सुजता सुनुवार इलाम : ‘ऊबेला अहिलेको जस्तो आमसभा हुन्नथ्यो, एक पार्टीका मानिसले अर्को पार्टीकालाई आरोप लगाउँदैथे,’ इलाम नगरपालिका ४ का राजेन्द्र निरौला २०५४ मा भएको स्थानीय चुनावको सम्झना गर्दै भन्छन्, ‘त्यसबेला आमसभामा भाषणको विषयवस्तु हुन्थ्यो, कसरी गाउँको विकास गर्ने ।’ राजेन्द्र ०५४ मा भएको स्थानीय चुनावमा साविक बर...
विश्व-प्रवास
-
-
मस्तिष्कघात पीडितलाई सहयोग
जापान : आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ । काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित रु दुई लाख ११ हजार ३९० जापानी यान न...
-
दक्षिण कोरियामा कियाचुको संगठन बिस्तार
नयाँ बुलन्द दक्षिण कोरिया : लिम्बु समुदायको जातिय संस्था किराँत याक्थुङ चुम्लुङ ( कियाचु ) दक्षिण कोरियाले त्यहाँ आफनो संगठन बिस्तार गरेको छ । चुम्लुङले हालै गजे,बुसान,मासान,किम्हे,छाङ्वन,हामान, जिन्जु,र्मियाङ,याङ्सान लगायतका क्षेत्रमा कार्यरत याक्थुङ समुदायहरुलाई समेटेर त्यहाँ क्षेत्रीय शाखा बिस्तार गरिएको जनाएको ...
-
माङसेबुङ गोल्डकपलाई इलाम समाज हङकङको सहयोग
नयाँ बुलन्द माङसेबुङ : किरातीहरुको महान चार्ड उधौंली (चासोक तङनाम/साकेला/चासुवा/फोलस्यादर)को अवसमा आयोजजन हुन लागेको प्रथम माङसेबुङ गोल्ड कपलाई इलाम समाज हङकङले आर्थिक सहयोग गर्ने भएको छ । इलामको माङसेबुङ गाउँपालिका–२ स्थित सुनुयुमा विकास संस्थाको आयोजनामा हुन लागेको प्रतियोगीताका लागि इलाम समाज हङकङले सहयोग गर्ने भएको...
-
जिम्बाब्बेका राष्ट्रपति मुगावे पार्टीको नेताबाट बर्खास्त
काठमाडौं : जिम्बाब्बेको सत्तारुढ पार्टी जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको छ । सो पार्टीले मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन पनि एक दिनको समयसीमा दिएको छ । जिम्बाब्बेमा मुगाबेविरुद्ध प्रदर्शन भएको भोलिपल्ट सत्तारुढ पार्टीले नेताबाट हटाउँदै राष्ट्रपति पदबाट राजीनामा दिन भनेको ब...
-
शरणार्थीको तेस्रो मुलुक पुनर्वास बन्द
नयाँ बुलन्द झापा : भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रकृया बन्द भएको छ । झापाको दमकमा रहेको शरणार्थी सम्बन्धी संयुुक्त राष्ट्रसंघीय उच्चायोग दमक शाखामा बुधबार भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्चायोगका अधिकारीहरुले पुर्नवास प्रकृया बन्द गरिएको जानकारी दिएका हुन् । छलफलमा भुटानी शरणार्थी शिविर ...
-
१९ पेशामा साउदीले विदेशी कामदार नलिने, नेपाली पनि प्रभावित
साउदी : साउदी अरबले गैरकानुनी रुपमा बस्दै आएका आप्रवासीहरुलाई दिएको आममाफीको म्याद सकिए लगतै विशेष निगरानी सुरु गर्ने भएको छ । साथै उनले अर्को वर्षदेखि १९ पेशामा आप्रवासी कामदार नलिने भएको छ । यसले नेपालीहरु पनि प्रभावित हुनेछन् । आप्रवासन नियम उलंघनकर्ता तर्थात गैरकानुनी रुपमा बसिरहेकाहरुलाई आफ्नो देश र्फकन दिइएको आमम...
-
इराक-इरान भूकम्पमा परी सय भन्दा बढीको मृत्यु
इरान : इरानबाट आएका खबरहरुका अनुसार एउटा शक्तिशाली भूकम्प जाँदा देशको पश्चिम क्षेत्रमा १ सय भन्दा बढीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन्। अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय ३५ जनाको मृत्यु भएको छ। इराकमा अन्य ६ जनाको ज्यान गएको बताइएको छ। मृत्यु हुन...
-
अमेरिकाको टेक्सासमा चर्चभित्र गोली चल्यो, २७ को मृत्यु
टेक्सास : अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् । आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०-३०...
-
सुर्योदय समाज कोरियाको अधिवेशन सोमबार हुँदै
नयाँ बुलन्द दक्षिण कोरिया : इलाम सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन नोभेम्बर ११ मा नेपाल अाउसमा हुँदैछ । ३ वर्ष अघि कोरियामा रहेका ईलामेलीहरुद्वारा विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्ने उदेश्यका साथ भएको ईलाम सुर्योदय सेवा समाजको दोस्रो अधिवेसन हुन लागेको हो । समाजले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिध...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 70
- Next Page »

































