काठमाडौ : दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् । करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी उनलाई वेश्यालयमा बेचिएको हो । अंग्रेजी भाषाको भारतीय अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार ती महिलालाई दिल्ली प्रहरी, दिल्ली महिला आयो...
विश्व-प्रवास
-
-
फिलिपिन्समा दुई पत्रकारको हत्या
जाम्बोङ्गा : फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन् । यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक धेरै खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले सोमबार बताएका छन् । पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको रा...
-
नाकाबन्दीले वार्ताको सम्भावना झन् टर्याे
एजेन्सी पोयङयाङ : अमेरिकाले आफ्नो देशविरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन् टरेको उत्तर कोरियाले जनाएको छ । उसले एकपक्षीय रूपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको भन्दै कडा शब्दमा त्यसको विरोध पनि गरेको छ । आफ्नो देशको सार्वभौमिकताको अपमान गरेको उत्तरले जनाएको छ । उत्तर कोरिय...
-
अमेरिकी नाकाबन्दीको उत्तर कोरियाद्वारा विरोध
प्योङयाङ : संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । उत्तर कोरियाले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय नियम र कानुन विपरीत रहेको दाबी पनि गरेको छ । उत्तर कोरियाले जुलाई महिनाको पहिलो हप्ता एक शक्तिश...
-
दुर्घटनामा परी कतारमा एक नेपालीको निधन
कतार : कतार दुर्घटनामा परेर कतारमा एक नेपालीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका ९, हिलेटक्सार लाँकुरीबोट (साविक हिलेटक्सार ३) का ४० वर्षीय लिलाजंग गुरुङको निधन भएको हो । विगत ६ वर्षदेखि कतारको अल्फुतोह ट्रान्सपोर्ट कम्पनीमा चालकको रुपमा कार्यरत गुरुङको जुलाई ३० तारिख (साउन १६ गते) सोमबारको दिन दिउँसो सवारी दुर्घ...
-
उत्तर कोरियाबारे अमेरिकाको बोली फेरियो
सोल : मिसाइल कार्यक्रमलाई लिएर बढ्दो तनावका बीच अमेरिकाले आफू उत्तर कोरियाको सत्रु नभएको दाबी गरेको छ । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले आफूहरू उत्तर कोरियासँग कुराकानीका लागि तयार रहेको बताएको छ । ‘हामी उत्तर कोरियामा सत्ता परिवर्तनको पक्षमा छैनौं, टिलर्सनले भने, उत्तर कोरियामा आफ्नो सेना पठाउने कुनै बहाना पनि ह...
-
वैदेशिक रोजगारीमा जानेको संख्या घटे
नयाँ बुलन्द इलाम : इलामबाट वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी घट्न थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेको संख्या दुई हजार पाँच सयले घटेको हो । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा वैदेशिक रोजगारीमा जानका लागि पाँच हजार ७४ जनाले मात्र राहदानी बना...
-
पाकिस्तानी महिला ईटहरीमा पक्राउ
ईटहरी : लुटपाठमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहरुबाट पक्राउ परेकी छिन् । पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरुले पक्राउ गरेको हो । ईटहरुमा ब्युटी पार्लर ब्यवसाय गर्दे आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ । फेसियल गर्न भ...
-
गोर्खाल्याण्ड आन्दोलन: मृत्यु हुनेको संख्या १० पुग्यो
दार्जिलिङ : पश्चिम बंगाल अन्तरगतको दार्जिलिङसहितको क्षेत्रमा बेग्लै गोर्खाल्याण्डको माग गर्दै जारी आन्दोलनका क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ । सुकुनामा भएको झडपमा परेर अजय क्षेत्रीको मृत्यु भएको मोर्चाका उपाध्यक्ष विशाल क्षेत्रीले जानकारी दिए । प्रहरीले गोली चलाउँदा गम्भीर घाइते सोनाम तामाङको साँझ उपचारका क्रममा...
-
अपाङ्ग व्यक्तिलाइ सहयोग गर्न तिज विशेष कार्यक्रम
इलाम : इलाम सेवा समाज कतारले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कतारमा तिज विशेष सांस्कृतिक कार्यक्रम २०१७ को आयोजना गर्ने भएको छ । समाजले नेपालि हिन्दु नारीहरुको महान चाड तिजको अवसर पारेर अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले यहि श्रावण २७ गते (११ अगष्ट) शुक्रबारका दिन कार्यक्रमको आयोजना ग...
- « Previous Page
- 1
- …
- 60
- 61
- 62
- 63
- 64
- …
- 70
- Next Page »

































