• इलाममा फागुन २ देखि महिला गोल्डकप

    इलाम : आगामी फागुन २ देखि ७ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक ओएसिस क्लब इलामले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाखसहित ट्रफी...

  • इलाम गोल्डकपको उपाधि एनआरटी लाई

    इलाम : इलामको ठुलो टुडीखेलमा जारी इलाम गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) काठमाडौंले चुमेको छ । शनिबार भएको फाईनल खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछी खेल ट्राईबेकरमा परिणत भएको थियो । ट्राईबेकरमा विर्तामोड युनाइटेड झापा लाई ४–३ गोल अन्तरले पराजित गर्दै  न्युरोड टिम (एनआरटी)लेपहिलो संस्करणको उपाधि चुमेको...

  • इलाम गोल्डकप : फाइनलमा एनआरटी र झापा भिड्दै

    इलाम : इलाम गोल्डकपको फाइनलमा शनिबार न्युरोड टिम एनआरटी र झापाको बिर्तामोड युनाइटेड भिड्दैछन् । अनुभवी खेलाडीको बाहुल्य रहेको एनआरटी र सिपालु खेलाडीले भरिपूर्ण बिर्तामोडबीच कसले बाजी मार्ला भन्ने अनुमान गर्न कठिन छ । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टरमा बाग्मती युवा क्लबलाई पराजित ...

  • सूर्योदय नगरपालिकाले २०८३ लाई खेलकुद वर्षको रूपमा मनाउने : नगर प्रमुख राई

    इलाम : इलामको सूर्योदय नगरपालिकाले वि स २०८३ लाई खेलकुद वर्षको रूपमा मनाउने नगर प्रमुख रण बहादुर राईले घोषणा गरेका छन् । १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सूर्योदय नगर स्तरीय छनौट प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रमुख रण बहादुर राईले सूर्योदय नगरपालीकाले वि स २०८३ लाई खेलकुद वर्षको रू...

  • इलाम गोल्डकप : उपाधिका लागि एनआरटी र झापा भिड्ने

    इलाम : इलाममा जारी प्रथम इलाम गोल्डकपको उपाधिका लागि न्युरोड टिम (एनआरटी) काठमाडौं र विर्तामोड युनाइटेड झापा भिड्ने भएका छन् । आज (बिहीबार) ठूलो भएको अन्तिम सेमिफाइनल खेलमा विर्तामोड फाइनल प्रवेश गरेसँगै उपाधिका लागि एनआरटीसँगको भेट पक्का गरेको हो । विर्तामोडले पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पर...

  • पाँचथर गोल्डकप फागुन १२ गतेबाट हुने

    पाँचथर : पाँचथर गोल्डकपको चौंथो संस्करण आगामी फागुन १२ गतेदेखि १९ गतेसम्म हुने भएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेला मार्फत जानकारी दिएको हो । करिब चार वर्षपछि यो प्रतियोगिता फेरि हुन लागेको हो । अन्तिम पटक २०७६ को चैतमा भएको यो प्रतियोगिता त्यसपछि विभिन्न कारणले रोकिँदै आएको थियो । फिदिम मावि...

  • सूर्योदयमा राष्ट्रपति रनिङ शिल्ड सुरु, पहिलो दिन करफोक विद्या मन्दिरको वर्चस्व

    करफोक : इलामको सूर्योदय नगरपालीकामा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत नगर स्तरीय छनौट प्रतियोगिता सुरु भएको छ । गत वर्षको विजेता करफोक विद्या मन्दिर मा.वि. को खेलमैदानमा भव्य उद्घाटन समारोह सहित सूर्योदय नगरपालीकाले प्रतियोगिता सुरु गरेको हो । जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्...

  • इलाम गोल्डकप : सडन डेथमा एनआरटी फाइनल प्रवेश

    इलाम : न्युरोड टिम (एनआरटी) काठमाडौं इलाममा जारी प्रथम इलाम गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज (बुधबार) ठूलो टुँडीखेलमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा रोक्दै एनआरटी उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी र त्यपछिको टाइब्रेकरमा ३-३ गोलको बराब...

  • इलाम गोल्डकप : टाइब्रेकरमा बुटवललाई हराउँदै पाँचथर सेमीफाइनलमा

    इलाम : पाँचथर फुटबल क्लब इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बुटवल फुटबल क्लब लुम्बिनीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै पाँचथरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरी भएपछि टाइब्रेकरको आधारमा विज...

  • इलाम गोल्डकप : टाइब्रेकरमा एनआरटी सेमीफाइनल प्रवेश

    इलाम : न्युरोड टीम (एनआरटी) इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वार्टरफाइलन खेलमा बाग्मती युवा क्लब सर्लाहीलाई टाइब्रेकमार ४-३ गोल अन्तरले रोक्दै एनआरटीले सेमीफाइनलको यात्रा तय गरेको हो । निर्धारित  सयम र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकर...