माइजोगमाई : माइजोगमाई गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशबराज पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जुट्नुपर्ने बताएका छन् । आइतबार शारदा आधारभूत विद्यालय माइजोगमाई १ लप्सीबोटेमा आयोजित सरस्वती पूजा तथा शिक्षक सम्मन कार्यक्रमलाई संवोधन गर्दै प्रमुख पौडेलले सो कुरा बताएका हुन् । पौडेलले सामुदा...
शिक्षा-स्वास्थ्य
-
-
नामसालिङ माविद्वारा छात्रवृति वितरण
माइजोगमाई : इलामको माइजोगमाई ३ नामसालिङ्गस्थित नामसालिङ्ग माध्यमिक विद्यालयले गत शैक्षिक सत्रको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । आइतबार सरस्वती पूजाको अवसरमा विद्यालयले छात्रवृति प्रदान गरेको हो । विद्यालयले एसइई ३ दशमलव ०१ जिपिएका साथ उत्तीर्ण छात्र अर्जुन रिमाल र २...
-
उपचारमा लापरबाही गरी ज्यान नै लिएको घटना पाँच लाखमा सामसुम !
चितवन : बिहीबार भरतपुरस्थित मनकामना अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ८ शरदपुर बस्ने बर्ष ४४ को कृष्ण भुषालले उपचारका क्रममा आफ्नु ज्यान गुमाए । उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा गम्भीर लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी मात्रै गरेनन् कि आक्रोशित केही युवाले अस्पताल परिसर नै तोडफोड ...
-
प्रधानाध्यापकलाई कार्वाही गर्न संघीय विद्यार्थी युनियनको माग
पाँचथर : पाँचथरको सदरमुकाम फिदिम स्थित फिदिम माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पताल भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकलाई कारबाहीको माग गरिएको छ । प्रधानाध्यापक दुर्गाराज खत्रीलाई कारबाही गर्न मागगर्दै संघीय विद्यार्थी युनियनले राजीनामा सहितको कारबाहीको माग गरेका छन् । युनियनले शुक्रबार वि...
-
पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा “प्रयोग” प्रतियोगितात्मक इन्जिनियरिङ प्रदर्शनी हुदै
धरान : प्राविधिक विद्यार्थी संगठन नेपाल पुर्वाञ्चल क्याम्पस, धरानकाे आयोजनामा यहि माघ २८ र २९ गते “प्रयोग” नामक प्रतियोगितात्मक इन्जिनियरिङ प्रदर्शनी हुने भएको छ । “नयाँ विचार, नयाँ सोच” भन्ने नाराको साथ आयोजना हुन लागेको सो कार्यक्रमले इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले सिकेको र जानेको कुरालाई व्यवहारमा उत...
-
इलाम अस्पतालमा सुविधासम्पन्न प्रसुती गृहको उद्घाटन
इलाम : इलाम अस्पतालमा सुविधा सम्पन्न प्रसुतीगृहको सुरुवात भएको छ । सो प्रसुतीगृहको आज जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले उद्घाटन गरेका हुन् । हालसम्म अब्यवस्थित ढंगबाट भइरहेको प्रसुती गृहलाई सुविधा सम्पन्न भवनमा सारिएको हो । अव भित्रै अप्रेसन गर्न मिल्ने, भित्रै शौचालय भएको अस्पतालका ब्यवस्थापक क्षितिज खतिव...
-
देउमाईमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर शुरु
देउमाई : देउमाई नगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा स्थानीय मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबारदेखि दुईदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । मुटुरोग, प्रसुति तथा स्त्री रोग, बालरोग, मानसिक तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन, नाक कान घाँटी, आँखा र दन्त रोगसम्बन्धी परीक्षण तथा भिडियो एक्सरे, इ...
-
मन्टेश्वरी शिक्षाप्रति इलामेको आकर्षण बढ्दै (फोटो फिचर)
इलाम : केही समय अघि अभिभावकहरूले आफ्ना छोराछोरी ४/५ वर्ष पुग्दै स्कुलमा भर्ना गर्दा हतार गरेको भन्ने समाज अहिले कुनै बच्चा दुई वा अढाई वर्ष पुगे स्कुल भर्ना किन नगरेको भनेर प्रश्न गर्ने भएका छन् । यसले पछिल्लो समयमा साना बालबालिकाहरूलाई सिक्ने र सिकाउने मन्टेश्वरी शिक्षा पद्धति प्रभावकारी बन्दै गएको पुष्टि गर्छ । ...
-
इलाममा चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
इलाम : इलाममा चियाको विषयमा पढाई हुने भएको छ। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका हुन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुने भएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेख...
-
रायो सागको फाइदा
काठमाडौँ : रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ । – यो प्रोटिन, म्याग्नेसियम, आइरन, फस्फोरसलगायतका पोषण तत्वले पनि भरिपूर्ण हुन्छ । – फाइबर स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ, जुन रायोको सागबाट प्राप्त गर्न सकिन्छ । यसले प्रदान गर्ने प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलग...
































