• चिहानबाट आवाज आउँछ: म ज्यूँदै छु, बाहिर निकाल

    नयाँ बुलन्द  भारत : सुन्दा कुनै भुताहा फिल्मको काल्पनिक कथा जस्तो लाग्नसक्छ । तर यो सत्य घटना हो, भारतको । भारतको मेरठस्थित जलालपुर गाउँमा एक डरलाग्दो घटना भएको छ । त्यहाँ एकजना युवकको शव गाडेको चिहानभित्रबाट आवाज निस्कने गरेको छ । चिहानभित्रबाट म ज्यूँदै छु, मलाई निकाल भन्ने आवाज निरन्तर आउने गरेको छ र त्यहाँ मानिसहरु...