• विद्यार्थी कुटपिट गर्ने शिक्षक तथा संचालकलाई कालोमोसो

    झापा : झापाको दमकमा सञ्चालित गायत्री बिद्या पिठले शिक्षा ऐन विपरित अराजक र अनैतिक गतिबिधि गरेको भन्दै विद्यालयका संचालक गणेश प्रधानलाई नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध संगठन अखिल क्रान्तिकारी झापाले कालोमोसो दलेर कार्बाही गरेको छ । अखिल क्रान्तिकारीले एक विज्ञप्ती जारि गर्दै पैसा र बलको आडमा घटनालाई गुपचुप राखेर दबाउन ख...

  • जोगीचौनमा स्वास्थ्य शिविर

    नयाँ बुलन्द झापा : झापाको कमल गाउँपालिका र गौरादह नगरपालिकाको १ नम्बर वडा स्थित जोगीचौनमा सोमबार लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । दमकस्थित विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोग र स्थानीय दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापनमा बिहान ७ बजेदेखि शुरु गरेको शिविर बेलुकी अबेरसम्...

  • गायत्री विद्यापीठकी छात्रामाथि कुटपिट

    नयाँ बुलन्द झपा : प्रश्नको जवाफ नदिएको भन्दै दमक–६ स्थित गायत्री विद्यापीठका एक शिक्षकले कक्षा–५ मा अध्ययनरत १५ बर्षीया छात्रा कुसुम निरौलालाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाईते छात्राको कम्मर मुनीको भाग नचल्ने अवस्थामा पुगेकी छन् । गत मंसिर २७ गते स्कुलको कक्षाकोठामा कम्प्यूटर शिक्षक प्रनय दुतराजले छात्रालाई ...

  • मस्तिष्कघात पीडितलाई सहयोग

    जापान : आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ । काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान न...

  • लिम्बू विद्यार्थी मञ्‍च जितपुरमा माेराेहाङ

    स्पर्श अतित याेङहाङ  इलाम : इलामकाे देउमार्इ नगरपालिका ९ जितपुर माविमा लिम्बू विद्यार्थी मञ्चकाे पुन:र्गठन भएकाे छ । लिवि मञ्च शाखा कार्यसमितिकाे १३ सदस्यीय नयाँ कार्यसमितिकाे अध्यक्षमा राजकुमार माेराेहाङ लिम्बू चयन भएका छन् । समितिकाे उपाध्यक्षमा दिपा लिम्बू र सिर्जना नेम्बाङ लिम्बू, सचिवमा पवित्रा माेराेहाङ लिम्बू, स...

  • माङसेबुङमा धर्मगुरुको नाममा क्याम्पस स्थापना

    नयाँ बुलन्द माङसेबुङ : पश्चिमी इलामको माङसेबुङ गाउँपालिकामा पहिलोपटक स्नातक तहसम्मको पढाई सुरु भएको छ । किरात धर्मगुरु आत्मनन्द लिङदेनको नाममा स्थापित ‘आत्मनन्द बहुमुखी क्याम्पस’ मा चार बर्से शिक्षा संकायमा वीएडको पठनपाठन सुरु भएको हो । स्थानीय शैक्षिक अगुवाहरुको सक्रियतामा यसवर्ष उच्च शिक्षा अध्ययनका लागि माङसबेङमा क्...

  • चुनावको बेला चार दिन विद्यालय बन्द

    काठमाडौं : आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका  विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको...

  • मानसरोवरले अवैध शुल्क लिएको भन्दै विद्यार्थी संगठनको आपत्ति

    नयाँ बुलन्द झापा : झापाको दमकमा सञ्चालित मान सरोवर इन्सिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीले अवैध शुल्क लिएको भन्दै विद्यालय प्रशासन विरुद्ध विद्यार्थीले विरोध जनाएका छन् । शुक्रवार अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन मार्फत विज्ञाप्ती जारी गर्दै कार्वाहीको माग गरेको हो । संगठनका झापा जिल्ला अध्यक्ष कुमार खतिवडाद्वारा हस्...

  • रंगपुरमा लायन्सको आखाँ शिविर

    नयाँ बुलन्द झापा : झापाको कमल गाउँपालिका वडा नं ७ रंगपुरमा शुक्रबार निशुल्क आँखा परीक्षण शिविर तथा औषधी वितरण गरिएको छ । लायन्स क्लब लखनपुरको आयोजनामा भएको शिविरमा ९० बालबालिकासहित १ सय ४६ जनाको आँखा निशुल्क परिक्षण गरिएको थियो । शिविरमा आएका मध्ये १२ जनामा आँखाको शल्यक्रिया गर्नु पर्ने अवस्था रहेको पाइएको थियो भने ७० ...

  • दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय

    काभ्रे : हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ ।विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ । जुन ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै छ । यहाँ पुग्ने हर कोही यस विद्यालयको नजिक पुगेपछि विद्यालयभित्र गए...