• कमलादीमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं : काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा...

  • अमेरिकाको स्थानीय चुनाव लड्दैछन् नेपाली युवा

    अमेरीका : अमेरिकाको न्यु ह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका युवा माधव गुरुङले उम्मेदवारी दिएका छन्। उनी म्यानेस्टर सहरको वडा नम्बर १२ का लागि सेलेक्टम्यान पदमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यो पद नेपालको गाउँ/नगरपालिकाको वडा सदस्य जस्तै हो। डेमोक्र्याटिक पार्टीबाट सो पदमा प्रतिस्पर्धामा उत्रिएका उनले अन्य पा...

  • सि जिनपिङ फेरि चीनको सर्वोच्च नेता, यी हुन् उनका ६ सारथी

    काठमाडौं : चिनियाँ राष्ट्रपति सि जिनपिङले आगामी पाँच वर्षका लागि कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको नाम घोषणा गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनले शीलाई पुनः महासचिवमा निर्वाचित गरे लगत्तै उनले शीर्ष नेताहरुको नाम घोषणा गरेका हुन् । बेइजिङस्थित द ग्रेट हल अफ पिपलमा आयोजित एक समारोहका बीच राष्ट्रपति ...

  • अब चीनमा ‘सी चिनफिङ वाद’

    काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्टपति सी चिनफिङको विचारलाई विधानमै ‘सी चिनफिङ वाद’ का रूपमा ग्रहण गर्ने भएको छ। यसले चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीकोे पकडलाई संविधानमै संस्थागत गरिदिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अब राष्ट्रपति सी माओत्सेतुङपछि चीनकै सबैभन्दा शक्तिशाली ने...

  • निर्देशकद्वय नवीन सुब्बा र प्रकाश आङ्देम्बे कोरियामा सम्मानित

    नयाँ बुलन्द दक्षिण कोरिया : बरिष्ठ चलचित्र निर्देशक नबिन सुब्बा र साहित्यकार एवम् निर्देशक प्रकाश आङ्देम्बेलाई किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले समान गरेको छ । कोरियाको बुसान शहरमा भएको बुसान अन्तरराष्ट्रीय चलचित्र फेस्टिभल (बीआइएफइ) को २२ औं कार्यक्रम अवसरमा नेपालबाट सहभागी भएका निर्देशकद्वय सुब्बा बङदेम्बेलाई सम...

  • मलेसियामा दुर्घटना हुँदा ८ जनाको मृत्यु

    नयाँ बुलन्द मलेसिया  : मलेसियामा आज बिहान भएको सवारी दुर्घटनामा ८ कामदारको मृत्यु भएको छ । २३ भन्दा बढी घाईते भएका छन् । कामदार बोकेका दुई बस र एक भेन आपसमा जुध्दा सो दुर्घटना भएको मलेसियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । बहुराष्ट्रिय कम्पनी सोनीका कामदार बोकेको बस र प्लेक्सस कम्पनीका कामदार बोकेको बस जुध्दै पुन भेनसंग...

  • अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल

    नयाँ बुलन्द झापा : अन्तर्राष्ट्रिय झापाली समाजको अध्क्षमा दिनेशकुमार पोखरेल चयन भएका छन् . आगामी दुई बर्से कार्यकालका लागि सर्वसम्मत निर्वाचित पोख्रेल समाजका संःथापक सदःय तथा झापा,कनकाई नगरपालिका–७ दुर्गापुरका ःथायी बासिन्दा हुन् . उनी एक दशक बढी समय देखि अष्टे«लियामा बःदै आएका छन्  । विर्तामोडमा बुधबार समाजले पत्रकार ...

  • अन्तर्राष्ट्रिय झापाली समाजको महाधिवेशनको तयारी पूरा

    नयाँ बुलन्द झापा : अन्तर्राष्ट्रिय झापाली समाजले असोज २४ गते हुने आफ्नो पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । झापाको विर्तामोडमा हुने दुई दिने महाधिवेशनले समाजको दुई वर्षे नेतृत्व चयन गर्नेछ । अधिवेशनको बारेमा जानकारी दिन आइतबार बिर्तामोड पत्रकार सम्मेलन गरि समाजले महाधिबेशनको सम्पूर्ण तयारी पूरा भएको ज...

  • गोर्खाल्याण्ड आन्दोलन स्थगित, दार्जिलिङ बन्द फिर्ता

    नयाँदिल्ली : विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् । भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । दार्जिलिङ बन्द स्थगित भएपछि पहाडकी रानी भन...

  • कोरियामा नेपाली युवाले गरे आत्महत्या

    सिओल : दक्षिण कोरियामा कार्यरत एक नेपाली युवाले आत्महत्या गरेका छन्। कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले गुल्मीका कमल कार्कीले सोमबार आत्महत्या गरेको जानकारी दिए । उनले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको राजदूत सिंहले बताए। यसैगरी, कोरियामै कार्यरत गुल्मीकै अर्का युवा ऋषिराम भण्डारीको पनि सो...