• पोखरीमा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कर्मचारी एफसी ११ विजयी

    इलामः नयाँ वर्ष २०८३ को अवसरमा इलामको फाकफोकथुम ६ स्थित पोखरीमा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। पोखरी युवा क्लबको आयोजनामा जानकी माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको तेस्रो संस्करणको प्रतियोगितामा इलाम र पाँचथरका १६ टोली सहभागी भएका छन्। “विकास, अनुशासन, गतिशीलता, युवाले नगरे...

  • चतुरेमा आजदेखि खुला नकआउट फुटबल प्रतियोगिता

    इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरे बजारमा आजदेखि ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ सुरु हुँदैछ । चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा वैशाख १ गतेसम्म सञ्चालन हुने चतुरे बजार कृषि तथा पर्यटन महोत्सवको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । म...

  • चैत २२ गतेदेखि फाकफोकथुम ६ स्थित पोखरीमा फुटबल प्रतियोगिता हुँदै

    इलामः नयाँ वर्ष २०८३ को अवसरलाई लक्षित गर्दै इलामको फाकफोकथुम गाउँपालिका–६ स्थित पोखरी क्षेत्रमा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। पोखरी युथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको तेस्रो संस्करण आगामी चैत २२ गतेबाट सुरु भई वैशाख १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता जानकी माध्...

  • पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई (भिडियोसहित)

    इलाम : इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ । आज (शनिबार) माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४-२ गोलको अन्तरले परा...

  • पवित्रहाङमा गोल्डकप : उपाधिका लागि जनता सेभेन र दारिम्बा भिड्ने (भिडियोसहित)

    इलाम : इलामको माङसेबुङमा जारी १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि इलामको जनता सेभेन स्पोर्ट्स क्लब र पाँचथरको दारिम्बा फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । बिहीबार प्रस्तावित आत्मानन्द रङ्शालामा भएको सेमिफाइनल खेलबाट फाइनल प्रवेश गरेसँगै उपाधिका लागि जनता सेभेन र दारिम्बाको...

  • पवित्रहाङमा गोल्डकप : फेयर फुटबल क्लब सेमिफाइनलमा (भिडियो/तस्बिरसहित)

    इलाम : टाइब्रेकरमा भारतको दार्जिलिङस्थित हिमालय फुटबल क्लबलाई पाखा लगाउँदै सुनसरीको फेयर फुटबल क्लब इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । आज (बुधबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा फेयर क्लबले हिमालयलाई टाइब...

  • पवित्रहाङमा गोल्डकप : जनता सेभने सेमिफाइनलमा (भिडियो/तस्बिरसहित)

      इलाम : इलामको जनता सेभेन क्बल जिल्लाको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । आज (मङ्गलबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ को गोल अन्तरमा पराजित गर्दै जनता सेभेनले सेमिफाइनलको यात्रा तय गरेको हो ...

  • पवित्रहाङमा गोल्डकप : दारिम्बा फुटबल क्लब सेमिफाइनलमा (भिडियो/तस्बिरसहित)

    इलाम : पाँचथरको दारिम्बा फुटबल क्लब इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । आज (सोमबार) प्रस्तावित आत्मानन्द रङ्शालामा भएको खेलमा ओखलढुङ्गाको पद्मा स्पोर्ट्स क्लबलाई २-० को सहज जितमा दारिम्बा सेमिफाइनल प्रवेश गरेको हो । दारिम्बाको जितमा दुव...

  • पवित्रहाङमा गोल्डकप : मिक्लाजुङ सेमिफाइनल प्रवेश (भिडियोसहित)

    इलाम  : पाँचथरको मिक्लाजुङ फुटबल क्लब इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइलन प्रवेश गरेको छ । आज (आइतबार) प्रस्तावित आत्मानन्द रङ्शालामा सुरु भएको उद्घाटन खेलमा मोरङको लेटाङ फुटबल क्लब विरुद्ध १-० को कठिन जित निकाल्दै मिक्लाजुङले सेमिफाइनलको यात्रा तय गरेको...

  • मिक्लाजुङमा राष्ट्रपति रनिङ सिल्ड छनोट सम्पन्न, आरुबोटे मावि पहिलो

    पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आयोजित ७औं मिक्लाजुङ गाउँपालिका विद्यालयस्तरीय रनिङ सिल्ड तथा १६औं राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा आरुबोटे माध्यमिक विद्यालय, मिक्लाजुङ-३ ले १५ स्वर्ण, १२ रजत र ६ कास्य पदकसहित प्रथम स्थान हासिल गर्दै ...