• विक्रम संवत् २०८१ र नेपालका संवतहरु

    हो, गएको अप्रिल ९ तारिखका दिन विक्म संवत् २०८१ सुरु भएको छ । हुन पनि हाम्रो नेपाल संवत्हरुमा धेरै नै धनी रहेको देखिन्छ । किनभने अहिले पनि हाम्रो देश नेपालमा कम्तिामा पनि १३, १४ वटा सवत्हरु प्रचलनमा रहेको देखिन्छ । ती सबै संवत्हरु नेपालका विभिन जातजाति, भाषाभाषी र धार्मिक समूहहरुले आप्mनो जीवन चक्रअनुसारमा प्रयोगमा ल्...

  • किन चाहियो ‘समावेशी आयोग ?’

    हुनत विक्रम संवत् २०७२ हुनत मा जारी भएको संविधानले परिकल्पना र व्यवस्था गरेअनुसार नै सरकारले विभिन्न १३ वटा संवैधानिक आयोगहरु गठन गरेको छ । ती १३ वटा संवैधानिक आयोगहरु हुन् १, आदिवासी जनजाति आयोग । २, राष्ट्रिय महिला आयोग । ३, राष्ट्रिय दलित आयोग । ४, मुस्लिम आयोग । ५, मधेसी आयोग । ६, थारु आयोग । ७, समावेशी आयोग । ८,...

  • इलाम-२ को उपनिर्वाचनः जातीय भोट पो खस्ला कि ?

    आउँदो वैसाख १५ गते इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा उपनिर्वाचन हुँदैछ । किनभने उक्त निर्वाचन क्षेत्रबाट विसं २०७९ मा भएको संसदीय निर्वाचनमा निर्वाचित भएर आएका तत्कालीन माननीय सभासद सुवास चन्द्र नेम्बाङ (प्रचार-प्रसारमा चाहिँ सुवास नेम्बाङ मात्रै भनिने, सुनिने) को गत भदौ महिनाको २५ गते रातको साढे १ बजे ह्रदयघ...

  • पुराना दललाई  इलाम २ मा  ‘फलामको चिउरा सरह’ , कस्को पल्ला भारी?

        एकपछि अर्को दमदार नारा,अभियान र प्रस्तुती लिएर इलाम २ को उपनिर्वाचनमा उत्रिएका राजनीतिक दलका र स्वतन्त्र उम्मेद्वार आँफु जित्ने र अरुलाई हराउने कोशिसमा होमिएका छन् । घुमाउरो दाउको गोलचक्करमा चलिरहको चुनावी अभियानको परिदृश्य र माहोलले यस पटक कार्ययोजना भन्दा खुट्टा तानेर माथि पुग्ने पुरानै ढाँ...

  • इलाम–२ मा कसले मार्ला बाजी

    चुनाव भन्ने कुरा यस्तो भयो कि जोसँग पैसा छ उही मात्र उठ्न सक्ने भयो । चुनाव धेरै खर्चिलो र भड्किलो बन्दै गयो । यस्तो भएपछि संसदीय प्रणाली कति टिक्ने होला भन्ने प्रश्न पनि उठ्ने गरेको छ । नेपाली जनतालाई चुनावमा लिस्नो बनाएर सत्ताको घुम्ने कुर्सीमाथि बस्नेहरूको ताँती हामीले धेरै पहिलेदेखि देख्दै आएका छौँ । उनीहरूलाई जिता...

  • खरबौं लगानी भएको ‘होटल उद्योग’

    केही समयअघि एक दैनिकमा आएको समाचारमा हालसम्म लगभग २१ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी होटेल क्षेत्रमा भएको छ । सो समचारअनुसार गत आर्थिक वर्ष (२०७९-०८० मा) मात्रै नेपाली होटेल क्षेत्र (उद्योग) मा २० अर्ब भन्दा बढी लगानी भएको छ । समाचारअनुसार झण्डै एक दर्जन नयाँ होटेल र रिसोर्ट गत वर्ष मात्रै सञ्चालनमा आएको हो । हु...

  • गोरखापत्रको बहुभाषिक पृष्ठः सबै भाषाभाषीको हुनुपर्छ

    नेपालकै जेठो दैनिक पत्रिकाको रुपमा प्रकाशित हुँदै आएको गोरखापत्र दैनिकले २०६२/०६३ को जनआन्दोलन-२ को राजनैतिक परिवर्तपछि (२०६४ असोजदेखि गोरखापत्र दैनिकले) ‘नयाँ नेपाल (बहुभाषिक) पृष्ठ’को रुपमा अलग्गै पृष्ठ छुट्टाएर नेपालका विभिन्न भाषाभाषीको सामग्री, समाचार र सूचना मुलक सामग्री छाप्न थाल्यो । त्यसका लागि गोरखापत्र दैन...

  • मुटु रोगीहरुः खाने कुरामा ध्यान दिए आयु बढ्छ है !

    मुटु (ह्रदय) रोग सम्बन्धी अध्ययन गर्ने एक संस्था ‘वल्र्ड हेल्थ फेडरेसन (डब्लुएचएफ)’ का अनुसार विश्वमा वर्षेनी दुई करोड २० दशमलब पाँच मिलियन मान्छेहरु मुटु (ह्रदय) रोग ‘कार्डियोभास्कुलर डिजिज (सीभीडी)’ का कारण मर्ने गरेका छन् । स्मरणीय छ्, यो तथ्यांक दुई वर्षअघि अर्थात् सन् २०२१ सम्मको हो । त्यसरी मुटु (ह्रदय) रोग ‘...

  • किन नेपाल आउँदैनन् खर्चिला चिनियाँ पर्यटक ?

    हो, नेपालमा मात्रै किन खर्चिला चिनियाँ पर्यटकहरुक आउँदैनन् ? अब हामीले यस विषयमा गम्भीर भएर विचार-विर्मश गर्नुपर्ने देखिन्छ । हुनत कम खर्च गर्ने चिनियाँ पर्यटक नै किन नहोस्, त्यस्ता चिनियाँ पर्यटकहरु सन् २०१९ को डिसम्बर महिनाको अन्त्यतिर सुरु भएको कोरोना महामारी पछि ९२-९३-९४ देखि ९७-९८-९९ प्रतिशत कम मात्रै नेपाल भ्...

  • आजको साहित्यः सन्देश देउ नयाँ वर्ष..

     नयाँ वर्ष तिमीले यो सन्देश देउ देश लुट्ने लुटेरालाई सखाप पारी देउ गरीब जनतामा  शान्ति ल्याउ मुहारमा हाँसाे देउ रित्तो हुन लाग्यो देश युवा बिदेशीएर खोई? बुझेको तिमीले नर पिशाचलाई जन्म भुमिको अस्मिता बार, बार लुटे यो बर्ष तिमीले लुट्न नदेउ बदलामा छानीछानी यमराजले झै  तेलमा भुट फेर...