको प्राबिधिक सहयोगमा १ दिने निशु...

  • विद्यार्थीलाई छुट नदिएको भन्दै नेविसंघको ध्यानाकर्षण

    चितवन  : नेपाल विद्यार्थी संघ चितवनले यातायातका सवारीसाधनमा विद्यार्थी छुट नदिएको भन्दै चितवन प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमबार नेविसंघ केन्द्रीय सदस्य सरोज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत लाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक सवारी साधनले बिद्यार्थीहरुलाई छुट नदिएको भन्दै यसक...