काठमाडौं :प्रा. डा. गोविन्द केसीले १४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र...
शिक्षा-स्वास्थ्य
-
-
आन्दोलनले अस्पतालमा विरामी अलपत्र
काठमाडौं : नेपाल चिकित्सक संघले आजदेखि सरकारी अस्पतालमा स्वास्थ्य सेवा बन्द गरेपछि विरामी अलपत्र परेका छन् । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक संघले आकस्मिक बाहेक अन्य सेवा बन्दको घोषणा गरेपछि देशभरको चिकित्सकीय सेवा प्रभावित भएको छ । अस्पतालमा टिकटको लागि विहानैदेखि लाइन लागे पनि ओपिडी (बहिर...
-
पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सामान्य सुधार
काठमाडौं : हृदयाघात भएर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वयुवराज पारश शाहको स्वास्थ्यमा सामान्य सुधार आएको छ । यद्यपी उनको अवस्था खतरामुक्त भने भइ नसकेको अस्पतालले जनाएको छ । हृदयाघात भएपछि उनलाई हिजो अपराह्न अस्पताल भर्ना गरिएको थियो । अस्पतालले गरेको परीक्षणमा उनलाई कडा हृदयाघात भएको पाइए...
-
इलाममा समाजवादी विद्यार्थी फोरमको प्रशिक्षण
इलाम : समाजवादी विद्यार्थी फोरम इलामको आयोजनामा एक दिवसीय सांगठानिक प्रशिक्षण कार्यक्रम इलामममा सम्पन्न भएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वर्तमान शिक्षाको अवस्था र सुधारका लागि समाजवादी विद्यार्थी आन्दोलन, ऐतिहासिक विद्यार्थी आन्दोलनको उपलब्धि र समाजवादी शिक्षा निति, स्वतन्त्र विद्यार्थी युनियन र यसमा सम...
-
मरब क्याम्पसमा हर्टिकल्चर अध्ययनरत विद्यार्थी च्याउ खेतीमा व्यस्त
इलाम : इलाम स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बिएस्सी हर्टिकल्चर अध्ययनरत विद्यार्थी अहिले च्याउ खेतीमा व्यस्त छन् । छैठौं ब्याचका सुवास थापा, लक्ष्मी प्रसाद देवकोटा, ईश्वर अधिकारी, भरत बिमर्श, सुवर्ण कडेल, भिजन महत, सन्दिप कठायत, ज्ञानु मोते, रेवन्त झुकाल र गौरव भुषाल हुन् । साथै चौथौं ब्याजका सागर अधिकारी र ...
-
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित
काठमाडौं : प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत् गरेका थिए । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन म...
-
विद्यालयलाई जग्गा जोगाउनै मुस्किल
इलाम : जिल्लामा रहेका पुराना विद्यालयको नाममा पर्याप्त जग्गा रहे पनि आम्दानी न्यून मात्र छ । ती शैक्षिक संस्थालाई जग्गा जोगाउनसमेत हम्मे छ । सदरमुकामभित्र र बाहिर रहेका कतिपय शैक्षिक संस्थाले मुद्दा मामिलामा नै धेरै रकम खर्चिसकेका छन् । कतिपयले न्यून मूल्यमा ठेक्का लगाएरआफ्नो उपस्थिति देखाएका छन् । वर्षांैदेखि जग्गा...
-
२० प्रतिशतमा मानसिक समस्या रहेको टीपीओ नेपालको तथ्यांक
चितवन : चितवनमा डेढ लाख मानिसमा कुनै न कुनै मानसिक समस्या रहेको पाइएको छ । आठ वर्षदेखि टीपीओ नेपालले प्राइम कार्यक्रमअन्तर्गत चितवन जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा मानसिक समस्याको अध्ययन, अनुसन्धान र उपचार गर्दा निकालेको तथ्यांकअनुसार चितवनका डेढ लाख मानिस अर्थात् जम्मा जनसंख्याको २० प्रतिशतमा कुनै न कुनै मानसिक ...
-
त्रिभुवन विश्वविद्यालयले थाल्यो फागुन १४ गते स्ववियु निर्वाचन तयारी
ललितपुर : त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकेको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यका भित्रका आङ...
-
टाउको दुखिरहन्छ ? नखानुहोस् यी खानेकुरा
एजेन्सी – टाउको दुखाइबाट धेरै मानिसहरु ग्रसित भएको पाईन्छ । अस्तव्यस्त जीवन शैली, अस्वथकर खानपिन जस्ता कुराले मानिसको टाउको दुखाई दिर्घकालिन समस्याको रुपमा देखा परेको पाईन्छ । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, ...
































