काठमाडौं : दुई वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनी दुई वर्षदेखि बन्दी जीवन बितारहेका छन् । एबीसी टेलिभिजनबाट ...
विश्व-प्रवास
-
-
हामी भाइ-भाइ हौँ, अब युद्ध हुँदैन : दुई कोरियाली नेता
अन्तर कोरियाली सम्मेलनका दौरान दुवै कोरियाका नेताहरुले संयुक्त वक्तव्य जारी गरेर दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा गरेका छन् । संयुक्त वक्तव्यमा ह्रस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने तथा आजका मितिदेखि दुई कोरियाबीच युद्ध नहुने घोषणा गरे । आफ्नो व...
-
आज राति उल्का वर्षा अवलोकन गर्न पाइने
काठमाडौं : मौसमले साथ दिएमा आज राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । अत्यधिक सक्रियताको समयमा १५–२० वटा उल्का खसेको देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासा)ले जनाएको छ । नासाका अध्यक्ष सुरेश भट्टराईले दिएको जानकारीअनुसार, आइतबार राति १ बजेदेखि सूर्योदयसम्म उल्का खसेको अवलोकन गर्न पाइन...
-
हङकङमा छोराद्वारा बाबुको हत्या
हङकङ : एक ३२ वर्षीय नेपाली युवा मचिन्द्र लिम्बू (मादेन) ले हङकङमा बाबुको हत्या गरेका छन् । उनलाई बाबुको हत्या आरोपमा गएराति नै याउमातेबाट प्रहरीले पक्राउ गरेको छ । तीनमध्ये जेठो छोरा र बाबुबीच आइतवार झगडा हुँदा छोराले धारिलो हतियारले बाबुको टाउको र खुट्टामा आक्रमण गरेको बताइएको छ। कोठामा अचेत अवस्थामा भेटिएका मृतकको उद...
-
राई दम्पतिद्वारा विद्यालयलाई एक लाख सहयोग
विविसी हाङखिम सन्दकपुर : इलामको एक आधारभूत विद्यालयलाई स्थानीय समाजसेवी राजबहादुर पुमा राई र रामकुमारी पुमा राई दम्पतिले नगद सहयोग गरेका छन् । जिल्लाको सन्दकपुर गाउपालिका वडा नम्बर २ माइमझुवाको सरस्वती आधारभूत विद्यायलाई राई दम्पतिले एक लाख एक हजार एक सय एक रुपैयाँ सहयोग गरेका हुन् ।स्थानीय गरिब तथा जेहेन्दार वि द्यार्...
-
कमाउन विदेश गएका प्रेमबहादुर जेल परेपछि परिवार बिचल्लीमा
राम योङहाङ दानाबारी (इलाम) : पुरानो हुँदै गरेको घरमा सात दशक पूरा गरेका सासुससुरा, डेढ वर्षीय छोरा र ५ वर्षीया छोरी सहितको परिवारको बोझ छ इलाम माई नगरपालिका ४ दानाबारीकी २९ वर्षीया सरीता राईलाई । बिहान बेलुकाको छाक टार्न त समस्या छ नै, परिवारका कोही सदस्य बिरामी पर्दा सबैभन्दा बढी समस्या हुने बताउँछिन् सरीता राई । जसोत...
-
अमेरिकीका भिसासम्बन्धी नयाँ नीति प्रस्ताव
एजेन्सी : ट्रम्प प्रशासनले अमेरिकाका लागि प्रवेशाज्ञा पाउन निवेदन दिने लगभग सबैको सामाजिक सञ्जालमा प्रेषित विवरणको अभिलेख संकलन गर्न चाहेको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले गरेको उक्त प्रस्ताव अनुसार प्रवेशाज्ञा अर्थात् भिसाका लागि आवेदन दिने सबैले आफ्ना ट्विटर र फेसबुक खाताका विवरण उपलब्ध गराउनुपर्ने हुन्छ। पछिल्लो...
-
मलेशियामा कार्यरत नेपालीद्वारा ‘प्रेमबहादुर राई बचाउ अभियान’ लाई सहयोग
नयाँ बुलन्द इलाम : तोकिएको जरिवाना रकम तिर्न नसक्दा साउदी जेलमा रहेका माई नगरपालिका ४ दानाबारीका प्रेमबहादुर राईको उद्धारका लागि मलेशियामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । प्रेमबहादुरको उद्धारका लागि मलेशियाको केहेलमा कार्यरत तीन सय नेपालीबाट संकलित एक लाख ७० हजार पाँच सय ७८ रुपैयाँ प्रेमबहादुर राई बचाउ अभि...
-
आजदेखि कोरियन भाषा परीक्षाको आवेदन
काठमाडौं : सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुहरु हुने भएको छ । सो परीक्षामा सहभागी हुनेहरुले बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्नेछन् । आजको राजधानी दैनिकको आर्थिक पृ...
-
रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित
मस्को : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ६ बर्षे कर्यकालका लागि पुनः निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा वर्तमान राष्ट्रपति पुटिन भारी मतान्तरले विजयी भएका हुन् । पुटिनले ७६ प्रतिशत भन्दा बढी मत पाएको रुसको केन्द्रीय निर्वाचन आयोगले जनाएको बिबिसीले उल्लेख गरेको छ । उनका प्रतिस्पर्धीमा पावेल ग्रुदिनिन, केसेनि...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 70
- Next Page »

































