• इलाम गोल्डकप : बिर्तामोड युनाइटेड झापा सेमीफाइनल प्रवेश

    इलाम : विर्तामोड युनाइटेड क्लब झापा इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा जागृति युवा क्लब इटहरफलाई ३-० गोल अन्तरले पराजित गर्दै झापाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । झापाका लागि  हिसुब थपलियाले ३८ र ५१ औं एवम् प्रशान्त लक्समल ८६ औं मिनेटम...

  • इलाम गोल्डकप : आज इटहरी र झापा भिड्दै

    इलाम : इलाममा जारी प्रथम इलाम गोल्डकपमा आज (आइतबार) राष्ट्रिय जागृति क्लब इटहरी र विर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुँदैछ । सदरमुकामस्थित ठूलो टुँडीखेलमा दिउँसो २ बजे खेल हुनेछ । यसअघि शनिबार भएको उद्टन खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम सेमीफाइलन प्रवेश गरिसकेको छ ।  राष्ट्रिय टोलीका पूर्व कप्तान नवय...

  • इलाम गोल्डकप : आयोजक रेडहर्ष सेमीफाइनल

    इलाम : राष्ट्रिय टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठको ह्याट्रिकमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम सदरमुकममा शनिबार सुरु भएको इलाम गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । इलामले भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो । आयोजक टोलीका लागि श्रेष्ठले ५५, ६५ र ८२ मिनेटमा गोल गरे । टिमका...

  • इलाम गोल्डकप सुरु, पहिलो हाफमा आयोजक रेडहर्षको अग्रता

    इलाम : इलाममा अन्तरराष्ट्रिय आमन्त्रण इलाम गोल्डकप आज (शानिबार) सुरु भएको छ । ठूलो टुँडीखेलमा सुरु भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक रेडहर्ष इलाम र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच खेल भइरहेको छ । पहिलो हाफको खेल जारी छ । यो समाचार पार्दासम्म आयोजक रेडहर्ष १-० गोल अन्तरले अग्रता लिएको छ । खेलको १३ औं मिनेटमा र...

  • अन्तरराष्ट्रिय आमन्त्रण पवित्रहाङ्मा महिला फुटबल माघ चौथो सातादेखि

    इलाम : पूर्वी पहाडको ठूलो धनराशी पुरस्कारको पवित्रहाङ्ममा अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता माघ चौथो सातादेखि हुने भएको छ । इलामको माङसेबुङ गाउँपालिका-५ स्थित धार्मिक क्षेत्र लारुम्बामा हुने १४ औं संस्करणको महिला फुटबलको तयारी तीव्र बनाईएको आयोजक आम्ता पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले ...

  • माङसेबुङ गाँउपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्रोदय माविलाई

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आयोजना गरेको पालिकास्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेनद्रोदय माध्यमिक विद्यालय माङसेबुङ-१ ले जितेको छ । माङसेबुङ-२ स्थित डोलटार खेलमैदानमा शुक्रबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र ३ कास्यसहित महेन्द्रोदय मावि प्रथम भएको हो । त्यसैगरी ८ स्वर्ण, ...

  • इलाम गोल्डकपको खेल तालिका सार्वजनिक, एक विदेशीसहित आठ टोलि सहभागी

    इलाम : आउँदो माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने अन्तराष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आज (शुक्रबार) आयोजक रेडहर्ष फुटबल क्लबले ठूलो टुँडीखेलमा पत्रकार भेटघाट गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पत्रकार भेटघाटमा आयोजकले खेल तालिका सार्वजनिक गरेको...

  • स्थानीय तहस्तरीय मानेभञ्ज्याङ अध्यक्ष कपको उपाधि माङसेबुङ गाउँपालिकाले जित्यो

    मानेभञ्ज्याङ : ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा आयोजिता अन्तरप्रदेश स्थानीय तहस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ । आज (शुक्रबार) सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक मानेभञ्ज्याङ गाउँपालिकालाई २-१ गोलको झिनो अन्तरले रोक्दै माङसेबुङले उपाधिमाथि कब्जा जमाएक...

  • इलामको माङसेबुङमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

    माङसेबुङ : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ १५ औं पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारदेखि इलामको माङसेबुङ गाउँपालिमा सुरु भएको छ । माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा सुरु भएको प्रतियोगिको उद्घाटन जिल्ला समन्वय समितिका इलामका प्रमख जयप्रकाश राईले गरे...

  • इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

    इलाम : इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् । पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट न...