दार्जिलिङ : दार्जिलिङसहित क्षेत्रमा बेग्लै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलन क्रममा प्रहरीको गोलीबाट थप दुई जनाको मृत्यु भएको छ । गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यसमिति बैठकबाट फर्कंदै गरेका मोर्चाका नेता दावा भुटियाको शुक्रबार तकबरको सिंग्ला प्रहरीको गोलीबाट मृत्यु भएको हो । प्रहरीले तीन केन्द्रीय सदस...
विश्व-प्रवास
-
-
उत्तर कोरियाद्वारा जापानको अकाशमाथि क्षेप्यास्त्र प्रहार
प्योङयाङ : उत्तर कोरियाले प्रहार गरेको पछिल्लो क्षेप्यास्त्र उत्तरी जापानको आकाश हुँदै समुद्रमा खसेको छ । स्थानीय समयअनुसार मंगलबार प्रहार गरिएको उक्त क्षेप्यास्त्र खसाल्न जापानले कुनै प्रयास भने गरेन । त्यसको साटो जापानले आफ्ना जनतालाई सुरक्षित बस्न आग्रह गरेको थियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले क्षेप्यास्त...
-
अमेरिकाको धम्कीपछि भेनेजुयलाका नागरिकले लिए सैन्य तालिम
काठमाडौं : अमेरिकाले आक्रमण गर्ने धम्की दिएपछि भेनेजुयला सरकारले आम सर्वसाधारण नागरिकलाई हतियार चलाउने तालिम दिएको छ । अमेरिकाले लगाएको प्रतिवन्ध र डोनाल्ड ट्रम्पले दिएको धम्की लगत्तै भेनेजुयलाले सर्वसाधारण नागरिकलाई सैन्य तालिम दिएको हो । सेनाले बृद्धवृद्धा, युवायुवती सबैलाई राइफल, मिसाइल लगायतका हतियार चलाउने दुई दिन...
-
कोरियामा नेपाली कामदारः डिप्रेसनले गर्छन् आत्महत्या
काठमाडौं : पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएकोृ कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ । कोरियाको विकास र आर्थिक उन्नतिलाई सरसर्ती हेर्दा त्यहाँको रोजगारीप्र...
-
नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्ति
नयाँदिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन विहीबार दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । उक्त राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप विस्तार गर्ने कडीका रुपमा यो सम्बन्धलाई लिइएको सो...
-
भारतीय प्रहरीकाे हिरासतमा रहेका फागो रिहा
इलाम : भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि बिहिबार राति मुक्त भएका छन्। इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका उहाँलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्रा...
-
दिल्लीमा एक नेपाली युवती ३० जनाबाट बलात्कृत
काठमाडौ : दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् । करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयो...
-
फिलिपिन्समा दुई पत्रकारको हत्या
जाम्बोङ्गा : फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् । यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले सोमबार बताएका छन् । पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको रा...
-
नाकाबन्दीले वार्ताको सम्भावना झन् टर्याे
एजेन्सी पोयङयाङ : अमेरिकाले आफ्नो देशविरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन् टरेको उत्तर कोरियाले जनाएको छ । उसले एकपक्षीय रूपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको भन्दै कडा शब्दमा त्यसको विरोध पनि गरेको छ । आफ्नो देशको सार्वभौमिकताको अपमान गरेको उत्तरले जनाएको छ । उत्तर कोरिय...
-
अमेरिकी नाकाबन्दीको उत्तर कोरियाद्वारा विरोध
प्योङयाङ : संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । उत्तर कोरियाले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम र कानुन विपरीत रहेको दाबी पनि गरेको छ । उत्तर कोरियाले जुलाई महिनाको पहिलो हप्ता एक शक्तिश...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 70
- Next Page »

































