पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा सातौं मिक्लाजुङ विद्यालयस्तरीय रनिङ सिल्ड एवम् १६ औं राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता बुधबार सुरु भएको छ । मिक्लाजुङ गाउँपालिका-४ रविस्थित दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा मिक्लाजुङका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता ...
खेलकुद
-
-
साङ्गरुम्बा कप : उद्धघाटन खेलमा आयोजकलाई हराउँदै तालखर्क क्वाटरफाइनल प्रवेश साङ्गरुम्बा
इलाम : स्वर्गीय केशरानी लिम्बुनी स्मृति चौथो साङ्गरुम्बा कपको उद्धघाटन खेलमा वाइबीसी तालखर्क बिजयी बनेको छ । इलाम नगरपालिका–१२ साङरुम्बामा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा तालखर्कले आयोजकलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । ...
-
गौतम बुद्ध सामुदायिक खेलमैदान भाजिमानडाँडामा भलिबल प्रतियोगितासहित सोनाम ल्होछार मनाइयो
इलामः मञ्जुश्री संवत् २८६२ औँ सोनाम ल्होछारको अवसरमा फाकफोकथुम २ धार्नेखोपस्थित भाजिमानडाँडाको गौतम बुद्ध सामुदायिक खेलमैदानमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अमर जगत लोकमणि नेपाली संस्कार पर्यटन विकास केन्द्रको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भव्य र सफल रूपमा सोमबार सम्पन्न भएको हो...
-
‘आमचोक एफसी’ चौथो संस्करण सिरिजंगा स्मृति फुटबल प्रतियोगिताको च्याम्पियन
इलाम: पश्चिम इलामको फाकफोकथुम गाउँपालिका ३, आमचोकमा आयोजना गरिएको खुला ९–ए–साइड नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि आमचोक एफसीले जितेको छ। रातमाटेस्थित सिरिजंगा स्मृति खेलमैदानमा पौष २९ गतेदेखि सञ्चालन भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो। फाइनल खेलमा आमचोक एफसीले आयोजक सिरिजंगा एफसीलाई ट्राइबेकरमा ५–४ गोल ...
-
भोलिदेखि ठिंङ्गेपुरमा कक्फेवा विशेष खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता
इलाम : कक्फेवा (माघे संक्रान्ति) को पावन अवसर पारेर इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका–१, ठिंङ्गेपुरमा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ठिंङ्गेपुर युथ क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता पुस २६ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुनेछ। १६ टिमको सहभागितामा रहेको आयोजकले जनाएको छ। फाकफ...
-
इलामको माङसेबुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (तस्बिरहरु)
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता माङसेबुङ-३ स्थित दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताो उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरे । प्रतियोगितामा गाउँपालिका भित्रका सात सामुदायि...
-
सोनाम ल्होछारको अवसरमा भाझीमान डाँडामा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
इलाम : सोनाम ल्होछारको अवसरमा फाकफोकथुम–२ भाझीमान डाँडास्थित गौतम बुद्ध सामुदायिक खेल मैदानमा ३ दिवसीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ। आयोजक समितिका अनुसार प्रतियोगिता माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा फाकफोकथुम गाउँपालिका तथा आसपासका वडाबाट पुरुष भलिबल टोलीहरूको उल्लेख्य सहभागिता रह...
-
रत्नलक्ष्मी आधारभूत विद्यालयमा इन्टरनेशनल तेक्वान्दो ग्रेडिङ कार्यक्रम
इलाम : इलाम नगरपालिका-१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयमा अन्तरराष्ट्रिय (आइटीएफ) तेक्वान्दो ग्रेडिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ । रत्नलक्ष्मी आधारभूत विद्यालयको आयोजनामा भएको कार्यक्रममा तेक्वान्दो प्रशिक्षक प्रकाश लिम्बूले प्रशिक्षण दिएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविनकुमार लिम्बूको अध्य...
-
प्रथम फाल्गुनन्द भेट्रान्स कपको उपाधि फाल्गुनन्द कर्मचारीलाई
पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ स्थित घुर्विसे पञ्चमी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न प्रथम फाल्गुनन्द भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि फाल्गुनन्द कर्मचारी भेट्रान्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा फाल्गुनन्द कर्मचारी भेट्रान्सले कुम्मायक भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न स...
-
प्रथम फाल्गुनन्द भेट्रान्स कप: कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ सेमिफाइनलमा
पाँचथर: घुर्विसे पञ्चमी बजारमा जारी प्रथम फाल्गुनन्द भेट्रान्स कपमा कुम्मायक, फाल्गुनन्द, फाल्गुनन्द कर्मचारी र मिक्लाजुङको टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । फाल्गुनन्द भेट्रान्सको आयोजनामा शुक्रबार फाल्गुनन्द-५ स्थित घुर्विसे पञ्चमी माविको खेलमैदानमा सुरु भएको दुई दिने भेट्रान्स फुटबल प्रतियोगिताको पहिलो खेलमा फा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 131
- Next Page »











































