• आमालाई लडाउन भिरमा पुर्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है !

    एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाड’को फेदीमा बस्थे । अन्न उब्जा’उनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनी’हरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्य’पालले शासन गर्थ्यो जो वृद्ध मानिस’हरूको स्वास्थ्य’वस्था र कम’जोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्...

  • ९० औं जन्मोत्सवको अवसरमा समाजसेवी नेम्बाङद्वारा ६५ जना बृद्धलाई सम्मान तथा धर्मशाला उद्घाटन

    पाँचथरः जन्म दिन मनाउने अहिले व्यापक चलन आएको छ । अधिकाँश सामाजिक संजाल प्रयोग कर्ता र युवा पिंडीहरुको त फेसनै जन्म दिन मनाउने भइसकेको छ । फोटामा लाइक,कमेन्ट र शेयरको हाउभाउ देखाउन मात्रै भएपनि तामझाका साथ सामाजिक संजालमा तस्वीर हालेर आलोपालो शुभकामना दिनेहरु बढेका छन् । तर,फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ ...

  • द्वितिया मेला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि याङवरकलाई

    पाँचथर: फाल्गुनन्द गाउँपालिका स्थित वसाँगुमा सम्पन्न भएको द्वितिया मेला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकले हात पारेको छ ।  शुभ-दिपावलीको अवसरमा सम्पन्न भएको भलिवल प्रतियोगितामा फालेलुङ गाउँपालिकालाई हराउँदै याङवरकले उपाधि हात पारेको हो । याङवरकले फालेलुङ गाउँपालिकालाई २५–२१, ३३–३१ र २५–१८ ...

  • लिम्बू कथानक चलचित्र ‘लोजिमा’ को छायांकन हुँदै

    पाँचथरः लिम्बू कथानक चलचित्र 'लोजिमा' को धमाधम छायांकन भइरहेको छ । गत कात्तिक ३ गतेबाट सुरु भएको यस चलचित्र भारतको सिक्किमस्थित सोमबारे, दाराम्देन,थर्पु,छायाँताल,बर्मेक, स्काइपार्क पेलिङ,बुद्धपार्क राभालाङ,जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा सुटिङ  भइरहेको छ । सागर सुब्बाको निर्देशनमा ...

  • सांगितिक कार्यक्रमले घन्कियो चिसाेपानी पञ्चमी बजार (फोटो फिचर)

    माङसेबुङ इलाम : ११ गते बुधबार चिसोपानी पञ्चमी बजार सांगितक कार्यक्रमले व्यस्त भयो । लामाे समयपछि सांगितिक कार्यक्रममा झुम्न पाएका इलाम र पाँचथरका दर्शक धेरै नै उत्साहित थिए । चिसाेपानी पञ्चमी बजार इलामकाे माङसेबुङ गाउँपालिका र पाँचथरकाे मिक्लाजुङ गाउँपालिकाकाे संगम हाे ।   माङसेुबङ २ र मिक्लाजुङ ५ काे सी...

  • अब केहीबेर पछि सूर्य ग्रहण लाग्दै,कुन राशीलाई शुभ र कुनलाई अशुभ

    इलामः कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भए...

  • दिपावलीको अवसरमा वसाँगुमा भव्य साँगितिक कार्यक्रम र भलिवल प्रतियोगिता हुँदै

    पाँचथरः फाल्गुनन्द वडा नम्बर ६ र ७ आङसराङस्थित वसाँगु बजारमा भव्य साँगितिक कार्यक्रम र भलिवल प्रतियोगिता हुने भएको छ । शुभदिपावली एवं वलिहाङ तङ्नाम २०७९ का अवसरमा विगतदेखि लाग्दै आइरहेको द्वितिय मेलासंगै राष्ट्रिय तथा स्थानीय गायककारको उपस्थितिमा बृहत साँगितिक साँझ तथा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता सम...

  • तपाईंको मोबाइल वैध हो कि अवैध? यसरी थाहा पाउनुहोस्

    इलाम : लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रम गर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो। यो प्रणाली लागू भएसँगै अब अवैध रूपमा आयात भएका मोबाइलहरू प्राधिकरणले ब्लक गर्नेछ। प्राधिकरणले मोबाइल आयात तथा प्र...

  • १५ जना श्रीमती, १०७ जना छोराछोरी !

    दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन् । उनको नाम डेभिड सकायो कलुहाना हो । उनी पश्चिम केन्यामा बस्ने एक किसान हुन्। १५ पत्नीका लोग्ने कलुहाना एकजना राजाको जीवनबाट निकै प्रभा...

  • आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम

    किभ : साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि प...