इरानमा जासुसीको आरोपमा अमेरिकी नागरिकलाई जेल सजाय

काठमाडौ : इरानले जासुसीको आरोपमा अमेरिकी एक नागरिकलाई सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी रFकलाई जेल सजाय सुनाएको बताएको थियो ।

सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको इरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनलाई जासुसीको आरोपमा पक्राउ गर्नु अघि झण्डै चार हजार पाना दस्तावेज डिजिडल अर्काइब पनि गरिएको इरानले जनाएको छ ।

इरानका अनुसार झण्डै ७० जना जासुसीको आरोपमा पक्राउ परेका छन् र ती मध्ये केहीको नाम मात्र सार्वजनिक गरिएको छ । अमेरिकाले भने झुठो आरोपमा पक्राउ परेका आफ्ना नागरिकलाई रिहा गरिदिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार