मुक्तक एस.बी. लिम्बू (असफल) २४ भाद्र २०७८, बिहीबार १७:३८ 70 Shares तन्ना जस्तै फेर्नु मिल्ने भए जिन्देगी फेरि दिन्थे । झुठको खेत रोपेर मीठो फल पाउने भए झुठै झुठको खेत रोपी दिन्थे । माया बिना बाँच्नु र हाँस्नु सके हाँसी दिन्थे । -माङसेबुङ-३ आदिपुर इलाम