• माङसेबुङमा माओवादीको अभियान : जनताको मन जित्न सुरुमै श्रमदान   

    इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) शहर पसेको झण्डै १६ वर्षपछि गाउँ फर्केको छ । २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ माओवादी केन्द्रले शनिबारदेखि 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' लिएर गाउँ फर्केको हो । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्टी ...

  • आजदेखि माओवादीको ३ महिने अभियान सुरु हुँदै

    काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिने अभियान सुरु गर्ने भएको छ । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । प्रचार विभाग प्रमुख अग्न...

  • जुम्लामा माओवादीले जाँड-रक्सी नखाने निर्णय

    जुम्ला:   नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेकाे छ । तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा माओवादी जाँड–रक्सी नखाने निर्णय गर...

  • समाजवादी मोर्चाको सभा आज पोखरामा

    पोखरा : समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना गरिसकेको मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गर्न लागेको हो । सो सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्र...

  • भ्रष्टाचारको फाइल पल्टाउँदा नेकपा एमाले रिसायोः केन्द्रीय सदस्य साँवा

    इलाम : नेकपा (माओवादी केन्द्र)  का केन्द्रीय सदस्य कुदप्रसाद साँवा कुशलले भ्रष्टाचारीहरुको फाइल पल्टाउन खोज्दा नेकपा एमाले विपक्षी भएर माओवादीलाई आक्रमण गरेको बताएका छन् । 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' अन्तरगत इलाम जिल्लाको माई नगरपालिकामा आयोजित विस्तारित बैठक तथा अभिमुखिकरण अभियानमा साँवाले अब बिस्तारै ...

  • विप्लव नेतृत्वको नेकपाले बोलायो स्थायी कमिटीको बैठक

    काठमाडौंः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न नेकपाले भोलि शुक्रबार बिहान ८ बजे काठमाडौमा बस्नेगरी स्थायी समिति बैठक बोलाइएको सो पार्टीले जनाएको छ । बैठक अमेरिकी सहयोग आयोजना (एमसीसी)बा...

  • विप्लवको चेतावनी: ५२ सालको जनयुद्ध व्युँत्याउने

    काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको भावना विपरीत एमसीसी कार्यान्वयन भए २०५२ सालको जनयुद्ध व्युँत्याउने चेतावनी दिएका छन् ।सडक संघर्षमा उत्रिएका विप्लवले एमसीसी नेपाली जनताको भावना र चाहना विपरीत रहेको र यसले नेपाललाई युद्धतर...

  • समाजवादी गणतन्त्रका लागि बलियो शक्ति आवश्यकः प्रधानमन्त्री प्रचण्ड

    बुटवल : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको बताएका छन् । समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उहाँले त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा ...

  • पार्टीमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुने : कार्यवाहक अध्यक्ष श्रेष्ठ

    काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताए । उनले आफ्नो पार्टीले परम्परागत पुराना दलहरूले भन्दा भिन्न रा...

  • मुलुकको समग्र विकासमा चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री शर्मा

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक–सामाजिक रुपान्तरण तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभीमानलाई रक्षा गर्ने र मुलुकको समग्र विकासमा चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्डले राष्ट्रपति कार्यालयमा आज –म...