• अमेरिकामा २५ सय तेस्रोलिंगी सैनिकमा

    काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रोलिंगीलाई अमेरिकी सेनामा कुनै पनि भुमिका दिन आँफु तयार नरहेको बताएका छन् । अमेरिकी सेनाका जनरल र सैन्य बिशेषज्ञहरुसँगको परमार्शपछि आँफु यो निर्णयमा पुगेको उनको भनाई छ । ट्वीटरमा श्रृखंलाबद्ध ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले तेस्रोलिंगीलाई अमेरिकी सेनामा भुमिका दिएर व्य...

  • दार्जिलिङबासीलाई नेपालीको राहत

    नयाँ बुलन्द इलाम : पश्चिम बंगाल सरकारको अघोषित नाकाबन्दीका कारण खाद्य संकट व्यहोरिरहेका दार्जिलिङबासीलाई नेपाली युवाहरुले निःशुल्क खाद्य सामग्री वितरण गरेका छन् । नेपाली भाषी भारतीयहरुको दुःख देखेका सीमा क्षेत्रका युवाहरुले दार्जिलिङका विभिन्न स्थानहरुमा खाद्य सामग्री वितरण गरेका छन् । पशुपतिनगर युवाहरुले स्थानीयसँग ...

  • गोर्खाल्याण्ड आन्दोलनलाई दिल्ली केन्द्रित गर्ने निर्णय

    इलाम : गार्खाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा भइरहेको आन्दोलन अब दिल्ली केन्द्रित गरिने भएको छ । तर, पहाडको बन्द हड्ताल भने कायमै रहनेछ । मंगलबार कालेम्बुङ्गमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटीको बैंठकले दार्जिलिङ्गको आन्दोलनलाई जारी राख्दै केन्दि्रय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको छ । १५ ...

  • गोर्खाल्यान्ड आन्दोलनमा थप १ को मृत्यु

    दार्जिलिङ : दार्जिलिङमा जारी अलग प्रान्त गोर्खाल्यान्ड आन्दोलनका क्रममा थप एकजना आन्दोलनकारीको मृत्यु भएको छ । आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या महिना दिनभित्र आठ पुगेको छ । मिरिकमा सोमबार अपरान्ह तृणमूल कंग्रेस र गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताबीच कुटाकुट भएको थियो । सामान्य विवादले उग्ररुप लिएपछि प्रहरी गोली...

  • ‘कोरियामा कामदारको तलबमा उच्च बृद्धि’

    सिओल : दक्षिण कोरिया सरकारले मजदुरहरुको तलब मूल्य बृद्धि गरेको छ ।दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि न्युनतम तलब (ज्याला)निर्धारण समितिका २७ सदस्यका बीच ११ औं बैठकमा साबिक ज्याला ६,४७० वोनको १६।४ प्रतिशत अर्थात ७,५३० वन प्रतिघण्टाका दरले जनवरी बाट लागु हुनेगरि बृद्धि गरेको छ ।कोरियामा मजदुर पक्षले सरकारसँग न्युनतम...

  • भोट हाल्न लाइनमा बसेकामाथि गाली प्रहार, एक महिलाको मृत्यु

    भेनेजुएला : अनौपचारिक जनमत संग्रहको क्रममा राजधानी कराकास बाहिरको एक मतदान केन्द्रमा लामबद्ध मतदातालाई लक्षित गरी मोटरसाइकल चढेर आएका बन्दुकधारीले हमला गर्दा कम्तीमा एक जना मारिएको बताइएको छ। राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिन विपक्षीहरुले अनौपचारिक जनमत संग्रह आयोजना गरेका हुन्। टेलिभिजनमा देखिएका तस्वीरमा डराएको ...

  • इरानमा जासुसीको आरोपमा अमेरिकी नागरिकलाई जेल सजाय

    काठमाडौ : इरानले जासुसीको आरोपमा अमेरिकी एक नागरिकलाई सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी रFकलाई जेल सजाय सुनाएको बताएको थियो । सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको इरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनलाई जासुसीको आरोपमा पक्राउ गर्नु अघि झण्डै चार हजार पाना दस्तावेज...

  • कोरियाली नेपालीद्वारा आर्थिक सहयोग

    विराटनगर : दक्षिण कोरियामा कामको क्रममा मृत्यु भएका उमेशचन्द्र पौडेलका परिवारलाई डेउ नेपाली एकता समाज गजिदो दक्षिण कोरियाले विराटनगरमा आर्थिक सहयोग प्रदान गरेको छ । समाजले विराटनगरमा पत्रकार सम्मेलन गरी उमेशचन्द्र पौडेलको छोरीको पठनपाठनका लागि ११ लाख ६४ हजार तीन सय रूपैयाँ सहयोग गरेको हो । विराटनगर वरगाछीका  पौडेलको क...

  • दमास्कसमा आक्रमण, १९ को मृत्यु

    सिरियाको दमास्कसमा आइतबार भएको कार बम विस्फोटमा १९ जनाको मृत्यु भएको छ । सिरियाली प्रहरीले कारबम आक्रमणकारी भएको आशंकामा पिछा गरिरहेको अवस्थामा ताहरिर स्क्वायरमा प्रवेश गर्न सफल भएका एक जनाले विस्फोट गराएको बताइएको छ । अन्य दुई जनालाई भने प्रहरीले पक्राउ गरी विस्फोटक पदार्थलाई निष्क्रिय बनाएको थियो । राजधानी दमास्कसमा...

  • दार्जीलिङ छाड्दै विद्यार्थी

    काठमाडौं : आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ । मोर्चाका सचिव विनय तामाङका अनुसार वि...