• इलाममा ह्यापिनेस कोर्ष सन्चालन हुने

    इलाम : भनिन्छ, ‘स्वास्थ नै धन हाे’ । शरिरलाई स्वास्थ राख्न याेगाकाे अावश्यकता पर्छ । हुन त स्वास्थ रहन अरू अनेक उपाय पनि छन् तर ह्यापिनेस कोर्ष नामबाटै प्रष्ट छ र यो सर्वाेत्कृष्ट उपाय हाे । यही भनाईलाई आत्मासाथ गर्दै ईलाम मा शिभिर सन्चालन हुने भएको छ । ईलाम नगरपालिका वार्ड नं ७ माईस्थानमाको सभाहलमा आयोजना हुनलगेको श...

  • यौनप्रति युवाको अनिच्छा बढ्दा जनसंख्या घट्दो

      एजेन्सी :आधुनिकतासँगै उदारताका हिसावमा जापान पश्चिमा समाज जत्तिकै मानिन्छ । तर पछिल्लो समय यौनमा युवाको अनिच्छा बढ्दै जाँदा जापानमा जनसंख्या बृद्धिदर घट्न जाँदा जापान सरकारलाई नै चिन्तित तुल्याएको छ । हुनलाई जापान लभ होटलको अवधारणा आविष्कार गर्ने देश समेत हो । तर यो देशको युवामा भने नयाँ परिवर्तन आइरहे...

  • पाठेघर खस्ने समस्यामा सुधारोन्मुख

    काठमाडौं : तराई/मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै...

  • राहत कोटाका शिक्षकहरुले मंगलबारपनि राजधानीमा प्रदर्शन

    काठमाडौं : राहत कोटाका शिक्षक र प्राथमिक बालविकास कार्यक्रमअन्तर्गत्का शिक्षकहरुले मंगलबारपनि राजधानीमा प्रदर्शन गरेका छन् । गत आइतबारदेखि राजधानीमा प्रदर्शन गर्दै आएका उनीहरुले आफूहरुको मागको सम्बोधन नगरी संघीय शिक्षा ऐन बनाउन लागेको गुनासो गरेका छन् । हाल राहत कोटामा ४० हजार र बालविकासमा ३७ हजार शिक्षक रहेक...

  • ‘डिपो’ र कण्डमको अभाव

    लहान :  सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव भएको छ । स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा महिलाले प्रत्येक तीन महीनाका लागि अस्थायी साधनको रूपमा लगाउने गरेको डिपो खोप र पुरुषले प्रयोग गर्ने कण्डमको अभाव हुँदा नचाहँदानचाहँदै महि...

  • एनसीडीसीले गर्‍यो छात्रावृत्ति वितरण

    माइजोगमाई : नामसालिङ्ग सामुदायिक विकास केन्द्र ( एनसीडीसी) ले माइजोगमाई गाउँपालिका १ साविक नयाँबजार गाविस भित्रका ३७ जना छात्रालाई छात्रावृत्ति प्रदान गरेको छ । आइतबार अमरकल्याण माध्यमिक विद्यालयमा एक एक कार्यक्रमको बिच छात्रावृति वितरण गरेको हो । केनद्रले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रति विद्यार्थी एक थान ...

  • इलाम नगरपालिकाले विद्यालय गाभ्न थाल्यो

    इलाम : इलाम नगरपालिकाले विद्यार्थी संख्या न्युन भएका चारवटा विद्यालयलाई गाभ्ने भएकोे छ । नगर कार्यपालिकाको बैठकले इलाम नगरपालिका ७ का दुई र ९ का दुई वटा विद्यालयलाई एकआपसमा गाभ्ने निर्णय गरिएको प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार इलाम नगरपालिका वडा नम्बर ७ को बालमन्दिर आधारभूत विद्यालय (आवि...

  • अनाथलयमा शैक्षिक उन्नतिका लागि अभियान

    इलाम : राहशल बाल अनाथालयमा अनाथ बालबालिकाहरुको शैक्षिक उन्नतिका लागि अभियान सुरुवात भएको छ । सचेत विद्यार्थी अभियान, इलामको सक्रियतामा अनाथ बालबालिकाहरुको लागि शिक्षा... भन्ने नारा सहित अभियान सुरु गरिएको सचेत विद्यार्थी अभियानका अभियान्ता प्रसान्त गिरीले जानकारी गराएका छन । अभियानको उद्घाटन जिल्ला युवा समिति, इलाम...

  • पहिलो किरात स्कुलकी पहिलो प्रधानाध्यापक कल्पनाको कथा

    इलाम : साढे १९ लाख लागतमा निर्माण भएको तीन कोठे भवनको अगाडिपट्टिको चउरमा बिहान स्कुल समय (१० बजे) शरीरमा हरियो टोपी, स्वीटर अनि सेतो कछाड लगाएका विद्यार्थीहरु अनुशासित रुपले उभिएर प्रार्थना गरिरहेका छन् । । साइडमा, कसैले फोटो पनि खिचिरहेका छन् । अन्य स्कुलभन्दा बिल्कुलै फरक । विद्यार्थीहरुका अगाडिपट्टि चार जना गुरुआ...

  • इलाममा ८ औं पटक हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइदैं

    इलाम : दुई लाख ७० हजारलाई इलाममा आठौं पटक हात्तिपाईले रोग विरुद्धको औषधि खुवाइने भएको छ । जिल्लाका सम्पूर्ण स्थानिय तहमा आउँदो फागुन १५ गतेबाट एकै साथ औषधी खुवाइने तयारी गरिएको छ । इलाम नगरपालिका स्वास्थ्य शाखाका अनुसार, छ पटक औषधी खुवाउने कार्यक्रम अन्तरगत जिल्लामा सन् २०१२ बाट यो कार्यक्रम सुरु भएको हो । तर सातौं पट...