लेखक तथा साहित्यकार: नारायण भट्टराई दुनियामा सबै भन्दा सजिलोसंग लगाउन सकिने, सबैभन्दा बढी फस्टाएको खेती हो 'झुटको खेती '। भन्नु पर्ने कुरा नभन्ने। सत्य कुरा लुकाउने। भन्नै परे पनि बनाएर भन्ने वा घुमाएर, बटारेर, र बिगारेर भन्ने गरे पछी झुटको खेती सुरु भइहाल्छ। यसको मलजल पनि सजिलो छ। जति राम्रो र सुन्दा...
रोचक
-
-
चीनले बनाएको कृत्रिम सूर्यको परिक्षण सफल ,अहिलेको सूर्यभन्दा पाँच गुणा ताप
इलाम: चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीला...
-
अम्लाबुङका युवाहरू संस्कृतिक पुर्नजागरण अभियानमा जुट्दै,च्याब्रुङ निर्माणमा व्यस्त
पाँचथर : फाल्गुनन्द गाउँपालिका १ नम्बर वडास्थित अम्लाबुङ देवीचोकका लिम्बु समुदायका युवाहरू संस्कृति पुर्नजागरण अभियानमा जुटेसंगै यतिबेला च्याब्रुङ निर्माणमा व्यस्त छन् । देवीचोक युवाक्लबद्वारा तीन हप्तासम्मको लिम्बू भाषा प्रशिक्षण सम्पन्न भए लगत्तै उनीहरु च्याब्रुङ निर्माण कार्यमा जुटेका छन् । लिम्बु स...
-
निर्देशक केरुङ्को ‘फुङ्फुङ्देन्’ म्युजिक भिडियो छायांकन सम्पन्न
पाँचथरः लिम्बु भाषाको पालाम 'फुङ्फुङ्देन्' को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँम्बा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो । सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन सेर्मा र निरन्ता नेम्बाङ्ले स्वर दिएका छन । चन्द्रकला साँम्बाको निर्माण रहे...
-
कसरी गर्न सकिन्छ चिया उत्पादन
नेपालमा विशेषतः ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । अर्थोडक्स चिया कस्तो प्रकारको चिया हो ? यो च...
-
यसकारण राई जातीले नखाएका हुन् बाख्राको मासु
इलामः मुन्दुममा बाख्रालाई किरात राई समुदायले अपवित्र मान्नुका कारणबारे चतुरभक्त दुमी राई ‘निप्सुङ पत्रिका’ (संवत् २०५९) मा लेख्छन्, ‘किरात पुर्खा खक्चिलुपा र नागेलुम्को विवाहपछि छमदम अर्थात् किरात धर्म तथा संस्कृति अनुसार तीन दिनसम्म गरिने महान् कार्य गर्नाले नाम र उपाधि पाइन्छ भनेर विश्वास गरिन्छ । सो कार्य गर...
-
संचारकर्मी सुनुवारद्वारा कोइँच भाषाको कविता युनेस्को कोरियामा वाचन गर्दै
इलाम : युनेस्को काेरियाद्वारा यही नोभेम्बर २५ देखि २६ सम्म दुई दिन सिओलमा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय प्राज्ञिक गोष्ठी अन्तर्गत 'आदिवासी भाषाहरुको दीगो विकास' विषयक सम्मेलनमा कोइँच भाषाकाे कविता वाचनका लागि शाेभा सुनुवार छनाैट भएकी छिन् । गोष्ठीमा सहभागी हुन नेपाल प्रज्ञा प्रतिष्ठानले मातृ...
-
दाङमा माछाले टोकेर एक जनाको ज्यान गयो
दाङ : दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान गएको छ । अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका-१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसो ज्यान गएको हो । प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कुलोमा माछा छोपेर मुखले मृतक घर्तीले माछाको टाउको थिचेर घा...
-
म्यासेन्जरबाट डिलिट भएको म्यासेज फेरि कसरी हेर्ने ?
कहिलेकाहीँ कुनै कारणले हामीले डिलिट गरिसकेको म्यासेजलाई पुनः रिस्टोर गर्नुपर्ने हुन सक्छ । महत्वपूर्ण कुरा पनि कहिलेकाहीँ झुक्किएर डिलिट भएको हुन सक्छ । यस्तो अवस्थामा डिलिट गरिएको म्यासेज पुनः हेर्न पाएमा कुनै कामलाई यसले सजिलो बनाउन सक्छ । डिलिट भएका म्यासेज हेर्न फेसबुकले तरिका दिएको छ । आज हामी तपाईलाई डिलिट भएक...
-
के तपाईले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुभयो ? यस्तो छ अनलाइनबाटै दर्ता गर्ने सजिलो तरिका
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई नम्बर अनिवार्य दर्ता गर्नुपर्ने र दर्ता नभए चलाउन नपाइने घोषणा गरेसँगै आईएमईआई दर्ता गर्नेको संख्या वृद्धि हुँदै गएको छ । प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट डिभाइस सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइसकेको छ । यो सिस्टम लागु भएसँगै नेपाल भित्रिने सबै मोबाइलको आईए...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 25
- Next Page »











































