साइप्रस : रोजगारको सिलसिलामा साइप्रस पुुगेका नेपालीहरुले किरात याक्थुङ चुम्लुङ साइप्रस कार्य समिति गठन गरको छन् । सविन सिंगुको अध्यक्षतामा समिति गठन भएको हो । उपाध्यक्ष्मा शोभा लिम्बु, महासचिवमा तारा लिम्बु (तामाङ), सचिवमा शान्ता खापुङर कोषध्यक्ष्मा कल्पना लिङ्देन र सहकोषध्यक्ष्मा दीपा योङहाङ चयन भएका छन् । सदस्यहरुमा ...
विश्व-प्रवास
-
-
आज र भोली हुने कोरियाली भाषा परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुँदै
काठमाडौँ : गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली(इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २...
-
२३ नेपाली नाइजेरियामा बन्धक, दलालको हातमा २५ लाख रुपैयाँ !
काठमाडौं : अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् । बिचल्ली पारिएकामध्ये बाग्लुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उन...
-
अब कोरियामा जाने कामदारको अनिवार्य सीप परीक्षण
काठमाडौं : रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न जानेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए । कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरिया...
-
मलेसियामा कुटपिटबाट युवाको मृत्यु
रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो । करीब डेढ हप्ता पहिले आइतबार सँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते भएका क्षेत्रीको मलेसियाको पुत...
-
शरणार्थी सम्वन्धी कार्यशाला गोष्ठि इलाममा
इलाम : शरणार्थी र सयुक्त राष्ट्र संघीय उच्चायुक्त सम्वन्धी दुई दिने कार्यशाला गोष्टि इलाममा आजबाट सुरु भएको छ । मिडिया एक्सन नेपाल र शरणार्थी सम्बन्धि सयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालयद्वारा आयोजित कार्यशालामा झापा, मोरंग र इलामका पत्रकार महासंघका अध्यक्ष सहित ३१ पत्रकारहरुको सहभागिता रहेको छ । गोष्ठिलाई संचा...
-
सरकारले रोक्यो मलेसिया कामदार पठाउन, यस्तो छ कारण
काठमाडौं । मलेसियाले नेपाली श्रमिकमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने भएको छ। मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्न(पूर्वस्वीकृति) समेत रोक लगाइएको समाचार कान्तिपुरले छापेको छ। सरकारले याृे बाध्यकारी नीति त्यत्तिकै लिएको होइन। जब मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि...
-
चीनले बनायो समुद्रमा विश्वकै लामो पुल
काठमाडौं : चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् ।एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने ...
-
मोदी मुस्ताङमा, मुक्तिनाथको दर्शन गर्दै
मुस्ताङ : दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका छन् । मुक्तिनाथ दर्शनका लागि उनी शनिबार बिहानै मुस्ताङ आएका हुन् । उनले मुक्तिनाथको पूजा आराधना गर्ने कार्यक्रम छ । उनलाई अभिनन्दन गरिने कार्यक्रम पनि छ । मुक्तिनाथबाट फर्किएपछि उनी पशुपतिनाथ मन्दिर जाने कार्यक...
-
वडा अध्यक्षकी पत्नीद्वारा सञ्चालित कोठी नम्बर–६४ बाट यसरी गरियो १९ वर्षीया किशोरीको उद्दार
नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीको सबैभन्दा बदनाम इलाका जिबी रोडबाट एक नेपाली किशोरीको उद्दार गरिएको छ। दिल्ली महिला आयोग र दिल्ली पुलिसको सहयोगमा केआई नेपालले चलाएको अभियान अन्तरगत बाँके जिल्लाको बैजनाथ अगैयाकी १९ वर्षिया किशोरीको उद्दार गरिएको हो। दिल्लीस्थित कुख्यात रेडलाइट एरिया हो। र, दिल्लीको सबैभन्दा बदन...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 70
- Next Page »

































