इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । बुधबारदेखि इलाम नगरपालिकाको फूलगाछीमा सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्थामा गएरातिदेखि समस्याा आएको हो । डा. केसीकोे शरीरमा पसिना आउने तथा छाती दुख्ने समस्या सुरु भएको छ । रक्तचाप कम हुँ...
शिक्षा-स्वास्थ्य
-
-
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै
इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा पुगेर अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको हो । उनको रक्तचाप कम हुँदै गएको छ । शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालक...
-
डा. केसीकाे १६औं सत्याग्रह आज दोस्रो दिन
इलाम : संसदको शिक्षा तथा स्वास्थ्य समितिले आफूसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै प्रा. डा. गोविन्द केसीले बुधबारदेखि सुरु गरेका १६औं चरणको सत्याग्रह अाज पनि जारी छ । इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा. केसीले अनशन सुरु गरेका थिए । सरकारले साउन १०...
-
स्वास्थ्य क्षेत्रका कर्मचारीलाई आन्दोलन फिर्ता लिन उपप्रधानमन्त्रीको आग्रह
काठमाडौं :उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजन अध्यादेशले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीमाथि पारेका समस्यालाई सम्बोधन गर्ने बताएका छन् । सरकारी चिकित्सक सङ्घ (गोदान)का पदाधिकारीसँग आज मन्त्रालयमा भएको छलफलमा उनले समायोजनका समस्या समाधान खोज्न मन्त्रालयले प्राथमिकता ...
-
नन्द माविमा खेलकुद तथा प्रतिभा पहिचान कार्यक्रम
इलाम : इलाम नगरपालिका १० स्थित नन्द माध्यमिक विद्यालयमा वडास्तरीय प्रथम नगरस्तरीय आधारभूत विद्यालय स्तरीय (१-५) खेलकुद महोत्सव तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिका खेलकुद विकास सिमितको आयोजनामा र नन्द माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको कार्यक्रममा विभिन्न विधाका प्रतिभामा प्रतिष्पर्धा गरा...
-
फाकफोकथुम गाउँपालिकाका विद्यालयमा विद्युतीय हाजिरी
इलाम : फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाका सबै विद्यालयमा विद्युतीय हाजिरी राखिने बताएका छन् । इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा रहेको विष्णु माध्यमिक विद्यालयको ६८ औं वार्षिक उत्सवका अवसरमा शुक्रवार उनले शिक्षा क्षेत्रको सुधारका निम्ति पहिलो पटक शिक्षकलाई नियमित गराउन विद्युतीय हाजिर...
-
श्रीअन्तुमा सिआइटी कार्यक्रम उद्घाटन
इलाम : बेलायतमा रहेको गोरखालीहरुको गुठी (संस्था) गोरखा पिस फ़ाउन्डेशनको सहयोगमा इलामको श्रीअन्तुको एक बिद्यालयमा कम्प्यूटर प्रबिधिमा आधारित पठनपाठन हुने आइसीटी कार्यक्रम उदघाटन भएको छ । गोरखा पिस फाउन्डेसनको एक हजार पाँचसय पावड (नेपाली करिव २ लाख ३१ हजार रुपैया)को सहयोगमा सूर्योदय नगरपालीका ४ को श्रीअन्तुको राष्ट्र...
-
जितपुर माविमा विद्यार्थीलाई नि:शुल्क स्वास्थ्य शिविर
जितपुर : नेपाल विद्यार्थी संघ जीतपुर माध्यमिक विद्यालय र नेपाल नेत्र ज्योति संघको आयोजनामा जितपुर माविमा विद्यार्थीलाई नि:शुल्क आँखा परिक्षण शिविर संचालन गरिएको छ । विद्यालयका आँखा परिक्षणबाट बन्चित रहेका विद्यार्थीका लागि उक्त नि:शुल्क आँखा परिक्षण शिबिर संचालन गरिएको नेपाल विद्यार्थी संघ जितपुर माविका अध्यक्ष चेतन...
-
कर्मचारी नहुँदा सेवाग्राही मारमा
माईजोगमाई : इलामको माइजोगाइ गाउँपालिकास्थित प्याङमा रहेको एक मात्र प्राथमिक स्वाथ्य केन्द्रमा रगत जाँच गर्ने कर्मचारी नहुँदा सेवाग्राही मारमा परेका छन् । कन्द्रमा कर्मचारी अभावकै कारण सेवाग्राही इलाम अस्पताल र अन्य ठाँउ जान बाध्य भएका छ्न् । ३ महिना अगाडि ल्यापको कर्मचारी रविन्द्र देवकोटा सरुवा भएर गएको र उनको ठाउँम...
-
सीमा पारीको विज्ञान केन्द्र र मेमोरियलका विद्यार्थीहरु
बालबालिकाको पहिलो पाठशाला आपनो घर हो भने, दोस्रो विद्यालय हो । घरले संस्कार सिकाउँछ भने विधालयले संस्कृती अर्थात ज्ञान सिकाउँछ । त्यसमा पनि नेपाली समाजमा पछिल्लो समयमा फस्टाउँदैं आइरहेको संस्थागत विधालयलाई सामुदायिक विधालय भन्दा धेरै कुराले चुनौती दिएको हुन्छ । पठनपाठनलाई जहिल्यै कडा अनुशासनको परिधिमा राख्ने गरिन्छ भ...
































