• ओबामा हिरोसिमा जाने

    वासिङ्टन : बाराक ओबामा आउने महिना हिसासिमा जाने भएका छन् । ओबामा सन् १९४५ मा अमेरिकी आणविक बमबाट ध्वस्त भएको जापानी सहर भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्दै छन् । मे २१ देखि २८ सम्मको एसियाली भ्रमणअन्तर्गत ओबामाले हिसासिमामा समेत अर्थपूर्ण हिसाबले पाइला राख्न लागेका हुन् । उनी भियतनामसमेत जानेछन् । ...

  • ७ किशोरलाई १०–१० वर्ष जेल

    बीबीसी, जकार्ता वैशाख २९, २०७३- १८ वर्षमुनिका ७ किशोरलाई यहाँ एक १४ वर्षीयाको सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा १० वर्ष जेल तोकिएको छ । पश्चिमी बेङकुलु प्रान्तको एक गाउँमा उक्त घटना भएको हो । यसले इन्डोनेसियामा यौन हिंसासम्बन्धी दुर्लभ बहस छेडेको थियो । बलात्कारमा अधिकतम सजाय १५ वर्ष हो, तर न्यायाध...

  • पृथ्वी भन्दा सय गुणा ठूलो ग्रह केपलरले पत्ता लगायो

    नयाँ बुलन्द :  पृथ्वी भन्दा एक सय गुणा ठूलो ग्रह पत्ता लागेको छ । अमेरिकी अन्तरिक्ष नियोग नासाको केपलर दूरबिनले एलियन तारालाई परिक्रममा गर्दै गरेको ग्रह पत्ता लगाएको हो । यो ग्रहको आकार पृथ्वीको भन्दा सय गुणा ठूलो आकारमा छ । केपलर दूरबिनले अरु ९ वटा साना ग्रह पनि पत्ता लगाएको छ । यी ग्रहमा तरल अवस्थामा पानी रहेको हुन ...

  • आइएसका मुख्य नेता हवाई आक्रमणमा मारिए

    नयाँ बुलन्द इराक : बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका एक मुख्य नेता हवाई आक्रमणको क्रममा मारिएका छन् । अमेरिका नेतृत्वको गठबन्धन सेनाले इराकको अनबर प्रान्तमा गरेको हवाई आक्रमणको क्रममा आइएसका मुख्य नेता अबु वाहिब मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । वाहिब अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी शुक्रबार ...

  • ट्युमर पीडित रेबिका राईका लागी सहयोग रकम संकलन सुरु

    चिसाङ शेर्पा क्वालालम्पुर मलेसिया : खोटाङ बाझेच्याँनडाडा ८ तेर्सेटाेलकी १४ वार्षिय मुखको ट्युमरबाट पीडित बालिका रेबिका राईका लागी मलेसियामा सहयोग रकम संकलन सुरु भएको छ । पत्रकार चिसाङ शेर्पाको पहलमा पीडित बालिका बचाउ अभियान नामक फेसबुक ग्रुप च्याट मलेसिया,कतार र जापानमा सन्चालन भइरहेको हो । हप्तादिन नपुग्दै अ...

  • सुरक्षा कारबाहीमा ४३ तालिवान मारिए

    नयाँ बुलन्द तालुकान  : अफगानिस्तानका विभिन्न स्थानमासुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४३ जना तालिवान लडाकू मारिएको समाचार छ । शुक्रबार ती तालिवान मारिएको समाचारमा जनाइएको छ । उक्त लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी शुक्रबार र शनिबार गरिएको हवाई कारबाहीमा ती तालिवान मारिएका हुन् । अफगानिस्तानको गृहमन्त्रालयले प्र...

  • मलेसियामा नेपालीका लागी कानुन व्यावासायी

    नयाँ बुलन्द मलेसिया : मलेसियामा अध्यागमन कानुनको अवज्ञा गरेको वा अन्य अपराध गरेको कारणले मलेसियाको जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न यहा स्थीत नेपाली राजदूतावासले एक वर्ष अवधीको लागि कानुन व्यवसायीको व्यवस्था गरेको छ । दुतावास स्रोतका अनुसार मलेसियाको ’अब्दुल गनि चे मान एण्ड को’ (ल र्...