आमालाई लडाउन भिरमा पुर्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है !

  नयाँ बुलन्द
861 Shares

एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाड’को फेदीमा बस्थे । अन्न उब्जा’उनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनी’हरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्य’पालले शासन गर्थ्यो जो वृद्ध मानिस’हरूको स्वास्थ्य’वस्था र कम’जोरी देखेर कायर जस्तै गरी डराउँथ्यो ।

यसले गर्दा एकदिन उसले एउटा कठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढा’बूढीहरूलाई तुरुन्तै मारि’दिनू भन्ने व्य’होराको आदेश दियो । वास्तवमा त्यो बर्ब’रिक काल थियो र बूढा-बूढी’हरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्यनै थियो ।

गरिब किसानले भने आफ्नी आमा’लाई तन’मनका साथ माया गर्थ्यो र यस्तो कठोर हुकुम सुनेर उसको मन वेदनाले भरियो । तर कसैले पनि राज्य’पालको आदेश’लाई नकार्न सक्दै’नथ्यो । त्यसैले उक्त नौज’वानले आफ्नी आमा’लाई त्यो समयमा सबै’भन्दा दयालु मानिने मृ`त्यु दिनको लागि तयारी गर्यो ।

सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्नसहित आफ्नी असहाय आमा’लाई बुइमा बोक्यो र पहाडको चुचुरो’तर्फको दर्द’नाक यात्रा सुरु गर्यो । बाटो निकै लामो र अप्ठ्या’रो खालको थियो । अनेकौ साँघुरा बाटा’हरूले गर्दा धेरै ठाउँमा ऊ अल्म-लिन पुग्यो पुग्यो र कति`पय ठाउँमा बाटो बिरायो पनि । तर उसले त्यसको वास्ता गरेन ।

जुन-सुकै बाटो गए पनि उस’लाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अन्धा’धुन्ध अगाडि बढिरह्यो । उक्त पहाडको शिखर’मा नाङ्गो भाग थियो जहाँ छोरा-छोरीले आफ्ना आमा-बाबुलाई लगेर एक्लै छाडिदिन्थे र ऊ त्यतैतर्फ लागि’रहेको थियो ।

बूढी आमाको आँखा त्यति धमिला त थिएनन् तर छोराले अल|मलमा एक’पछि अर्को बाटो परि’वर्तन गर्दै अघि बढेको देखे’र उनको प्रेमिल हृदय अत्यन्तै अत्तालिन थाल्यो । उनको छोरा’लाई पहाडका बाटा|हरूबारे राम्रो ज्ञान थिएन र उस’लाई फर्किने बेलामा खतरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुख’विरुवाका हाँगा’विंगाहरू निमोठिन् र केहि पाइला कट्ने’बित्तिकै बाटोमा खसा’उँदै गइन् ।

यसले गर्दा उनीहरूले छोडेर गएको साँघुरो बाटोको ठाउँ-ठाउँमा हाँगा’विंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनी’हरू पहाडको टुप्पोमा पुगे । थकित र निराश किसा’नले विस्तारै आफ्नी आमा-लाई भुइँमा बिसायो र आमा-प्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नेको लागि उसले एउटा आराम-दायी ठाउँ खोज्यो ।भुइँमा झरेका सल्लाका पात’हरू-लाई जम्मा गर्दै उसले विछ्या’यो र आफ्नी बूढी आमा-लाई उठाएर त्यस’माथि राख्यो । त्यसपछि आँ’शु भरिएका आँखा र दुखि`रहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो ।

छोरा’लाई आफ्नो अन्तिम आदेश दिने’बेलामा निस्वार्थ मायाले भरि-पूर्ण आमाको आवाज काँपि-रहेको थियो । ‘तिम्रा आँखा-हरू कहिल्यै पनि कमजोर नहुन् मेरो छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो ख|तरा नै खतराले भरि’पूर्ण छ । साव`धानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुख’विरुवाका हाँगा’विंगाहरू थुप्रिएका छन् त्यहि बाटो’लाई पछ्याउँदै जाऊ ।

तिनीहरूले तिमी’लाई घरसम्म पुर्याउने छन् । ’छोराका भावविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसप’छि फुटेका र चाउरी परेका बूढी आमाको कर्मशील हात’हरूलाई हेरे । भित्रभित्रै उसको मन छिया’छिया भयो र भुइँतिर शिर निहुर्याउँदै उसले विलाप गर्यो-‘ए मेरी आदर’णीय आमा, हजुर’को ममता देखेर मेरो मुटु नै टुक्रा`टुक्रा हुन्छ !

म हजुरलाई एक्लै छोडेर जान सक्दिन । हामी संगै घर|सम्मको बाटो पत्ता लगाउनेछौं र मर्नु|परे बरु संगै मर्नेछौं । ’ उसले फेरी एकपल्ट आफ्नो भारीलाई बोक्यो(कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा!) र जूनेली प्रका’शमा आमाले भुइँमा झारेका हाँगा|विंगा’लाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झुपडीतर्फ लाग्यो ।

उसको भान्छा| कोठाको कुनामा खाने| कुराहरू भण्डारण गर्नको लागि एउटा गोप्य भण्डार थियो जो हत्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमालाई त्यहीं लुकायो । उसले आमालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लुकाएको कुरा कसैले पत्तो लगाउला भनेर सतर्कता अपनाउँथ्यो ।

समय बित्दै गयो र उसले सुरक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै राज्यपालले आफ्नो शक्ति दर्शाउने हेतुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग थियो कि उसका सबै रैतीले खरानीको डोरी बनाएर उसलाई भेटी चढाउनुपर्ने थियो । डर र त्रासले गर्दा सारा प्रान्त नै थर`थर काँप्यो ।

आज्ञा बाध्यात्मकारी थियो र पूरै साइनिंग प्रान्तमा कसले पो खरानीको डोरी बनाउन सक्थ्यो र? अत्तालिएको किसानले एक रात आफ्नी आमालाई राज्यपालको त्यो अचम्म|लाग्दो आदेशबारे बतायो । उनले ‘पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् । अर्को दिन उनले छोरालाई खरानीको डोरी बनाउने उपाय बताइन् ।

र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो- ‘अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ’ र उसले आफ्नो सबै कथा खोल्यो । राज्य’पालले सविस्तार सुन्यो र त्यसपछि मौन’धारण गर्दै गहिरो सोचमा डुब्यो ।

धेरै’बेरपछि उसले आफ्नो शिर उठायो र ग,म्भी|र मुद्रामा भन्यो – ‘हाम्रो प्रान्तलाई युवा’हरूको बलले मात्र पुग्दैन रहेछ’, ‘शायद मैले ‘केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ; भन्ने भनाइलाई बिर्सेछु । यति भनेप’छि उसले त्यतिखेर नै आफ्नो कठोर नियम’लाई अन्त्य गर्यो र वृद्ध’वृद्धाहरूलाई मार्नुप’र्ने व्यवस्थाको अन्त्य भयो । कथा मन परेमा शेय`र गरेर आमाको सम्मान गरौं कथा – जापानी कथा लेखक मात्सुओ बाशो

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार