• नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

    काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । त्यो दिन ...

  • पहिचानको विषयमा सधैं आलोचित नेम्बाङ, नबोलेरै अस्ताए

    इलाम : नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको गएराती निधन भएको छ । तत्कालिन संविधान सभाका अध्यक्ष समेत रहेका नेम्बाङको हृदयघात भई गएराती ७१ वर्षको उमेरमा निधन भएको थियो । २०५६ सालदेखि निरन्तर इलाम-२ बाट निर्वाचन जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटक-पटक मन्त्री र संसदीय समितिको सभाप...

  • अस्ताए इलामका नक्षत्र नेम्बाङ, गृहजिल्ला शोकमग्न

    इलाम : सहमति र सहकार्यका सुत्रधार, नेपाली राजनीतिका अग्रणी योद्धा, इलामका एक नक्षत्र सुवासचन्द्र नेम्बाङको गएराती भएको अप्रत्याशित निधनले गृहजिल्ला इलाम शोकमग्न भएको छ । इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता समेत रहेका नेम्बाङको निधनले इलाम शोकमग्न भएको हो । नेम...

  • तीजको ‘भाइरल नृत्य’ले कर्णाली संस्कृति र एमालेको बदनाम !

    सुर्खेत : कर्णालीको भनिएको तीज गीत नृत्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । आइतबार सार्वजनिक करिब २५ सेकेन्डको उक्त भिडियोमा एकजना युवतीले तीजभन्दा पनि अलि फरक शैलीमा नृत्य प्रस्तुत गरेकी छन् । उक्त भिडियोको आधा भागमा सूर्य चिन्ह देखिएको छ भने ब्यानरमा ‘कर्णाली प्रदेशस्तरीय भेला तथा तीज विशेष खुल्ला प्रतियोग...

  • निजामती कर्मचारीलाई अवकासको २ वर्षसम्म राजनीतिक नियुक्तिमा बन्देज (विधेयकको पूर्णपाठ)

    काठमाडौँ : निजामती कर्मचारीहरुले तीनवटै तहका सरकारको आलोचना गर्न र संचारमाध्यमहरुमा सूचना उपलव्ध गराउन नपाउने भएका छन् । मन्त्रिपरिषदले पारित गरेर संसद सचिवालयमा दर्ता गराउन ठिक्क पारेको विधेयकमा राजनीतिक दलमा आवद्ध हुन नपाउनेदेखि पहिचान खोलेर या गोप्य राखेर कुनैपनि सरकारी सुचना संचारमाध्यममा दिन नपाउने व्यवस्था गरि...

  • गाउँपालिकाको कार्यक्रमः मरुमराउमा अध्यक्षले दिन्छन् ५ हजार, गर्भवती भेट्न उपाध्यक्ष जान्छन् भाले बोकेर

    ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिकाले मृत्यू संस्कारमा गाउँपालिकाको तर्फबाट समवेदना पत्रसहित नगद सहयोग गर्ने कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत यस्तो कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष अशोककुमार कार्कीले जानकारी दिए । मृत्यू संस्कारको समयमा परिवारमा परेको पीडामा थोरै भएपनि आर्...

  • समाजवादी मोर्चा सन्देश सभाको सन्देश : सहकार्य विस्तारै पार्टी एकतासम्मै पुग्छ

    विराटनगर : विराटनगरको मनास्लु इन पार्टी प्यालेसको खचाखच सभाहल र चर्को गर्मीमा पनि सभाहल बाहिर उत्तिकै बढी सहभागी देखेपछि सोमबार समाजवादी मोर्चाका शीर्ष नेता उत्साही देखिन्थे। पहिचानवादी आन्दोलनका कारण मोर्चाको कार्यक्रमको ब्यानरमा ‘कोशी’ नाम गायब थियो। तर, कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका मोर्चा आवद्ध दलका कार्य...

  • प्रदेशको नाम विवाद संवादबाटै समाधान गर्नुपर्छ : प्रधानमन्त्री

    विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोशी प्रदेशको नामबारे संवादबाटै समाधान खोज्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले सोमबार विराटनगरमा गरेको सन्देश सभामा प्रचण्डले नामकरणलाई लिएर असन्तुष्टि सुरु भएलगत्तै आफूले असन्तुष्ट पक्षलाई बालुवाटार बोलाएर संवाद गरेको बताए । उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र स...

  • भ्रष्टाचारविरोधी अभियान अन्तिमसम्म पुर्‍याउँछु : प्रधानमन्त्री

    विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पु¥याउने प्रतिज्ञा आफूले लिएको बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे । विराटनगरको सन्देशसभालाई आज सम्बोधन गर्दै उनले आफ्नो सरकार कत...

  • माईजोगमाई गाउँपालिका घटनाबारे छानविन गर्न उच्च स्तरीय समिति गठन गर्न नेविसंघको माग

    इलाम :  नेविसंघ इलाम काठमाडौं सम्पर्क समितिले इलामको माईजोगमाई गाउँपालिका कार्यालय भवनमा भएको आगलागी र कार्यालयमा लेखा अधिकृतसंग प्रमुख प्रशासकीय अधिकृतले अनैतिक क्रियाकलाप गरेको घट्नाप्रति सत्यतथ्य बाहिर ल्याइ आवश्यक कारवाही गर्न माग गरेको छ । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी र गृह सचिब...