• फाकफोकथुममा जनतासँग माओवादी अभियानको तयारी

    इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' को तयारी सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) ले आउँदो १६ भदौदेखि देशैभर एकसाथ सुरु गर्न लागेको तीन महिने अभियानको फाकफोकथुम गाउँपालिकामा तयारी सुरु भएको हो । माओवादी केन्द्रीय सदस्य इलाम इन्चार्ज एवम् फाकफोकथुम गाउँपालिका कमाण्डर कुलप्र...

  • जनयुद्धकै अभियान लिएर जनताको घरघरमा जाँदै माओवादी

    इलाम : नेपाली इतिहासलाई हल्लाउने गरी तत्कालिन नेकपा (माओवादी) ले जनयुद्ध थालनी भएको २८ वर्ष पुरा भएको छ । तत्कालिन राज्य सत्तालाई परास्त गर्न २०५२ फागुन १ देखि जनयुद्धमा होमिएको माओवादी अन्नतः जनसत्ताबाट जनताको परिवर्तन गर्न केही सफल पनि भयो । माओवादीले युद्धको शंखघोषसँगै उठाएका अक्सर मुद्धाहरु संस्थागत पनि भए । माओ...

  • इलाममा ‘जनतासँग माओवादी विषेश रुपान्तरण अभियान’ सम्बन्धी अभिमुखीकरण

    इलाम : इलाममा 'जनतासँग माओवादी विषेश रुपान्तरण अभियान' सम्बन्धी शुक्रबार अभिमुखीकरण सम्पन्न भएको छ । 'घरघरमा माओवादी, जनजनमा माओवादी' मूल नारा साथ आउँदो १६ भदौदेखि सुरु हुने नेकपा (माओवादी केन्द्र) को तीन महिने विशेष अभियान सम्बन्धी अभिमुखीकरण भएको हो । माओवादी केन्द्र इलामले इलामबाट प्रतिनिधित्व गर्ने प्रदेश सदस्य,...

  • भ्रष्टाचार विरुद्धको अभियानमा रोकिदैन : माओवादी सचिव बलदेव

    इलाम : नेकपा (माओवादी केन्द्र) का सचिव चन्द्रप्रकाश खनाल 'बलदेव' ले माओवादी नेतृत्वको सरकारले सुरु गरेको भष्ट्रचार विरुद्धको अभियान नरोकिने दाबी गरेका छन् । माओवादी केन्द्र इलाम 'जनतासँग माओवादी विषेश रुपान्तरण अभियान' अभियानको सन्दर्भमा सदरमुकाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै बलदेवले सरकार भ्र...

  • सुदूरपश्चिमको विकास नभइ समृद्धि सम्भव छैन : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा गरेका छन् । बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘गौरा पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउने घोषणा गर्दछु । साथै, गौरा पर्वको ...

  • एकीकृत समाजवादीको महाधिवेशन माघ १४ देखि १८ मा हुने

    काठमाडौँ : नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तोकेको छ । सो पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशनको मिति तोकेको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनले उक्त महाधिवेशनलाई दशौं महाधिवेशन भनेका छन् । जबकि उक्त पार्टी गठन भएपछि पहिलो पटक मह...

  • सामाजिक सञ्जाल व्यवस्थापनको आधार स्वनियमन र सचेतनाः मन्त्री शर्मा

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापनका लागि स्वनियमन र सचेतनालाई आधार बनाउने बताएकी छन । उनले मन्त्रालय सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा रहेको उल्लेख गर्दै यसको महत्वपूर्ण आधार स्वनियमन र सचेतनालाई मानिएको बताइन् । ‘हामीले सञ्चार तथा सूचना ...

  • जसपाले नयाँ विधानअनुरूप विभाग गठन गर्ने

    काठमाडौं: जनता समाजवादी पार्टी, (जसपा) नेपालले नयाँ विधानअनुरूप आफ्ना विभाग तथा संगठनहरू गठन तथा पुनर्गठन गर्ने भएको छ। यही भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरु गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले वि...

  • सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली र उपाध्यक्षबीच घोचपेच

    काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद सर्वदलीय बैठकमा पोखिएको छ । सुन तस्करी छानविन र अवरुद्ध संसद सुचारु गर्नेबारे छलफल गर्न आज प्रधानमन्त्री कार्यालयमा बसेको सात राजनीतिक दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्वाङबीच घोचपेच चलेको हो । सोमबार बसेको सर्वदलीय बैठकले कार्यदल गठन गरी सहमतिको ड्...

  • सांसद विकास कोषको बजेट खर्च नगर्न सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट र यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आन्दमोदन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको...