पाकिस्तानी महिला ईटहरीमा पक्राउ

ईटहरी : लुटपाठमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहरुबाट पक्राउ परेकी छिन् ।

पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरुले पक्राउ गरेको हो । ईटहरुमा ब्युटी पार्लर ब्यवसाय गर्दे आएकी रिना बवासको घरमा लुटपाट गरेको आरोप खालिदामाथि लागेको छ ।

फेसियल गर्न भन्दै ईटहरिस्थित रसियन ब्युटी पार्लरमा पुगेकी खालिदाले खवासलाई साथी बनाएकी थिईन ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार